24/01/2026
पारुहाङ्ग युवा क्लव खेलमैदान को लागि चैनपुर-९ भित्रे निवासि खेलप्रेमि,सहयोगि श्री राम प्रसाद राई ज्यु ले रु.५,१००( पाँच हजार एक सय रुपैया) उपलब्ध गराई सहयोग गरिदिनु भएकोले पारुहाङ्ग युवा क्लव को तर्फबाट उहाँको आगामी दिनहरु सुखमय रहोस् भन्ने शुभकामना सहित धेरै धेरै धन्यबाद ज्ञापन गर्दछौं।🙏🌿