AMAWA YOUTH CLUB

AMAWA YOUTH CLUB social work

अमवा युवा क्लब जनता मा बि को खेलमैदान सियारी-७अमवा बजार अहिलेको ताजा अवस्था खेलमैदानको
31/05/2025

अमवा युवा क्लब
जनता मा बि को खेलमैदान सियारी-७अमवा बजार
अहिलेको ताजा अवस्था खेलमैदानको

26/03/2025

केही समय पहिला को भिडियो
जनता मा बि को खेलमैदान

'अमवा युवा क्लब '  वाल लगाउने काम हुदैछ  है जनता मा . बि . खेलमैदान सियारी -०७ अमवा बजार, धन्यवाद सियारी गा. पा . र वडा ...
13/03/2025

'अमवा युवा क्लब ' वाल लगाउने काम हुदैछ है जनता मा . बि . खेलमैदान सियारी -०७ अमवा बजार, धन्यवाद सियारी गा. पा . र वडा न ०७ लाई 🙏🙏

𝐒𝐢𝐲𝐚𝐫 𝐑𝐌: 𝐋𝐚𝐬𝐭 𝐒𝐄𝐌𝐈𝐅𝐈𝐍𝐀𝐋𝐈𝐒𝐓𝐒 ‼️‼सियारी गाउँपालिका बुटवलमा जारी लखन कपको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । श...
15/02/2025

𝐒𝐢𝐲𝐚𝐫 𝐑𝐌: 𝐋𝐚𝐬𝐭 𝐒𝐄𝐌𝐈𝐅𝐈𝐍𝐀𝐋𝐈𝐒𝐓𝐒 ‼️‼

सियारी गाउँपालिका बुटवलमा जारी लखन कपको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । शनिबार सम्पन्न चौथो क्वाटरफाइनलमा सियारीद्वारा द एक्स लिजेण्ड ४–३ ले पराजित । आइतबारदेखि सेमिफाइनल खेलहरु शुरु हुँदै । ✔️✔️

#𝐅𝐔𝐋𝐋𝐓𝐈𝐌𝐄 #𝐋𝐀𝐊𝐇𝐀𝐍𝐂𝐔𝐏𝟎𝟖𝟏

15/02/2025

𝐒𝐢𝐲𝐚𝐫i 𝐑𝐌: 𝐋𝐚𝐬𝐭 𝐒𝐄𝐌𝐈𝐅𝐈𝐍𝐀𝐋𝐈𝐒𝐓𝐒 ‼️‼

सियारी गाउँपालिका बुटवलमा जारी लखन कपको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । शनिबार सम्पन्न चौथो क्वाटरफाइनलमा सियारीद्वारा द एक्स लिजेण्ड ४–३ ले पराजित । आइतबारदेखि सेमिफाइनल खेलहरु शुरु हुँदै । ✔️✔️

#𝐅𝐔𝐋𝐋𝐓𝐈𝐌𝐄 #𝐋𝐀𝐊𝐇𝐀𝐍𝐂𝐔𝐏𝟎𝟖𝟏

𝐋𝐚𝐤𝐡𝐚𝐧 𝐂𝐮𝐩: 𝐒𝐢𝐱𝐭𝐡 𝐐𝐮𝐚𝐫𝐭𝐞𝐫𝐟𝐢𝐧𝐚𝐥𝐢𝐬𝐭𝐬 𝐒𝐈𝐘𝐀𝐑𝐈 ‼️सियारी गाउँपालिका बुटवलमा जारी लखन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबा...
10/02/2025

𝐋𝐚𝐤𝐡𝐚𝐧 𝐂𝐮𝐩: 𝐒𝐢𝐱𝐭𝐡 𝐐𝐮𝐚𝐫𝐭𝐞𝐫𝐟𝐢𝐧𝐚𝐥𝐢𝐬𝐭𝐬 𝐒𝐈𝐘𝐀𝐑𝐈 ‼️

सियारी गाउँपालिका बुटवलमा जारी लखन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न प्रिक्वाटरफाइनलमा सियारीद्वारा आयोजक लखन ब्रदर्श युवा क्लब (निलो) २–१ ले पराजित । ✔︎

