Black Hornets FC

Black Hornets FC Go On Hit The Brightest Star
Karki Gaun, Dhading
Tripurasundari - 4 Team Formed By Boys From KarkiGaun Who Are Passionate About FootBall

The ground doesn’t lie, it shows who you are 😎⚽
19/03/2026

The ground doesn’t lie, it shows who you are 😎⚽

"Flying isn’t just movement — it’s belief that I can reach the impossible."
01/08/2025

"Flying isn’t just movement — it’s belief that I can reach the impossible."

Football is played with your head. Your feet are just the tools.”💗🌸⚽️
08/10/2024

Football is played with your head. Your feet are just the tools.”💗🌸⚽️

जी.सी समाजले येस Black Hornets क्लब लाई 13 set jersey sponsor गर्नु भएकोमा हामी सबै Black Hornets member बाट धन्यवाद व्य...
30/09/2024

जी.सी समाजले येस Black Hornets क्लब लाई 13 set jersey sponsor गर्नु भएकोमा हामी सबै Black Hornets member बाट धन्यवाद व्यक्त गर्दछौं र आउदै गरेको महान चाड पर्व विजय दशमीको जी सी समाजलाई हार्दिक मंगलमए सुभकामना ।

आदरणीय KB Sabin Bishowkarma ज्यु ले, यस Black Hornets  क्लब को लागि रु ५००० सहयोग गर्नु भएकोमा धन्यवाद व्यक्त साथै आउदै ...
26/09/2024

आदरणीय KB Sabin Bishowkarma ज्यु ले, यस Black Hornets क्लब को लागि रु ५००० सहयोग गर्नु भएकोमा धन्यवाद व्यक्त साथै आउदै गरेको बडा विजय दशमीको हार्दिक मंगलमय सुभकामना व्यक्त गर्द्छौ।

यस बर्ष २०८१ सालको बडा विजय दशमी को अवसरमा  सञ्चालन हुन गई रहेको  फुटबल प्रतियोगितामा सहयोग गरी दिनुहुने सहयोगी हातहरु न...
25/09/2024

यस बर्ष २०८१ सालको बडा विजय दशमी को अवसरमा सञ्चालन हुन गई रहेको फुटबल प्रतियोगितामा सहयोग गरी दिनुहुने सहयोगी हातहरु नामसुची तल यस प्रकार छन :
१) प्रकाश गुरुङ : रु ३७५०
२) सुनिल लगुन : रु ३७५०
३) सन्दिप लगुन: रु ३७५०
यस क्लबलाई सहयोग गरिदिनुहुने सम्पुर्ण सहयोगी हातहरुलाई हार्दिक धन्यवाद।

आदरणीय Binod Gwroong ज्यु ले, यस Black Hornets  क्लब को लागि रु २००० सहयोग गर्नु भएकोमा धन्यवाद व्यक्त साथै आउदै गरेको ब...
25/09/2024

आदरणीय Binod Gwroong ज्यु ले, यस Black Hornets क्लब को लागि रु २००० सहयोग गर्नु भएकोमा धन्यवाद व्यक्त साथै आउदै गरेको बडा विजय दशमीको सुभकामना व्यक्त गर्द्छौ।

Throwback to the good old days at Salyantar💗🌸
25/09/2024

Throwback to the good old days at Salyantar💗🌸

आदरणीय Sanjaya Gc ज्यु ले, यस Black Hornets  क्लब मा फुटबल को लागि रु ४००० सहयोग गर्नु भएकोमा धन्यवाद व्यक्त गर्द्छौ।
24/09/2024

आदरणीय Sanjaya Gc ज्यु ले, यस Black Hornets क्लब मा फुटबल को लागि रु ४००० सहयोग गर्नु भएकोमा धन्यवाद व्यक्त गर्द्छौ।

27/02/2022
Black Hornets को पहिलो सफलताकलेरी ,धादिङमा Thank you for supporting .
13/01/2022

Black Hornets को पहिलो सफलता
कलेरी ,धादिङमा
Thank you for supporting .

Address

Salyanatar1
Dhading

Website

Alerts

Be the first to know and let us send you an email when Black Hornets FC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category