YOUNG STAR CLUB

YOUNG STAR CLUB योङ्गस्टार क्लब YOUNG STAR CLUB

Absolutely stunning capture by our Captain Suman Gurung during Everest Base Camp Trek (EBC) 👏🏻
18/11/2025

Absolutely stunning capture by our Captain Suman Gurung during Everest Base Camp Trek (EBC) 👏🏻

  “⚽️📣📢वडादशै-२०८२ को पावन अवसरमा यहि असोज १३-१५ गते सम्म  घुमाउने डाडा मा अबस्थित  Nepal -Taiwan friendship ground मा y...
08/10/2025

“⚽️📣📢
वडादशै-२०८२ को पावन अवसरमा यहि असोज १३-१५ गते सम्म घुमाउने डाडा मा अबस्थित Nepal -Taiwan friendship ground मा ysc द्वारा आयोजित 3rd वडा cup मा प्रतिकुल मौसम का बाबजुद लगातार दुई दिन चलेको Grand final मा penalty shout out बाट पनि result नआउदा head and tail सिक्का द्वारा young star club उपबिजेता हुनु भएकोमा सम्पुर्ण खेलाडी ,साथी, अबिभावक र खेल लाई स्वस्फूर्त समापन गर्न आ-आफ्नो तर्फबाट भुमिका निभाउने सम्पुर्ण खेलप्रेमी ysc परिवार लाई हार्दिक बधाई तथा उत्तर-उत्तर प्रगति को कामना सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौं !

#योङगस्टारक्लबपरिवार

“⚽️📣📢वडादशै-२०८२ को पावन अवसरमा यहि असोज १३-१५ गते सम्म  घुमाउने डाडा मा अबस्थित  Nepal -Taiwan friendship ground मा ysc...
08/10/2025

“⚽️📣📢
वडादशै-२०८२ को पावन अवसरमा यहि असोज १३-१५ गते सम्म घुमाउने डाडा मा अबस्थित Nepal -Taiwan friendship ground मा ysc द्वारा आयोजित 3rd वडा cup मा सहभागी भइ प्रतिकुल मौसम का बाबजुद लगातार दुई दिन चलेको Grand final मा penalty shout out बाट पनि result नआउदा head and tail सिक्का द्वारा मधुवन Madhuwan युवा क्लब बिजेता हुनु भएकोमा हार्दिक बधाई तथा उत्तर-उत्तर प्रगति को कामना सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौं !

#योङगस्टारक्लबपरिवार

Celebrating our 5th year on Facebook. Thank you for your continuing support. we could never have made it without you. 🙏🤗...
07/10/2025

Celebrating our 5th year on Facebook. Thank you for your continuing support. we could never have made it without you. 🙏🤗🎉
#योङगस्टारक्लबपरिवार

“⚽️📣📢वडादशै-२०८२ को पावन अवसरमा यहि असोज १३ गते देखि घुमाउने डाडा मा अबस्थित  Nepal - Taiwan friendship Ground मा आयोजित...
02/10/2025

“⚽️📣📢
वडादशै-२०८२ को पावन अवसरमा यहि असोज १३ गते देखि घुमाउने डाडा मा अबस्थित Nepal - Taiwan friendship Ground मा आयोजित फुटबल प्रतियोगिता लाइ सफल र भब्य पार्नको निमित्त निलकण्ठ-13 मधुवन निवासी खेलप्रेमी, खेलाडी प्रेमी, समाजसेवी, बुद्धिजिवि तथा यस क्लबलाई माया गर्नु हुने भूपु भारतिय सैनिक श्री चन्द्र तमू र वहांको धर्मपत्नी चमेली तमू ज्यु बाट रु ३,०००(रु. तीन हजार ) सहयोग गर्नुभएकोमा उहाँको को सु-सवास्थ, दिर्घायु तथा उत्तर-उत्तर प्रगति को कामना सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौं !

#योङगस्टारक्लबपरिवार

01/10/2025

योङ स्टार क्लब YOUNG STAR CLUB
(Nepal🇳🇵- Taiwan 🇹🇼 Friendship खेल मैदान )नीलकण्ठ न. पा.- १३,घुमाउने डाडा-सेउली ,धादिङ !

“⚽️📣📢वडादशै-२०८२ को पावन अवसरमा यहि असोज १३ गते देखि घुमाउने डाडा मा अबस्थित योङ स्टार ( Nepal - Taiwan friendship Groun...
01/10/2025

“⚽️📣📢
वडादशै-२०८२ को पावन अवसरमा यहि असोज १३ गते देखि घुमाउने डाडा मा अबस्थित योङ स्टार ( Nepal - Taiwan friendship Ground ) मा हुन लागीरहेको फुटबल प्रतियोगिता लाइ सफल र भब्य पार्नको निमित्त निलकण्ठ-13 निवासी खेलप्रेमी, खेलाडी प्रेमी, समाजसेवी, बुद्धिजिवि तथा यस क्लबलाई माया गर्नु हुने र उत्कृष्ट भुपु खेलाडी Purna Gurung ज्यु बाट रु 5500( पाँच हजार पाँच सय रुपैयाँ ) सहयोग गर्नुभएकोमा उहाँको को सु-स्वास्थ, दिर्घायु तथा उत्तर-उत्तर प्रगति को कामना सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौं !

