04/09/2026
🎂❤️ मेरी प्यारी बहिनी, जन्मदिनको लाखौँ–लाख शुभकामना! ❤️🎂
संसारका सबै खुसी तिमीलाई मिलोस्,
तिम्रा हरेक सपना पूरा होऊन्,
जीवन सधैँ मुस्कान, माया र सफलताले भरियोस्। 🌸✨
सधैँ खुसी रहनू, मेरी प्यारी बहिनी। ❤️🙏
– Dhaulagiri Travel & Tours | Dhaulagiri Travel & Tours and Anupam Khajaghar