LBC Sports CLUB

LBC Sports CLUB Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from LBC Sports CLUB, Sports Team, Butwal.

आज भएकाे पहिलाे खेल मा अनेरास्ववियु लुम्बिनी बाणिज्य क्याम्पस ले जित्न सफल भएकाे छ।आजको खेल अनेरास्ववियु लुम्बिनी बाणिज्...
17/07/2024

आज भएकाे पहिलाे खेल मा अनेरास्ववियु लुम्बिनी बाणिज्य क्याम्पस ले जित्न सफल भएकाे छ।आजको खेल अनेरास्ववियु लुम्बिनी बाणिज्य क्याम्पस र गैँडहा बिच खेल मा अनेरास्ववियु लु.बा.क्याम्पस ले जित हासिल गरेकाे छ।सबै टिमका खेलाडि लाई बधाई ।🤟🤟🤟✊✊✊✊✊

व्याजलर पहिलो वर्ष मा अध्ययनरत छात्र Apson bhandari ले 3 over मा 3 विकट र 11 run लिएर जीत हासिल गरेका छन। सम्पूर्ण खेलाड...
11/12/2023

व्याजलर पहिलो वर्ष मा अध्ययनरत छात्र Apson bhandari ले 3 over मा 3 विकट र 11 run लिएर जीत हासिल गरेका छन। सम्पूर्ण खेलाडीलाई विजय को शुभकामना 💝

आज भएको lbc तथा chapiya बीच भएको म्याचमाभाई विशाल अर्यालले  लास्ट over मा 2 wicket लिएर ग्याम हात पारेका छन्। आउँदो म्या...
11/12/2023

आज भएको lbc तथा chapiya बीच भएको म्याचमाभाई विशाल अर्यालले लास्ट over मा 2 wicket लिएर ग्याम हात पारेका छन्। आउँदो म्याचको लागि खेल सुधारी सर्वाेत्कृष्ट खेलाडीमा छनोट हुनुहुन्छ भन्ने कामना राख्दछौँ।
pic 📸 kapil rmc

हिजो भएको म्याचमा अत्यन्तै सानदार bowling गरी  4 wicket ल्याउन सफल हुने साथी सन्दिप थापालाई शुभकामना 💝(in a single match...
10/12/2023

हिजो भएको म्याचमा अत्यन्तै सानदार bowling गरी 4 wicket ल्याउन सफल हुने साथी सन्दिप थापालाई शुभकामना 💝(in a single match)

हिजो मिति 2080/08/23 को दिन LBC VS NABIN CRICKET कपिल रायमाझीले उत्कृष्ट  fielding र दिवस खत्रीले १ over मा ४ wicket लिए...
10/12/2023

हिजो मिति 2080/08/23 को दिन LBC VS NABIN CRICKET कपिल रायमाझीले उत्कृष्ट fielding र दिवस खत्रीले १ over मा ४ wicket लिएका थिए।
आगामी खेलमा पनि यस्तै खेल्दै जाउन भन्नी हामी LBC SPORTS CLUB बाट खेलाडी भाइहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छौं।

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when LBC Sports CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category