#योङगस्टारक्लबपरिवार

⚽️📣📢वडादशै-२०८२ को पावन अवसरमा यहि असोज १३ गते देखि घुमाउने डाडा मा अबस्थित योङ स्टार ( Nepal - Taiwan friendship Ground...
01/10/2025

⚽️📣📢
वडादशै-२०८२ को पावन अवसरमा यहि असोज १३ गते देखि घुमाउने डाडा मा अबस्थित योङ स्टार ( Nepal - Taiwan friendship Ground ) मा हुन लागीरहेको फुटबल प्रतियोगिता लाइ सफल र भब्य पार्नको निमित्त निलकण्ठ-13 निवासी खेलप्रेमी, खेलाडी प्रेमी, समाजसेवी, बुद्धिजिवि तथा यस क्लबलाई माया गर्नु हुने र उत्कृष्ट खेलाडी श्री Lal Gurung ज्यु को परिवार बाट रु५००५ ( पाँच हजार पाँच रुपैयाँ ) सहयोग गर्नुभएकोमा उहाँको को सु-स्वास्थ, दिर्घायु तथा उत्तर-उत्तर प्रगति को कामना सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौं !

#योङगस्टारक्लबपरिवार

“⚽️📣📢वडादशै-२०८२ को पावन अवसरमा यहि असोज १३ गते देखि घुमाउने डाडा मा अबस्थित योङ स्टार ( Nepal - Taiwan friendship Groun...
01/10/2025

“⚽️📣📢
वडादशै-२०८२ को पावन अवसरमा यहि असोज १३ गते देखि घुमाउने डाडा मा अबस्थित योङ स्टार ( Nepal - Taiwan friendship Ground ) मा हुन लागीरहेको फुटबल प्रतियोगिता लाइ सफल र भब्य पार्नको निमित्त निलकण्ठ-13 निवासी खेलप्रेमी, खेलाडी प्रेमी, समाजसेवी, बुद्धिजिवि तथा यस क्लबलाई माया गर्नु हुने र उत्कृष्ट खेलाडी श्री Rajendra Shrestha र छोरी Dipshika shrestha ज्यु बाट रु५००५( पाँच हजार पाँच रुपैयाँ ) सहयोग गर्नुभएकोमा उहाँको को सु-स्वास्थ, दिर्घायु तथा उत्तर-उत्तर प्रगति को कामना सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौं !

#योङगस्टारक्लबपरिवार

01/10/2025

‼️ALERT‼️ ‼️ALERT‼️ ‼️ALERT‼️
दशैँ तथा शुभ दिपावली २०८२ को पावन अवसरमा योङ स्टार क्लबको आयोजनामा भैइरहेको तेश्रो सँस्करणको फुटबल प्रतियोगितामा “नीलकण्ठ न. पा. वडा नं.-१३ भित्रको मात्र फुटबल खेलाडी हरुलाई सहभागी गराइ ” तपशिल बमोजिम संचालन भएकोले २०८२/०६/१३ गते देखि सुरु भइ आज २०८२/०६/१५ गतेको उत्त प्रतियोगिता को Final गेम Young star club A vs madhuban youth club A को गेम केही कारण बस समय मा नै हुन नसकेको को ले हामी क्षमा चाहान्छौ ! उत्त Final गेम ३ बजे सुरु हुनेछ र समय मा नै खेलाडीहरुलाई उपस्थित भैइदिनु हुन हार्दिक अनुरोध गर्दछौ !

#योङ्ग्स्टार #निलकण्ठ

“⚽️📣📢वडादशै-२०८२ को पावन अवसरमा यहि असोज १३ गते देखि घुमाउने डाडा मा अबस्थित  Nepal - Taiwan friendship Ground मा हुन ला...
01/10/2025

“⚽️📣📢
वडादशै-२०८२ को पावन अवसरमा यहि असोज १३ गते देखि घुमाउने डाडा मा अबस्थित Nepal - Taiwan friendship Ground मा हुन लागीरहेको फुटबल प्रतियोगिता लाइ सफल र भब्य पार्नको निमित्त निलकण्ठ-13 निवासी खेलप्रेमी, खेलाडी प्रेमी, समाजसेवी, बुद्धिजिवि तथा यस क्लबलाई माया गर्नु हुने र उत्कृष्ट खेलाडी श्री Nishan Gurung र former captain Bir Gurung ज्यु बाट रु 6000(रु छ हजार ) सहयोग गर्नुभएकोमा उहाँको को सु-सवास्थ, दिर्घायु तथा उत्तर-उत्तर प्रगति को कामना सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौं !

#योङगस्टारक्लबपरिवार

Address

Neelakantha/13
Dhading

Telephone

+9779861205065

Website

Alerts

Be the first to know and let us send you an email when YOUNG STAR CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to YOUNG STAR CLUB:

Share

Category