नवलपरासी खेलकुद gallery

नवलपरासी खेलकुद gallery स्थानीय खेल सम्बन्धित खबर र फोटो भिडियो सधैं यहाँहरु माझ राख्ने छौँ

Ready for 3rd prithvibasti cup 2081
11/03/2025

Ready for 3rd prithvibasti cup 2081

प्रथम ने.वि संघ कप २०८१ दिव्य ज्योती बहुमुखी क्याम्पस सफलता पूर्वक सम्पन्न भएको छ ।आजको खेल निम्न उपस्थितिमा सम्पन्न भएक...
05/02/2025

प्रथम ने.वि संघ कप २०८१ दिव्य ज्योती बहुमुखी क्याम्पस सफलता पूर्वक सम्पन्न भएको छ ।
आजको खेल निम्न उपस्थितिमा सम्पन्न भएको छ ।

सभा अध्यक्ष : शशि वि . क ( ईकाइ सभापती )
प्रमुख अतिथि : देवेन्द्रराज कँडेल ( ने. का केन्द्रीय सदस्य तथा पूर्व ग्रह राज्य मन्त्री )
बिशेष अतिथि : शम्भु लाल श्रेष्ठ ( नगर प्रमुख बर्दघाट नगरपालिका )
कमला तिवारी ( केन्द्रीय सदस्य महिला संघ )
करिम खान केन्द्रिय सदस्य तरुण दल ) कमल बश्याल:नेपाल बिद्यार्थी संघ जिल्ला अध्यक्ष
गणेश बहादुर क्षेत्री वडा अध्यक्ष वडा नं २ )
सागर माणी पाण्डे (क्याम्पस प्रमुख )लगायत अन्य सम्पुर्ण अतिथि ज्युहरु।
न्यलाईफ मा. वि VS गंगा मा. वि बीच भएको फाइनल खेलमा न्यलाईफ मा. वि ले टार्ड बेकरमा ३ का विरूध १ गेालले जित हासिल गरेको छ ।
Man of the match and best goal keeper न्यलाईफ का :Manjit Chhetri
Heighest goal maker: गंगा मा. वि का Shiva Chaudhary
Player of the tournament: गंगा मा. वि का Amit Pariyar
धन्यबाद
जय नेपाल ।
📷Laxu Magar

आज भएको प्रथम ने.वि. संघ कप २०८१ को अन्तिम सेमिफाइनल खेलमा दिव्यज्योति माध्यमिक विद्यालय बर्दघाट २, चिसापानीलाई ० का विर...
03/02/2025

आज भएको प्रथम ने.वि. संघ कप २०८१ को अन्तिम सेमिफाइनल खेलमा दिव्यज्योति माध्यमिक विद्यालय बर्दघाट २, चिसापानीलाई ० का विरुद्ध १ गोल गर्दै गङ्गा माध्यमिक विद्यालय बर्दघाट १४, गङ्गाबस्ती फाइनल चरणमा प्रवेश गरेको छ। 🏆⚽
यस खेलको म्यान अफ दि म्याच दिव्यज्योतिका जर्सी नम्बर ११ सुजल राई हुन सफल हुनुभएको छ।
📷Laxu Magar

आज भएको प्रथम ने.वि. संघ कप २०८१ को पहिलो सेमिफाइनल खेल ० गोलको बराबरीमा टुङ्गिसके पश्चात ट्राइ ब्रेकरमा जगन्नाथ माध्यमि...
03/02/2025

आज भएको प्रथम ने.वि. संघ कप २०८१ को पहिलो सेमिफाइनल खेल ० गोलको बराबरीमा टुङ्गिसके पश्चात ट्राइ ब्रेकरमा जगन्नाथ माध्यमिक विद्यालय सुनल १२, भूमहीलाई ४ का विरुद्ध ५ गोल गर्दै न्यु लाइफ माध्यमिक विद्यालय बर्दघाट ४ बर्दघाट फाइनल चरणमा प्रवेश गरेको छ। 🏆⚽
यस खेलको म्यान अफ दि म्याच न्यू लाइफका जर्सी नम्बर १ (गोल रक्षक) मन्जित क्षेत्री हुन सफल हुनुभएको छ।
📷 Laxu Magar

