06/07/2026
2083 सालमा खुलेको नेपाल पुलिस जनपथ पदमा खुलेको भर्तीमा हाम्रा बिद्यार्थी भर्ती छनौट भएकोमा हार्दिक बधाई तथा सैन्य जीवनको सुभकामना ब्यक्त गर्दछौ ।
साथै नेपाली सेना जनपथ तथा सशस्त्र प्रहरीको लिखित तथा शारीरिक कक्षा सुरू भएको जानकारी गराऊदछौ ।
BGTC Brave Gurkha Treaning Center
Lamahi 5 Dang
9864722059
9806230919