Sital Chhaya Yuba Club

Sital Chhaya Yuba Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sital Chhaya Yuba Club, Sports, Dang District.

तुल्सिपुर १४ मा आयोजित वडा स्तरिय फुट्बल प्रतियोगितामा शितल छाया युवा क्लबले - अकमी(B) लाई 3-1गोलले पराजित गर्दै सेमिफाइ...
30/09/2022

तुल्सिपुर १४ मा आयोजित वडा स्तरिय फुट्बल प्रतियोगितामा शितल छाया युवा क्लबले - अकमी(B) लाई 3-1गोलले पराजित गर्दै सेमिफाइनलको स्थानमा ठाउँ बनाउन सफल भएकोमा सम्पुर्ण टिमलाई बधाई अनि आउदो खेलहरुका लागि जितको शुभकामना । Congratulations Team🍾🍾

तुल्सिपुर १४ मा आयोजित वडा स्तरिय फुट्बल प्रतियोगितामा हाम्रो गोठुवा भोजपुरको टिमले ल्वाडबरालाई 1-0 गोलले पराजित गर्न सफ...
05/03/2021

तुल्सिपुर १४ मा आयोजित वडा स्तरिय फुट्बल प्रतियोगितामा हाम्रो गोठुवा भोजपुरको टिमले ल्वाडबरालाई 1-0 गोलले पराजित गर्न सफल भई फेरि पनि प्रथम हुन गएकोमा सम्पुर्ण टिमलाई बधाई र आउदा दिनमा नि यसै गरि आआफ्नो खेलमा हौसला मिलोस । Congratulations Team🍾🍾

02/03/2021

आउने २० गते देखी हुदै गरेको वडा स्तरिय फुटबल प्रतियोगितामा भाग लिदै गरेको खेलमा भाग लिदै गरेका SCYC खेलाडीहरुको नामावली यस प्रकारको रहेको छ ।
१.सिमन ओली
२.बिबश बस्नेत
३.सुदन के सि
४.दिपेन्द्र के सि
५.अरुण चौधरी
६.प्रकाश ओली
७.सम्राट बस्नेत
८. आशिष् बस्नेत
९.प्रबिन बस्नेत
१०.बिपिन ओलि
११.नवीन बस्नेत
१२.मनोज बस्नेत
१३.अनिल चौधरी
१४.अनिल हमाल
१५.बिकाश बस्नेत
१६.
बाकी एक जनाको नाम खेल सुरु हुनु भन्दा एक घण्टा अगाडि सम्म लेखिसकिने छ । धन्यबाद

हाम्रो यस तुल्सिपुर १४ मा रहेको फुट्बल ग्राउन्ड  को स्तर उन्नतीको निम्ति पहल गर्ने र साथ र सहयोग दिने सम्पुर्णमा हार्दिक...
12/10/2020

हाम्रो यस तुल्सिपुर १४ मा रहेको फुट्बल ग्राउन्ड को स्तर उन्नतीको निम्ति पहल गर्ने र साथ र सहयोग दिने सम्पुर्णमा हार्दिक सुभकामना दिदै यस सितल Sital Chhaya Yuba Clubले यस पाली आउदो दशै विशेष कार्येक्रम राख्नको निम्ति ग्राउन्डलाई सम्याउन सहयोग दिने तुल्सिपुर उपमहानगरपालिकालाई धन्यवाद दिन चाहान्छु धन्यवाद दिन चाहान्छौ र सहयोगको निम्ति हाम्रो तुल्सिपुर उपमहानगरपालिका १४ गोठुवा निबासीलाई हार्दिक बधाई र साथ र सहयोगको लागि यस गाउका युबा साथीलाई धन्यवाद दिन चाहान्छौ ।
सितल छाया युबा क्लब
तुल्सिपुर १४ गोठुवा दाङ

आज मिति २०७७/०३/२५ गतेका दिनमा तुल्सिपुर १४ गोठुवामा अबस्तिथ आत्म शान्ती सितलछाया मन्दिरको बिजुली तार ब्यबस्थापन (वाईरिङ...
09/07/2020

आज मिति २०७७/०३/२५ गतेका दिनमा तुल्सिपुर १४ गोठुवामा अबस्तिथ आत्म शान्ती सितलछाया मन्दिरको बिजुली तार ब्यबस्थापन (वाईरिङ मर्मत) गर्ने कामका साथसाथै मन्दिरमा नाच गान आदि इत्यादी काम को लागि ग्राउन्डलाई चौडा बनाउनी काम मन्दिर ब्यबस्थापन समिती तथा हाम्रो सितल छाया युबा क्लबका केही पदाधिकारीको उपस्थिथीमा काम सम्पन्न भएको छ ।

अरबको खाडिबाट DIPESH REGMI र EKARAJ YOGI को तर्फबाट Sital Chhaya Yuba Club को लागि २२०० र २८०० सहयोग प्रदान भयको छ।thank...
06/07/2020

अरबको खाडिबाट DIPESH REGMI र EKARAJ YOGI को तर्फबाट Sital Chhaya Yuba Club को लागि २२०० र २८०० सहयोग प्रदान भयको छ।
thanks for help

29/06/2020

हाम्रो यस शितल छाँया युबा कल्बका लागि तुल्सिपुर १२ ( हाल अमेरिका बसोबास गर्दै आउनुभयका) हस्नापुर निवाशि (जीवन ओलि ) , तुल्सिपुर १२ कै जस्पुर निवाशी गोबिन्द बुढाथोकि र परजोल बस्नेतको तर्फबाट संयुक्त रुपमा बीस (२०) हजार सहयोग गर्ने परतिबद्द्ता गर्नुभयका उहाहरुलाइ धेरै धेरै धन्न्यबाद दिदै उज्ज्वल भबिस्यको कामना गर्द्छौ र उक्त रकम अति बिपन्न परवारलाइ सहयोग स्वरुप खाद्यान्न प्रदान गर्ने शितल छाँया युबा क्लब परतिबद्द्ता ब्यक्त गर्दछ।

शितल छाँय युबा क्लब

तुलसिपुर १४ गोठुवा दाङ्ग।

Happy Birthday One Of The Legend Of Our Team Sudip Oli
28/06/2020

Happy Birthday
One Of The Legend
Of Our Team Sudip Oli

Individual commitment to a group effort--that is what makes a team work, Talent wins games, but teamwork and intelligenc...
27/06/2020

Individual commitment to a group effort--that is what makes a team work, Talent wins games, but teamwork and intelligence win championships . We are not only a team because we work together , we respect, trust and care each other . Congratulations to those who got the responsibility high post for this club and Thank You For all our respected members .❤️🙏

Thank you for the wonderful help Bikash Basnet .  with us 🙏❤️
27/06/2020

Thank you for the wonderful help Bikash Basnet .
with us 🙏❤️

Address

Dang District

Alerts

Be the first to know and let us send you an email when Sital Chhaya Yuba Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category