#𝐅𝐔𝐋𝐋𝐓𝐈𝐌𝐄 #𝐋𝐀𝐊𝐇𝐀𝐍𝐂𝐔𝐏𝟎𝟖𝟏

Let postअध्यक्ष कप प्रथम रनिङ शिल्ड फूटबल प्रतियोगिता -२०८०........फिल्ड मर्मत को सम्पूर्ण कार्य सप्पन्न भएको छ । फिल्ड ...
06/11/2023

Let post
अध्यक्ष कप प्रथम रनिङ शिल्ड फूटबल प्रतियोगिता -२०८०........
फिल्ड मर्मत को सम्पूर्ण कार्य सप्पन्न भएको छ । फिल्ड बनाउने कार्यम सहयोग गर्ने सि .गा .पा , वडा न. ०७ , अमवा युवा क्लबका सम्पुर्ण टिम र फिल्ड उपलब्ध गराउने जनता मा.बि. र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यवाद साथै आगामी दिनहरु म पनि यस्तै सहयोग को अपेक्षा गर्दाछौ । धन्यवाद

विशेष धन्यवाद सियारी गा पा का अध्यक्ष  थानेश्वर घिमिरे ज्यु , उपध्यक्ष तारा थारु ज्यु , वडा न ७ का वडा अध्यक्ष  दिपक बा....
17/01/2023

विशेष धन्यवाद सियारी गा पा का अध्यक्ष थानेश्वर घिमिरे ज्यु , उपध्यक्ष तारा थारु ज्यु , वडा न ७ का वडा अध्यक्ष दिपक बा. शाही ज्यु , अमवा सुन्दरीकारणका अध्यक्ष रामपाल यादव ज्यु , जनता मा.बि.को बि. ब्या. स. का अध्यक्ष केशव अधिकारी ज्यु लगायत सम्पुर्ण लाई यस जनता मा बि को खेलमैदान मा पश्चिम पट्टी रहेको खाल्डो लाई पुर्न सहयोग गरिदिनुभयको म यस् अमवा युवा क्लबको तर्फ बाट धेरै धेरै धन्यवाद साथै आगामी दिनहरूमा पनि येस्तै सहयोगको अपेक्षा गर्दछौ ।

अमवा क्लब द्वारा चौर म बढेको घाँस कटाई तथा सरसफाइ गरेर सकियो । जनता मा .बि .को खेलमैदान सियारी सात प.अमवा रुपन्देही
26/07/2022

अमवा क्लब द्वारा चौर म बढेको घाँस कटाई तथा सरसफाइ गरेर सकियो । जनता मा .बि .को खेलमैदान सियारी सात प.अमवा रुपन्देही

क्लब अफ हेप्पिनेस द्वारा आयोजित प्रथम अन्डर 19  नक आउट क्रीकेट प्रतियोगिता म प्रथम हुन सफल अमवा युवा क्लबलाई धेरै धेरै ब...
04/07/2022

क्लब अफ हेप्पिनेस द्वारा आयोजित प्रथम अन्डर 19 नक आउट क्रीकेट प्रतियोगिता म प्रथम हुन सफल अमवा युवा क्लबलाई धेरै धेरै बधाई तथा शुभकामना साथै आउने आगामी दिनमा पनि सफलताको लागी शुभकामना ।🇳🇵🇳🇵🏏🏏🏏

अमवा युवा क्लबको सदस्य भाइ बले न्यैपाने जन्मदिनको धेरै धेरै शुभकामना 🎉🎉🎊🎋BaleBale NeupanepBale Neupane
04/06/2022

अमवा युवा क्लबको सदस्य भाइ बले न्यैपाने जन्मदिनको धेरै धेरै शुभकामना 🎉🎉🎊🎋BaleBale NeupanepBale Neupane

Address

Butwal

Telephone

+9779817482083

Website

Alerts

Be the first to know and let us send you an email when AMAWA YOUTH CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AMAWA YOUTH CLUB:

Share

Category