05/10/2022
हाम्रो संस्कृति हाम्रो पहिचान
चुनिखेल नगरी बुढानिलकण्ठको सान।।❤️⚽️🤞
…………………………………………………………………………
मेरो खुशि,टिमको खुशि,हामी सबैको ऐतिहासिक नगरी चुनिखेलको खुशि।अझ भन्नै पर्दा,यस बर्षको दशैलाई थप हर्षोल्लास गरेको यो खुशि।
सर्वप्रथम यस बर्ष उत्कृष्ट खेल प्रदर्शन गरेर ऐतिहासिक विजयी हासिल हुनुभएकोमा आयोजक WINNER TEAM (BUDHANILKANTHA YUBA SAMAJ) हजुरहरूलाई पनि हाम्रो(THE CHUNIKHEL CHUNDEVI TEAM) सब टिम परिवारबाट हार्दिक बधाई ज्ञापन गर्दछौ।साथै,
जुन हजुरहरू(आयोजक) BUDHANILKANTHA YUBA SAMAJ बाट हामी हाम्रो टिम,समग्र बुढानिलकण्ठ-13,चुनिखेलको टिम(THE CHUNIKHEL CHUNDEVI TEAM) लाई विश्वास र मायाको यो सम्मानले थप उर्जा थपेको छ।अझै पनि मिहेनत र अनुशासन मा रहि खेल र खेलाडीमा हुनु पर्ने गुणलाई आत्मसात् गर्दै अनुशासनको दायारामा राखेर सुन्दर खेल पस्किने प्रतिबद्धता जनाउने छौ।
यो वर्ष(7th Budhanilkantha inter ward football tournament 2079)मा पनि अघिल्लो संस्करणमा झै एकपल्ट फेरि दोह्र्याउदै यस बर्ष पनि प्रतियोगिता कै उत्कृष्ट टिम,अनुशासित टिम,THE BEST TEAM OF THE TOURNAMENT,THE FAIR PLAY OF THE TOURNAMENT चयन हुन सफल भएको सबै !!THE CHUNIKHEL CHUNDEVI TEAM !! परिवार टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि सफलताको कामना गर्दछौ। आयोजक BUDHANILKANTHA YUBA SAMAJ लाई पनि खेल खेलाडीको भावानालाई कदर गर्दै यस बर्ष पनि,आगामी खेलका लागि शुभेच्छासहित यस अवार्डबाट सम्मान अनि प्रोत्साहन सहित हाम्रो टिमलाई यस बर्षमा पनि फेरि-फेरि गर्नुभएको उच्च सम्मानलाई ह्रदयबाट हार्दिक आभार ब्यक्त गर्दछौ,तपाईहरू प्रति हाम्रो टिम परिवार सदा उच्च सम्मान रहनेछ!! THANKU🙏: BUDHANILKANTHA YUBA SAMAJ!-THE CHUNIKHEL CHUNDEVI TEAM FAMILY! BUDHANILKANTHA-13!!
यस बर्ष पनि टिमको मिहेनत अनि खेल र खेलाडीमा हुनुपर्ने गुणको दायरामा रहि अनुसासनमा रहेर टिम वर्क गरेका सबै युवा टोलीलाई समावेश गराएको हामी सबैको चुनिखेल टिम!! THE CHUNIKHEL CHUNDEVI TEAM!! सबैलाई धन्यवाद!!
र अन्त्यमा..
चुनिखेलका सम्पूर्ण खेल प्रेमि तथा शुभचिन्तकहरूको अमुल्य उपस्थिति,साथ सहयोगबाट समग्र बुढानिलकण्ठ-13,चुनिखेलको टिम(THE CHUNIKHEL CHUNDEVI TEAM)को लागि अमुल्य हौसला साथबाट सफलता हासिल गर्न सकेका छौ।सम्पुर्ण शुभचिंतक तथा सहयोगी मनहरू प्रति नमन।❤️🙏
👏👏🙏