26/08/2026
🌙✨ ईद मिलादुन्नबी मुबारक ✨🌙
पैगम्बर हजरत मुहम्मद ﷺ को जन्मदिनको पावन अवसरमा United Cricket Club परिवारको तर्फबाट सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना। 🤍💚
उहाँले देखाउनुभएको शान्ति, प्रेम, करुणा, भाईचारा र मानवताको बाटो हामी सबैले आफ्नो जीवनमा अपनाऔँ। 🤲
🌙 ईद मिलादुन्नबी मुबारक!