सेमलार ब्याडमिन्टन क्लब, बुटवल-१५

  • Home
  • Nepal
  • Butwal
  • सेमलार ब्याडमिन्टन क्लब, बुटवल-१५

सेमलार ब्याडमिन्टन क्लब, बुटवल-१५ Play Games and Be Heathy.

सेमलार ब्याडमिन्टन क्लबका अध्यक्ष पुर्न प्रकाश थापा ज्युको अध्यक्षता, बु.उ.म.न.पा का मेयर खेलराज पाण्डे ज्युको प्रमुख आत...
12/05/2026

सेमलार ब्याडमिन्टन क्लबका अध्यक्ष पुर्न प्रकाश थापा ज्युको अध्यक्षता, बु.उ.म.न.पा का मेयर खेलराज पाण्डे ज्युको प्रमुख आतिथ्यता , बु.उ.म.न.पा का प्रबक्ता एवं बुटवल-१५ का वडाध्यक्षको विशिष्ट आतिथ्यता र सचिब ईश्वरी तरामुको सञ्चालनमा सेमलार ब्याडमिन्टन क्लब, बुटवल-१५ को आयोजनामा प्रथम सेमलार मेन्स डबल खुल्ला ब्याडमिन्टन प्रतियोगिता सेमलार कभर्ड हलमा मिति २०८३/०१/२६ र २७ गते बुटवल उ.म.न.पा अन्तर्गतका विद्यालय स्तरिय अन्डर १६ डबल, राष्ट्रिय मेन्स डबल खुल्ला ,३५+ माष्टर मेन्स डबल खुल्ला, ४५ + भेट्रान्स मेन्स डबल खुल्ला बिच खेल सम्पन्न भएको छ। खेल सञ्चालनका का लागि आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोग दाताहरु, खेल संयोजक, सह संयोजक, राष्ट्रिय स्तरका रेफ्री,अम्पायरहरु, लाईन्स म्यानका रुपमा सहयोग गर्नुहुने क्लबका सदस्यहरु,क्लबका अन्य सदस्यहरु, कार्यसमिति का साथीहरु , पत्राकार मित्रहरु , सामाजिक ब्यक्तित्वहरु एवं अन्य सम्पुर्ण सुभचिन्तकहरुको सहयोग प्रति हार्दिक आभार ब्यक्त गर्दछौं।

08/05/2026
यहि बैशाख २६ र २७गते सेमलार ब्याडमिन्टन क्लब बुटवल- १५ को आयोजना र बुटवल उपमहानगरको संरक्षणमा नगर स्तरिय अन्तर बिद्यालय ...
30/04/2026

यहि बैशाख २६ र २७गते सेमलार ब्याडमिन्टन क्लब बुटवल- १५ को आयोजना र बुटवल उपमहानगरको संरक्षणमा नगर स्तरिय अन्तर बिद्यालय अन्डर-१६ ब्याडमिन्टन प्रतियोगिता-२०८३ र राष्ट्रिय स्तरिय खुल्ला मेन्स डबल,+३५ मेन्स डबल र +४५ भेट्रान्स मेन्स डबल प्रतियोगिता-२०८३ हुन गईरहेको हुदा सम्पुणं खेलाडी साथिहरुमा सहभागिताको लागि हार्दिक अनुरोध गदछौ ।

यो होलीमा सबै दु:ख बिर्सेर, रङसँगै रमाइलो गरौँ। होलीको हार्दिक शुभकामना!
03/03/2026

यो होलीमा सबै दु:ख बिर्सेर, रङसँगै रमाइलो गरौँ। होलीको हार्दिक शुभकामना!

Address

Semlar
Butwal

Opening Hours

Monday 05:00 - 22:00
Tuesday 09:00 - 22:00
Wednesday 09:00 - 22:00
Thursday 09:00 - 22:00
Friday 09:00 - 22:00
Saturday 09:00 - 22:00
Sunday 09:00 - 22:00

Website

Alerts

Be the first to know and let us send you an email when सेमलार ब्याडमिन्टन क्लब, बुटवल-१५ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category