Lumbini Province ITF Taekwon-Do Association

Lumbini Province ITF Taekwon-Do Association Hello all, Taekwon. This is our official page of Lumbini Province ITF Taekwon-Do Association, Lumbini Province, Nepal. Welcome everyone to our page.

And follow us for more updates.

लुम्बिनी प्रदेश ITF तेक्वान्दो संघका सदस्य एबम रोल्पा जिल्ला itf तेक्वान्दो संघ अध्य्क्ष कृष्ण बाठा मगर ज्यु लाइ जन्मदिन...
23/08/2026

लुम्बिनी प्रदेश ITF तेक्वान्दो संघका सदस्य एबम रोल्पा जिल्ला itf तेक्वान्दो संघ अध्य्क्ष कृष्ण बाठा मगर ज्यु लाइ जन्मदिनको सुभकामना 🎂🎂💐

हार्दिक बधाई एबम कार्यकाल सफलताको सुभकामना 💐💐💐
21/08/2026

हार्दिक बधाई एबम कार्यकाल सफलताको सुभकामना 💐💐💐

हार्दिक सुभकामना
07/08/2026

हार्दिक सुभकामना

🌼 गुरु पूर्णिमाको हार्दिक शुभकामना 🌼ज्ञान, अनुशासन, संस्कार र जीवनको सही बाटो देखाई हाम्रो भविष्य उज्यालो बनाउने सम्पूर्...
29/07/2026

🌼 गुरु पूर्णिमाको हार्दिक शुभकामना 🌼
ज्ञान, अनुशासन, संस्कार र जीवनको सही बाटो देखाई हाम्रो भविष्य उज्यालो बनाउने सम्पूर्ण आदरणीय गुरुजनप्रति हार्दिक नमन तथा उच्च सम्मान व्यक्त गर्दछु।

आदरणीय गुरु सुरज थापा ज्यु को असामयिक निधनप्रति  लुम्बिनी प्रदेश ITF तेक्वान्दो संघ परिवार दुखः ब्यक्त गर्दै ।हार्दिक स्...
08/07/2026

आदरणीय गुरु सुरज थापा ज्यु को असामयिक निधनप्रति लुम्बिनी प्रदेश ITF तेक्वान्दो संघ परिवार दुखः ब्यक्त गर्दै ।हार्दिक स्रदान्जली अर्पण गर्दछौ। साथै परिवारजन प्रति धैर्यधारण गर्ने सक्ति प्रदान होस् गुरुको बैकुण्ठमा बास होस्
हार्दिक श्रदान्जली Suraj Thapa 🙏🏻🙏🏻

24/06/2026

🏆लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा सम्पन्न प्रदेश स्तरीय ITF तेक्वान्दो प्रतियोगितामा रुपन्देही जिल्ला प्रथम दाङ्ग जिल्ला दोस्रो तथा नवलपरासी जिल्लाले उत्कृष्ट प्रदर्शन गर्दै (तृतीय)स्थान हासिल गरेको छ। प्रतियोगिताभरिकै सर्वाधिक पदक जितेर नवलपरासीले आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको हो।
​प्राप्त आधिकारिक नतिजा अनुसार, नवलपरासीले प्रतियोगितामा ३ स्वर्ण, ५ रजत र २ कांस्य गरी कुल १० वटा पदक आफ्नो पोल्टामा पारेको छ। पदक तालिकाको शीर्ष स्थानमा रहने टोलीहरू भन्दा कुल पदक संख्या धेरै भए तापनि स्वर्ण पदकको संख्याको आधारमा नवलपरासी तेस्रो स्थानमा समेटिएको हो।
​प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र २ कांस्य (कुल ९ पदक) सहित रुपन्देही जिल्ला प्रथम हुन सफल भएको छ। त्यसैगरी ४ स्वर्ण, १ रजत र २ कांस्य (कुल ७ पदक) जित्दै दाङ जिल्लाले द्वितीय स्थान सुरक्षित गर्‍यो।
​कुल ५२ पदकका लागि भएको भिडन्तमा अन्य जिल्लाहरूको नतिजा यस प्रकार रह्यो:
​बाँके: ३ स्वर्ण र ३ कांस्य (कुल ६ पदक)
​गुल्मी: १ स्वर्ण, २ रजत र ५ कांस्य (कुल ८ पदक)
​पाल्पा: १ स्वर्ण, १ रजत र ३ कांस्य (कुल ५ पदक)
​रोल्पा: ४ रजत र २ कांस्य (कुल ६ पदक)
​बर्दिया: १ कांस्य पदक
​नवलपरासी जिल्लालाई तेस्रो स्थान दिलाउन सफल सम्पूर्ण जेहेन्दार खेलाडीहरू तथा कुशल प्रशिक्षकज्यूहरूलाई खेल प्रेमी तथा जिल्लाबासीहरूले हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट सफलताको शुभकामना व्यक्त गरेका छन्।

लुम्बिनी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु​घोराही, दाङ ।घोराहीमा लुम्बिनी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प...
22/06/2026

लुम्बिनी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु
​घोराही, दाङ ।
घोराहीमा लुम्बिनी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता–२०८३ भव्य रूपमा सुरु भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा घोराही उपमहानगरपालिका–१५ स्थित दरबार स्केटिङ्ग पार्कमा प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको हो ।
​एक समारोहका बीच लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री माननीय प्रचण्डबिक्रम न्यौपानेज्यूले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरण गौतमज्यू को अध्यक्षतामा भएको उक्त उद्घाटन कार्यक्रममा आईटीएफ तेक्वान्दो संघ लुम्बिनी प्रदेशका अध्यक्ष रितमान कामु मगर विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो ।
​असार ८ र ९ गते गरी दुई दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको छ ।
कार्यक्रम भब्य सभ्य सफलताको सुभकामना 💐💐

सम्पूर्ण जिल्ला संघहरूलाई जानकारी एवं सूचना🔈🔈
09/06/2026

सम्पूर्ण जिल्ला संघहरूलाई जानकारी एवं सूचना🔈🔈

सम्पूर्ण सम्बन्धित जिल्लाहरुका अध्य्क्ष ज्यूहरु प्रशिक्षकज्यू हरु एबम खेलाडी हरुलाई तयारी गरि छनौट गर्नुहुन अनुरोधका साथ...
21/03/2026

सम्पूर्ण सम्बन्धित जिल्लाहरुका अध्य्क्ष ज्यूहरु प्रशिक्षकज्यू हरु एबम खेलाडी हरुलाई तयारी गरि छनौट गर्नुहुन अनुरोधका साथ सुचना गर्दछौ।

आइ टि एफ तेक्वान्दो संघ लुम्बिनी प्रदेशको रेफ्री प्रमुख डाइनामिक प्रशिक्षक अन्तरास्ट्रिय रेफ्री belt 5th डान आदरणीय गुरु...
12/03/2026

आइ टि एफ तेक्वान्दो संघ लुम्बिनी प्रदेशको रेफ्री प्रमुख डाइनामिक प्रशिक्षक अन्तरास्ट्रिय रेफ्री belt 5th डान आदरणीय गुरु कृष्ण थापा ज्यूलाई जन्मदिनको हार्दिक सुभकामन गर्दछु। प्रदेश अध्यक्ष एबम कार्यसमिति परिवार Happy Birthday To You 🎂🎂💐

Address

Butwal
32900

Website

Alerts

Be the first to know and let us send you an email when Lumbini Province ITF Taekwon-Do Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share