KRK Cricket Association

KRK Cricket Association Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KRK Cricket Association, Sports League, Birta.

B***n Shah & Parash khadka Says :नेपाली राष्ट्रिय क्रिकेट टोलीले उल्लेखनीय उपलब्धि हासिल गर्दै गर्दा ग्रासरुट क्रिकेट स्...
15/09/2023

B***n Shah & Parash khadka Says :
नेपाली राष्ट्रिय क्रिकेट टोलीले उल्लेखनीय उपलब्धि हासिल गर्दै गर्दा ग्रासरुट क्रिकेट स्तरमा क्रिकेट प्रशिक्षक तथा प्रशिक्षार्थीको अनुपात निकै न्युन रहेको हाम्रो बुझाई छ।

यस समस्यालाई सम्बोधन गर्न, बागमती प्रादेशिक क्रिकेट संघ तथा काठमाण्डौ महानगरपालिकाको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रमको आयोजना गरेका छौं। यस कार्यक्रमले काठमाण्डौं जिल्लाका ५० विद्यालय स्तरका क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई सहर भरका इच्छुक क्रिकेट खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गरी एक कोशेढुंगा बन्न सक्ने विश्वास गरेका छौं।

साथै, यस कार्यक्रम पश्चात् ग्रासरुट स्तरदेखि सम्भावना बोकेका क्रिकेट खेलाडीहरुको संख्या बढाइ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लागि तल्लो स्तरबाटै क्षमता अभिवृद्धि गर्ने विश्वास गरेका छौं। यसका लागि काठमाण्डौ महानगरपालिकाले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा काठमाण्डौ महानगरपालिका अन्तर्गतका केही स्कुल तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था समेत गरिरहेको जानकारी गराउन चाहान्छौं।
Kushal Raj Khanal

ICC Men's T20 World Cup Asia Region Qualifier 2023 प्रतियोगितको तयारिमा त्रि.बि. र मुलपानी किृकेट मैदान
09/09/2023

ICC Men's T20 World Cup Asia Region Qualifier 2023 प्रतियोगितको तयारिमा त्रि.बि. र मुलपानी किृकेट मैदान

Six players who went to India for special T20 training has returned to Nepal yesterday completing the camp.Kamal aireeBi...
07/09/2023

Six players who went to India for special T20 training has returned to Nepal yesterday completing the camp.
Kamal airee
Binod bhandari
Bibek yadav
Kamal khatri
Sagar Dhakal
Lokesh bam

The Nepali Cricket Team has returned home after playing Asia Cup. Welcome to our national heroes.❤️🇳🇵
06/09/2023

The Nepali Cricket Team has returned home after playing Asia Cup. Welcome to our national heroes.❤️🇳🇵

Kushal Bhurtel has become the third Nepali player to complete 1000 runs in ODIs.❤️🇳🇵
06/09/2023

Kushal Bhurtel has become the third Nepali player to complete 1000 runs in ODIs.❤️🇳🇵

Address

Birta

Alerts

Be the first to know and let us send you an email when KRK Cricket Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share