जागृति तथा सकृय युवा समुह कन्चन ५ पिपरीचापा फरलाइन

  • Home
  • Nepal
  • Butwal
  • जागृति तथा सकृय युवा समुह कन्चन ५ पिपरीचापा फरलाइन

जागृति तथा सकृय युवा समुह कन्चन ५ पिपरीचापा फरलाइन welcome to everyone in our official page of जागृती तथा सकृय युवा समूह

कन्चन ५ पिपरीचापा फरलाइन टोल निवासी श्री रामु बुढाथोकी हराएको खोजी कार्यको लागि उठेको सहयोग नगत रकम रु ३३९६०/  जागृती तथ...
22/03/2025

कन्चन ५ पिपरीचापा फरलाइन टोल निवासी श्री रामु बुढाथोकी हराएको खोजी कार्यको लागि उठेको सहयोग नगत रकम रु ३३९६०/ जागृती तथा सकृय युवा समुहको अध्यक्ष श्री सुर्य बहादुर पुन दुवरा रामुको बुवा लाई हस्तान्तरण गरियो । सम्पूर्ण सहयोगि हातहरु लाई धेरै धेरै धन्यवाद दिन चहान्छौ ।।।

मिलन fc (married) vs जागृती fc unmarried football match
04/01/2025

मिलन fc (married) vs जागृती fc unmarried football match

जागृति तथा सकृय युवा समुह को १४ ओ बार्सिक उत्सबको केही रमाइला तस्बिरहरु.
23/12/2024

जागृति तथा सकृय युवा समुह को १४ ओ बार्सिक उत्सबको केही रमाइला तस्बिरहरु.

22/12/2024

१४ औ वार्षिक रुत्सप २०८१ कार्यक्रमका केहि रमाइलो video हरु photo भोलि post हुने सम्पुर्णलाई जानकारी चहन्छौ

22/12/2024

१४ औ वार्षिक रुत्सप २०८१ कार्यक्रम सुरु भएको सम्पुर्णलाई जानकारी गरौन चाहान छौ ।।

05/10/2024

दसौं तिहरलाई मध्यनजर गर्दै किडपार्क प्रतिसालामा पिङको बेबस्था गरिएको हुँदा सम्पुर्णलाई पिङको भरपुर मज्जालिन आउनु होला ।

चाडपर्वको आगमन संगै जगृती तथा सकृय युवा समूहदुरा "टोल सरसफाइ कायेक्रम २०८१" सफलताको साथ सम्पन गरिदिएको सम्पुर्ण टोल बासि...
05/10/2024

चाडपर्वको आगमन संगै जगृती तथा सकृय युवा समूहदुरा "टोल सरसफाइ कायेक्रम २०८१" सफलताको साथ सम्पन गरिदिएको सम्पुर्ण टोल बासिहरुलाई धन्यवाद व्यक्त गर्नु चाहानछु ।
अध्यक्ष :- नरायन पुन

होलि विशेष खेलका पुरुसकारहरु बितरन गर्दै ..
26/03/2024

होलि विशेष खेलका पुरुसकारहरु बितरन गर्दै ..

Address

कञ्चन
Butwal

Telephone

+9779766307860

Website

Alerts

Be the first to know and let us send you an email when जागृति तथा सकृय युवा समुह कन्चन ५ पिपरीचापा फरलाइन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to जागृति तथा सकृय युवा समुह कन्चन ५ पिपरीचापा फरलाइन:

Shortcuts

Share