लगनशिल युवा क्लब

लगनशिल युवा क्लब विकास अभियानमा युवा नेतृत्व जोड गरौं ।
समाज सेवा जस्तो पवित्र कार्यमा लागौ ।।

17/10/2024

1st semifinal match will be started soon with in next 15 minutes stay connected…🔥😍
Best of luck for all the qualified teams 👍👍

16/10/2024

लगनशिल युवा क्लबले आयोजना गरेको " ११औ अनकन्या कप -२०८१" फुटबल प्रतियोगिता को भोली हुने सेमिफाईनलको खेल हरु यस प्रकारको रहेको छ !
1 Maidi United VS L.Y.C ‘A’(8Am)
2.Targau Y.C VS Yekata F.C (10Am )
Final Match १ बजे सचांलन हुने छ।
खेल संचालन हुनु भन्दा १ घण्टा अगाडी खेल मैदान मा उपस्थिति भई आफ्ने टिमको रेजिस्टसन फर्म भरी तयारी अवस्थामा रहनु पर्ने छ ! हरेक टिमलाई सामय मा उपस्थिति हुन अनुरोध छ !

16/10/2024

LYC A VS AMC

16/10/2024

AMC vs LYC A

15/10/2024

११ औं अनकन्या कप -२०८१
दोस्रो दिनको अन्तिम खेल
निर्धारित समयमा गोल रहित बराबर भई पेनाल्टी सुटआउटमा
Targau Y.C 04-VS-02 Royal Salantar

15/10/2024

११ औं अनकन्या कप -२०८१
दोस्रो दिनको चौथो खेल
Bright future 0- VS-04 Jwalamukhi S.S

15/10/2024

११ औं अनकन्या कप -२०८१
दोस्रो दिनको तेस्रो खेल
Maidi United 02-VS-0 Mirmire Y.C

15/10/2024

११ औं अनकन्या कप -२०८१
दोस्रो दिनको दोस्रो खेल
L.Y.C B 01-VS-04 S.Y.D.S

15/10/2024

११ औं अनकन्या कप -२०८१
दोस्रो दिनको पहिलो खेल
Yekata F.C 02-VS-01 Salbas United

14/10/2024

११ औं अनकन्या कप -२०८१
आज को अन्तिम खेल
Royal Salantar 02 -VS -01 D.Y.C

14/10/2024

११ औं अनकन्या कप -२०८१
तेस्रो खेल
T.Y.C 04- VS 0-Shirjanshil

सम्पूर्णमा खेलकुदिय नमन!वडादसैं २०८१ को पावन अवसरमा हुने फुटबल प्रतियोगिताको सुचना लिएर आएका छौ । यस बर्ष फुटबल प्रतियोग...
02/09/2024

सम्पूर्णमा खेलकुदिय नमन!
वडादसैं २०८१ को पावन अवसरमा हुने फुटबल प्रतियोगिताको सुचना लिएर आएका छौ ।
यस बर्ष फुटबल प्रतियोगिताको नामाकरण गरि ज्वालामुखी -७ को शिरको देवि अनकन्या माई को नाम बाट नामाकरण गरि “११ औं अनकन्या कप -२०८१ “ राखिएको छ!
सबैले सहयोग र साथ दिएर सफलताको साझेदार बनी गुन लगाउनुहुनेछ ।
धन्यवाद ।🙏

Address

Jawamukhi 7
Dhading

Website

Alerts

Be the first to know and let us send you an email when लगनशिल युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category