प्रथम ने.वि संघ कप २०८१ दोस्रो दिनको क्वाटर फाइनलको  खेलका झलकहरू!जय खेलकुद!🇳🇵
02/02/2025

प्रथम ने.वि संघ कप २०८१ दोस्रो दिनको क्वाटर फाइनलको खेलका झलकहरू!
जय खेलकुद!🇳🇵

प्रथम ने.वि संघ कप २०८१ को क्वाटर फाइनल को खेलका झलकहरू!जय खेलकुद!🇳🇵
01/02/2025

प्रथम ने.वि संघ कप २०८१ को क्वाटर फाइनल को खेलका झलकहरू!
जय खेलकुद!🇳🇵

प्रथम ने.वि संघ कप २०८१ को प्रथम चरणको अन्तिम खेलका झलकहरू!जय खेलकुद!🇳🇵
31/01/2025

प्रथम ने.वि संघ कप २०८१ को प्रथम चरणको अन्तिम खेलका झलकहरू!
जय खेलकुद!🇳🇵

आज भएको प्रथम ने.वि. संघ कप २०८१ को पहिलो चरणको आठौं खेलमा लुम्बिनी माध्यमिक विद्यालय सुनवल १ सोमनाथलाई ० का विरुद्ध १ ग...
29/01/2025

आज भएको प्रथम ने.वि. संघ कप २०८१ को पहिलो चरणको आठौं खेलमा लुम्बिनी माध्यमिक विद्यालय सुनवल १ सोमनाथलाई ० का विरुद्ध १ गोल गर्दै जगन्नाथ माध्यमिक विद्यालय ‌ सुनवल १२ भुमहि दोस्रो चरणमा प्रवेश गरेको छ। आजको खेलको म्यान अफ द म्याच जगन्नाथका आदित्य सुनार (गोल रक्षक) हुन सफल हुनुभएको छ।⚽🏆

आज भएको प्रथम ने.वि. संघ कप २०८१ को पहिलो चरणको छैठौं दिनको खेलमा महाकवि देवकोटा माध्यमिक विद्यालय सुनवललाई १ का विरुद्ध...
28/01/2025

आज भएको प्रथम ने.वि. संघ कप २०८१ को पहिलो चरणको छैठौं दिनको खेलमा महाकवि देवकोटा माध्यमिक विद्यालय सुनवललाई १ का विरुद्ध ५ गोल गर्दै दाउने देवी माध्यमिक विद्यालय बर्दघाट ४ दोस्रो चरणमा प्रवेश गरेको छ।
आजको खेलको म्यान अफ द म्याच महाकवि देवकोटाका जर्सी नम्बर २ सचिन गुरुङ (कप्तान) हुन सफल हुनुभएको छ।⚽🏆

आज भएको प्रथम ने.वि संघ कप २०८१ को पहिलो चरणको पाँचौं दिनको खेलमा नित्यानन्द रत्नकुमारी माध्यमिक विद्यालय बर्दघाट १२, जह...
27/01/2025

आज भएको प्रथम ने.वि संघ कप २०८१ को पहिलो चरणको पाँचौं दिनको खेलमा नित्यानन्द रत्नकुमारी माध्यमिक विद्यालय बर्दघाट १२, जहदालाई ० का विरुद्ध २ गोल गर्दै गङ्गा माध्यमिक विद्यालय बर्दघाट १४, गङ्गा बस्ती दोस्रो चरणमा प्रवेश गरेको छ।
आजको खेलको म्यान अफ द म्याच गङ्गा माभिका जर्सी नम्बर ७ शिव चौधरी हुन सफल हुनुभएको छ।

प्रथम ने.वि. संघ कप - २०८१ को पहिलो चरणको चौंथो दिन माघ १३ गतेको खेलका झलकहरू ☺️🙏❤️जय नेपाल!🇳🇵
26/01/2025

प्रथम ने.वि. संघ कप - २०८१ को पहिलो चरणको चौंथो दिन माघ १३ गतेको खेलका झलकहरू ☺️🙏❤️
जय नेपाल!🇳🇵

Address

Bardaghat, Nawalparasi West
Butwal
33000

Telephone

+9779803555886

Website

Alerts

Be the first to know and let us send you an email when नवलपरासी खेलकुद gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category