अभिषेक स्मृति क्लब

अभिषेक स्मृति क्लब Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अभिषेक स्मृति क्लब, Sport & recreation, Dailekh.

11/08/2026

लाखे जात्रा २०८३❤️
आउनु माया दैलेख बजार भेटौला बर्खे मेलामा😊
अभिषेक स्मृति क्लब परिवार हजुर हरु लाई भब्य स्वागत गर्दछ।❤️🙏
#बर्षेमेला #लाखेजात्रा #तर्ताङ #दैलेखचिनाउ

बर्षे मेला २०८३ आज बाट सुरु❤️ आउनु माया दैलेख बजार घुमौला बर्षे मेलैमा❤️अभिषेक स्मृति क्लब हजुर हरु लाई भब्य स्वागत गर्द...
11/08/2026

बर्षे मेला २०८३ आज बाट सुरु❤️
आउनु माया दैलेख बजार घुमौला बर्षे मेलैमा❤️
अभिषेक स्मृति क्लब हजुर हरु लाई भब्य स्वागत गर्दछ🙏
#लाखेजात्रा #बर्षेमेला #अभिषेकस्मृतिक्लब #दैलेखचिनाउ

26/01/2026

स्वर्गीय सशस्त्र प्रहरी निरीक्षक अभिषेक थापा को प्रतेक जन्मदिन मा हामी ले विभिन्न बिधालय मा सैक्षिक सामाग्री बितरण गर्दै आएका छौ यस कार्यक्रम लाई सधैझौ प्रत्यक्ष तथा अप्रत्यक्ष साथ र हौसला दिनु हुने सम्पूर्ण लाई यस अभिषेक स्मृति क्लब परिवार हिर्दय देखि धन्यवाद व्यक्त गर्न चाहाछौ।🙏
र आज मिति २०८२/१०/१२ गते श्री नवदुर्गा आधारभुत बिधालय ना.न.पा ५ छातिकोट दैलेख मा विद्यार्थी लाई सैक्षिक सामाग्री बितरण गर्दौ गर्दा को दृश्य भिडियो मार्फत प्रस्तुत गरेका छौ।।

स्वर्गीय सशस्त्र प्रहरि निरिक्षक अभिषेक थापाको ३५ औ जन्मदिनको अवसरमा श्री नवदुर्गा आधारभुत बिधालय ना.न.पा ५ छातिकोट दैले...
26/01/2026

स्वर्गीय सशस्त्र प्रहरि निरिक्षक अभिषेक थापाको ३५ औ जन्मदिनको अवसरमा श्री नवदुर्गा आधारभुत बिधालय ना.न.पा ५ छातिकोट दैलेख मा अभिषेक स्मृति क्लबले गरेको आयोजनामा बालशिक्षा देखी कक्षा ८ सम्ममा २०८१ सालको वार्षीक परिक्षामा कक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई स्टेस्नरी सामान वितरण कार्य सम्पन्न गरियो । उक्त कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने विद्यालय परिवार तथा प्रमुख अथिति सशस्त्र प्रहरी दैलेखका प्रमुख Dsp सरलाई धन्यवाद ज्ञापन गर्दछौ ।

सशस्त्र प्रहरी निरिक्षक स्व.अभिषेक थापाकाे ३४ अाै जन्मोत्सव तथा पाचौं स्मृति दिवसको अवसरमा नारायण नगरपालिका वडा न. ६ काे...
24/01/2025

सशस्त्र प्रहरी निरिक्षक स्व.अभिषेक थापाकाे ३४ अाै जन्मोत्सव तथा पाचौं स्मृति दिवसको अवसरमा नारायण नगरपालिका वडा न. ६ काे रेडक्रस मा.वि भुर्तिमा कक्षा १देखि १० सम्मका सर्वाेउत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण कार्यक्रम अभिषेक स्मृति क्लबकाे आयाेजना सम्पन्न भएको छ ।
स्व. अभिषेक थापाको आत्माको चिरशान्तीकाे कामना गर्दछु ।

स्वर्गीय सशस्त्र प्रहरि निरिक्षक अभिषेक थापाको ४औ पुण्य तिथि तथा ३३ औ जन्मदिनको अवसरमा श्री सरस्वति मावि तर्ताङमा हाम्रो...
26/01/2024

स्वर्गीय सशस्त्र प्रहरि निरिक्षक अभिषेक थापाको ४औ पुण्य तिथि तथा ३३ औ जन्मदिनको अवसरमा श्री सरस्वति मावि तर्ताङमा हाम्रो यस अभिषेक स्मृति क्लबले गरेको आयोजनामा कक्षा १ देखी कक्षा १२ सम्ममा २०७९ सालको वार्षीक परिक्षामा कक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई स्टेस्नरी सामान वितरण कार्य सम्पन्न गरियो । उक्त कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने विद्यालय परिवार तथा प्रमुख अथिति सशस्त्र प्रहरी दैलेखका प्रमुख Dsp द्रोण पौडेल सरलाई धन्यवाद ज्ञापन गर्दछौ ।'

23/07/2023

आउनु माया दैलेख बजार घुमौला बर्षे मेलैमा..❤️

16/07/2023

लाखे जात्रा २०८० को दोस्रो दिन❤️
आउनु माया दैलेख बजार भेटौला बर्खे मेलामा😊
अभिषेक स्मृति क्लब परिवार हजुर हरु लाई भब्य स्वागत गर्दछ।❤️🙏
#बर्षेमेला #लाखेजात्रा #तर्ताङ #दैलेखचिनाउ

बर्षे मेला २०८० आज बाट सुरु❤️ आज कैद गरिएका केही तस्बिर हरु😊आउनु माया दैलेख बजार घुमौला बर्षे मेलैमा❤️अभिषेक स्मृति क्लब...
15/07/2023

बर्षे मेला २०८० आज बाट सुरु❤️ आज कैद गरिएका केही तस्बिर हरु😊
आउनु माया दैलेख बजार घुमौला बर्षे मेलैमा❤️
अभिषेक स्मृति क्लब हजुर हरु लाई भब्य स्वागत गर्दछ🙏
#लाखेजात्रा #बर्षेमेला #अभिषेकस्मृतिक्लब #दैलेखचिनाउ

13/07/2023

बर्षे मेला २०८०☺️ असार ३० देखि सुरु❤️
आउनु माया दैलेख बजार घुमौला बर्षे मेलैमा❤️
अभिषेक स्मृति क्लब हजुर हरु लाई भब्य स्वागत गर्दछ🙏
#लाखेजात्रा #बर्षेमेला #अभिषेकस्मृतिक्लब #दैलेख

Address

Dailekh

Website

Alerts

Be the first to know and let us send you an email when अभिषेक स्मृति क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share