Jhapa Boxing Association

Jhapa Boxing Association Official Page for Boxing Association of Jhapa

25/02/2025
झापा बक्सिङ संघका पदाधिकारीहरु हालै गठित कोशी प्रदेश बक्सिङ संघ को समितिमा श्री दिनेश अधिकारी - उपाध्यक्ष  , श्री सुधिर ...
24/06/2023

झापा बक्सिङ संघका पदाधिकारीहरु हालै गठित कोशी प्रदेश बक्सिङ संघ को समितिमा श्री दिनेश अधिकारी - उपाध्यक्ष , श्री सुधिर तामाङ - कोषाध्यक्ष , श्री आकाश उप्रेती - सदस्य पदमा चयन हुनुभएकोमा हामी झापा बक्सिङ संघ परिवार हर्सित भएका छौ। साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
आकाश उप्रेती

27/05/2023

सम्पुर्ण बक्सिङ संघ का पदाधिकारी तथा प्रशिक्षक ज्युहरु, तपाईहरुको सदस्यता परिचयपत्र (Identity Card) को लागि आफ्नो फोटो र नाम तल दिइएको नम्बर मा whatsapp बाट पठाइदिनु होला साथै त्यसको लागि रु. ५०० लाग्ने भएका ले बक्सिङ संघ को बैंक खाता मा हालिदिनु हुन जानकारी गराँउदछौ।

A/C Number : 2210100008457001
Account Name : Jhapa District Boxing Association
Whatsapp Number : 9817974926

07/05/2023

Jay Boxing

06/05/2023

झापा बक्सिङ संघ को पहिलो बैठकमा सात प्रस्ताव माथि छलफल गरि निर्णय गरियो ।

1. राष्ट्रिय बाणिज्य बैंकमा खाता खोल्ने निर्णय गरियो ।
2.बक्सिङ तालिम भैरहेका झापा जिल्ला का स्थानीय निकायहरूमा आर्थिक सहयोग र प्रशिक्षण सुचारू
गर्ने निर्णय गरियो ।
3.झापा जिल्ला खेलकुद बिकास समितिमा बक्सिङ क्लब दार्ता गराउने निर्णय गरियो।
4.झापा बक्सिङ संघ मा सदस्यता
र आजिवन सदस्यता दर्ता गर्ने निर्णय गरियो ।
5. बक्सिङ प्रशिक्षक र रेफ्रि /जर्ज
को कोर्स गराउने निर्णय गरियो ।
6.कार्य समितिको परिचयपत्र बनाउने निर्णय गरियो ।
7.सहायक बक्सिङ प्रशिक्षक नियुक्ति गर्ने निर्णय गरियो।

Address

Chandragadhi

Website

Alerts

Be the first to know and let us send you an email when Jhapa Boxing Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category