11/03/2026
१६ वर्षीया एनिसा बि.क.माथि सुर्खेतको सामुदायिक वनमा भएको बलात्कारपछि हत्या अत्यन्तै अमानवीय र क्रूर अपराध हो। यो घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको छ। दोषीहरूलाई तुरुन्तै कडा कानुनी कारबाही गरियोस् र पीडित परिवारलाई न्याय दिलाइयोस्। न्यायमा ढिलाइ स्वीकार्य छैन! ✊🕯️
#एनिसा_को_न्याय ”