Pashupati Adhikari

Pashupati Adhikari Read and write group

कुनै दिन बेहुली लिन जाँदा अंकल आन्टीको साथमा हामी दुई !
10/05/2026

कुनै दिन बेहुली लिन जाँदा अंकल आन्टीको साथमा हामी दुई !

04/04/2026

शिवपुरी–जामाचो हाइकिङ् : सिकाइ, सेवा र सद्भावको अविस्मरणीय यात्रा ।
२१ चैत्र २०८२ मा त्रिवि खेलकूद विज्ञान स्नातकोत्तर कार्यक्रम (६औं ब्याच) का विद्यार्थीहरूले शिवपुरी–जामाचो रुटमा एक दिवसीय हाइकिङ् कार्यक्रम सफलतापूर्वक सम्पन्न । यो कार्यक्रम केवल हाइकिङ् मात्र नभई सिकाइ, अनुभव, अनुशासन र मानवीय सेवाको एक प्रेरणादायी यात्रा बन्न सफल !
प्रकृतिको काखमा रमाउँदै अगाडि बढ्ने क्रममा फोहोर संकलन, योगध्यान, आफ्ना अनुभवहरूको आदानप्रदान तथा स्पोर्ट्स साइन्सको बाटोभरि प्रचारप्रसार जस्ता महत्वपूर्ण गतिविधिहरू सम्पन्न !
बाटोमा बिरामी भई अप्ठ्यारोमा परेका व्यक्तिहरूलाई प्राथमिक उपचार तथा सहयोग प्रदान गर्दै मानवताको सन्देशलाई व्यवहारमा उतार्न सफल।
“फोहोर बाटोमा नफालौँ, प्रकृतिसँग रमाऔँ र प्रकृतिलाई माया गरौँ” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै वातावरण संरक्षणप्रति प्रतिबद्धता।
प्रकृतिसँगको नजिकको सम्बन्धले शारीरिक रूपमा मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि सुदृढ बनाएको अनुभव।
कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, समूहकार्यको भावना, समस्या समाधान गर्ने क्षमता तथा व्यवहारिक सीपहरूको विकासमा महत्वपूर्ण योगदान, आत्मविश्वास, सहकार्य र सामाजिक उत्तरदायित्वप्रति सचेतना अझ प्रगाढ बनाएको।
कार्यक्रमलाई सफल बनाउन विशेष सहयोग, समन्वय र साथ दिनुहुने सम्पूर्ण टिमप्रति हार्दिक कृतज्ञता।

शुभ प्रभात!
28/02/2026

शुभ प्रभात!

Admission Open !Master’s Program in Sports ScienceTribhuvan University. Kirtipur,Kathmandu
07/12/2025

Admission Open !
Master’s Program in Sports Science
Tribhuvan University. Kirtipur,
Kathmandu

शुभ दिन !
19/07/2025

शुभ दिन !

Students participating in today's class based on the topic of yoga in the Masters Level Sports Science Program.
08/05/2025

Students participating in today's class based on the topic of yoga in the Masters Level Sports Science Program.

मंसिर १ गते चम्पादेवी क्षेत्रमा गरिएको हाईकिंग बिषेश स्मरणको रूपमा!
16/11/2024

मंसिर १ गते चम्पादेवी क्षेत्रमा गरिएको हाईकिंग बिषेश स्मरणको रूपमा!

Bahrain, Manama Sea side, October 31, 2024 (Vedio/Photos by Bishnu Parajuli sir)
01/11/2024

Bahrain, Manama Sea side, October 31, 2024
(Vedio/Photos by Bishnu Parajuli sir)

ISF Gymnasiade 2024.
28/10/2024

ISF Gymnasiade 2024.

28/10/2024

ISF Gymnasiade 2024, Memory.

ISSF Gymnasiade, Nations Night 28 October 2024.
27/10/2024

ISSF Gymnasiade, Nations Night 28 October 2024.

Address

Butwal

Telephone

+9779851324880

Website

Alerts

Be the first to know and let us send you an email when Pashupati Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category