14/04/2026
नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🙏✨
यो नयाँ वर्षले तपाईंको जीवनमा नयाँ ऊर्जा, नयाँ सोच र नयाँ सफलताको बाटो खोलोस्। तपाईंले पाएको जिम्मेवारी अझ प्रभावकारी, इमानदार र सफलतापूर्वक पूरा होस् भन्ने हार्दिक कामना गर्दछु।
सुख, शान्ति, समृद्धि र प्रगतिले तपाईंको जीवन सधैं उज्यालो बनोस्।
✨ नव वर्ष २०८३ को धेरै–धेरै शुभकामना ✨