Tilottama Dojo - Nepal Sh*to-Ryu Karate Association

Tilottama Dojo - Nepal  Sh*to-Ryu Karate Association Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tilottama Dojo - Nepal Sh*to-Ryu Karate Association, Martial Arts School, Butwal.

यस तिलोत्तमा डोजोकि अनुसासित खेलाडी अन्शु को जन्म दिन परेकोमा हार्दिक मगल्मयम शुभकामना तथा उत्तर उत्तर प्रगति को कामना व...
29/08/2026

यस तिलोत्तमा डोजोकि अनुसासित खेलाडी अन्शु को जन्म दिन परेकोमा हार्दिक मगल्मयम शुभकामना तथा उत्तर उत्तर प्रगति को कामना व्यक्त गर्द्छु।

मेरो अत्यन्तै अनुशासित अन्तर्राष्ट्रिय ब्ल्याक बेल्ट प्रिय शिष्य अतित कुँवरको आज जन्मदिन परेको उपलक्ष्यमा हार्दिक मङ्गलम...
25/08/2026

मेरो अत्यन्तै अनुशासित अन्तर्राष्ट्रिय ब्ल्याक बेल्ट प्रिय शिष्य अतित कुँवरको आज जन्मदिन परेको उपलक्ष्यमा हार्दिक मङ्गलमययम शुभकामना। साथै उत्तरउत्तर प्रगतिको कामना गर्दछु।

खुल्यो खुल्यो खुल्यो भर्ना खुल्यो। यस न्यू लाइट स्कुलमा विगत लामो समयदेखि कराते प्रशिक्षण भई राष्ट्रिय तथा अन्तर्राष्ट्र...
12/07/2026

खुल्यो खुल्यो खुल्यो भर्ना खुल्यो। यस न्यू लाइट स्कुलमा विगत लामो समयदेखि कराते प्रशिक्षण भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते खेलाडी उत्पादन गर्न सफल तिलोत्तमा डोजोमा भर्ना खुल्यो।

तिलोतमा नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा new light डोजो कि मेरो अत्यन्तै अनुशास...
09/07/2026

तिलोतमा नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा new light डोजो कि मेरो अत्यन्तै अनुशासित अन्तर्राष्ट्रिय कराते खेलाडी दिलकुमारी रोकाहा मगर नगद १० हजार सहित सम्मानित भएकोमा हार्दिक मङ्गलमययम सहित उत्तरउत्तर प्रगतिको कामना🌹🌹🏅🏅🎁🏆️🎖️🎉🎊🥋🥋🥋🥋🥋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

तिलोत्तमा डोजोका अनुशासित कराते खेलाडी आवास भाइलाई जन्मदिनको हार्दिक शुभकामना। तथा उत्तर उत्तर प्रगतिको कामना🎁🎁🎁🎊🎉🎉🎆🎇🎈🎈🎈...
08/06/2026

तिलोत्तमा डोजोका अनुशासित कराते खेलाडी आवास भाइलाई जन्मदिनको हार्दिक शुभकामना। तथा उत्तर उत्तर प्रगतिको कामना
🎁🎁🎁🎊🎉🎉🎆🎇🎈🎈🎈🎇🎇🎇🎇🎇🎉🎊

मायादेवी गाउँपालिकाको भवनमा सगरमाथा डोजोले आयोजना गरेको प्रथम इन्डो नेपाल कराते प्रतियोगितामा तिलोत्तमा डोजो तेस्रो हुन ...
19/05/2026

मायादेवी गाउँपालिकाको भवनमा सगरमाथा डोजोले आयोजना गरेको प्रथम इन्डो नेपाल कराते प्रतियोगितामा तिलोत्तमा डोजो तेस्रो हुन सफल भएकोमा सम्पूर्ण खेलाडीहरूमा हार्दिक शुभकामना।

मेरो प्यारो चेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते खेलाडी आयुष थापाको आज जन्मदिन परेको अवसरमा हार्दिक मङ्गलमय सुस्वास्...
19/04/2026

मेरो प्यारो चेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते खेलाडी आयुष थापाको आज जन्मदिन परेको अवसरमा हार्दिक मङ्गलमय सुस्वास्थ्य दीर्घायुको शुभकामना व्यक्त गर्न चाहन्छु।
Happy birthday Aayush Thapa🎇🎇🎊🎉🎇🌹🌹

७औ राष्ट्रपति रनिङशील प्रतियोगिता तिलोत्तमा नगर खेलकुद समितिको आयोजनामा सम्पन्न भएको कराते विधामा तिलोतमा डोजोका चारजना ...
15/12/2025

७औ राष्ट्रपति रनिङशील प्रतियोगिता तिलोत्तमा नगर खेलकुद समितिको आयोजनामा सम्पन्न भएको कराते विधामा तिलोतमा डोजोका चारजना कराते खेलाडी छनौट हुन भएकोमा हार्दिक शुभकामना व्यक्त गर्दछु।🥇🥇🥇🥇🥋🥋🥋🌹🌹🌹
नेपाल कराते महासङ्घ रूपन्देही सहसचिव
सन्तु दंगोरिया थारू

Address

Butwal

Opening Hours

Monday 05:00 - 19:00
Tuesday 05:00 - 19:00
Wednesday 07:00 - 17:00
Thursday 05:00 - 19:00
Friday 05:00 - 19:00
Sunday 05:00 - 19:00

Telephone

+9779817423016

Website

Alerts

Be the first to know and let us send you an email when Tilottama Dojo - Nepal Sh*to-Ryu Karate Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tilottama Dojo - Nepal Sh*to-Ryu Karate Association:

Shortcuts

Share