बझाङ जिल्ला क्रिकेट संघ,bdca

  • Home
  • Nepal
  • Chainpur
  • बझाङ जिल्ला क्रिकेट संघ,bdca

बझाङ जिल्ला क्रिकेट संघ,bdca Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बझाङ जिल्ला क्रिकेट संघ,bdca, jayaprithivi municipality Chainpur Bajhang, Chainpur.

सेवा मार्ट चैनपुर बझाङ्गका संचालक युवा ब्यबसायी श्री बिनोद सिंह ज्यु ले हाम्रो यस बझाङ जिल्ला क्रिकेट संघलाई १४ पिस टिसर...
23/04/2022

सेवा मार्ट चैनपुर बझाङ्गका संचालक युवा ब्यबसायी श्री बिनोद सिंह ज्यु ले हाम्रो यस बझाङ जिल्ला क्रिकेट संघलाई १४ पिस टिसर्ट स्पोनसर गर्नुभएकोमा हार्दिक धन्यवाद का साथै प्रगतिको शुभकामना व्यक्त गर्दछौ !

बझाङ जिल्ला क्रीकेट संघबाट सुदुरपश्चिम प्रदेशस्तरीय महिला क्रीकेट प्रतियोगितामा पहिलोपटक  सहभागिता जनाइ मुख्यमन्त्री कप ...
22/04/2022

बझाङ जिल्ला क्रीकेट संघबाट सुदुरपश्चिम प्रदेशस्तरीय महिला क्रीकेट प्रतियोगितामा पहिलोपटक सहभागिता जनाइ मुख्यमन्त्री कप यू-१९ महिला राष्ट्रिय क्रीकेट प्रतियोगिताको लागि सुदुरपश्चिमको महिला टोलिमा छनोट भइ उत्कृष्ट प्रदर्शन गर्न सफल खेलाडी अनु कडायत जो आगामी महिना मलेसियामा सुरु हुने यु-१९ पुर्वी एसिया छनोट क्रीकेट प्रतियोगिताको लागि प्रारम्भिक बन्दसत्रको लागि ४४ जनामा छनोट हुन सफल भएकोमा यस बझाङ जिल्ला क्रीकेट संघ तथा सम्पुर्ण नेपाली क्रीकेट परिवारकै तर्फबाट उनलाई हार्दिक बधाई एवं सफलताको धेरै धेरै शुभकामना पनि दिनचाहन्छौं।

27/12/2021
15/11/2021

धेरै अभावका बाबजुद पनि केही समय जिल्लामा U-19 बझाङको टिमलाई छनौट गरि क्याम्पिङ्गमा राखेर प्रदेशमा सहभागी गराउन सफल भयौ ! यस्का लागि सहयोगि सबैलाई धन्यवाद ! विशेष गरि समस्या र दुखलाई झेल्दै निरन्तर आफ्नो खेलमा समय दिने खेलाडी र तिनका परिवारलाई समेत धन्यवाद व्यक्त गर्दछु ! आफ्नो समुहको ३ वटा खेल हार्दा ब्यक्तिगत रुपमा मलाई पीडा भएपनी,बझाङ जिल्ला क्रिकेट संघको अध्यक्ष को हैसियतले भन्नुपर्दा उति दुख लागेको छैन ! पहिलादेखी नै(खेलाडीका रुपमा मैले खेल्दा) हाम्रो समुहमा प्रतिस्पर्धा भनेकै दार्चुला सङ्ग हुन्थ्यो ! कैलाली, कंचनपुर र बैतडी देशकै उत्कृष्ट टिम भित्र पर्छन ! तथापि अहिलेको बझाङ को U-19 टिम बाट हामिले गतिलो रिजल्टको आशा भने गरेका थियौ ! सोचेजस्तो नतिजा कहिलेकाही आउदैन पनि र अर्को कुरा हाम्रो भन्दा राम्रो क्रिकेट हाम्रा प्रतिस्पर्धी जिल्लाहरुले खेले र जित्न सफल भए ! हाम्रो तयारीपनि पर्याप्त मात्रामा पुगेन !
प्रदेशबाट प्राप्त सुचना अनुसार अब चाडै प्रदेशस्तरिय सिनियर महिला/ पुरुष क्रिकेट प्रतियोगिता समेत आयोजना हुने भएकोहुदा सबै टिम तथा खेलाडीहरुलाई तयारीमा लाग्न पनि जानकारी गराउदछु ! नयाँ जोश,आत्मबल अनि लगनशीलताका साथ तयारीमा जुटौ ! खेल हारेका हौ,,खेल्न छोडेका छैनौ !
#जय बझाङ क्रिकेट 🙏🙏

बझाङ जिल्ला क्रिकेट संघका सल्लाहकार समिति सदस्य श्री केश बहादुर रोकाया नेकपा एमाले जयपृथ्बी नगरपालिका नगर कमिटी अध्यक्षम...
08/11/2021

बझाङ जिल्ला क्रिकेट संघका सल्लाहकार समिति सदस्य श्री केश बहादुर रोकाया नेकपा एमाले जयपृथ्बी नगरपालिका नगर कमिटी अध्यक्षमा सर्वसम्मत चयन हुनुभएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ !

U-19 Bajhang cricket team 2078
05/11/2021

U-19 Bajhang cricket team 2078

31/07/2021
बझाङ जिल्ला क्रिकेट संघ का सदस्य युवा ब्यबसायी बिनोद रावल जि लाई जन्मदिनको अनगिन्ती शुभकामना !!
10/02/2021

बझाङ जिल्ला क्रिकेट संघ का सदस्य युवा ब्यबसायी बिनोद रावल जि लाई जन्मदिनको अनगिन्ती शुभकामना !!

12/04/2020

happy new year 2077

Address

Jayaprithivi Municipality Chainpur Bajhang
Chainpur
123456789

Telephone

+977 986-8559092

Website

Alerts

Be the first to know and let us send you an email when बझाङ जिल्ला क्रिकेट संघ,bdca posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share