29/01/2025
आशा छ अब आउने दिनहरुमा Kalikot District Cricket Association ले कालिकोटमा cricket विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने छ। र kalikot cricket association मान्मा, रास्कोट मा मात्र सिमित नभएर सम्पूर्ण कालिकोट जिल्लालाई नै प्रतिनिधित्व गर्ने छ भन्ने आशा छ। साथै यो tournament सफलताको शुभकामना।।
*Csports
C*C sports
Kalikot District Open T-20 Cricket Tournament 🏏🏏
Day 2