हसन्दह स्पोर्टिङ क्लब

हसन्दह स्पोर्टिङ क्लब Hasandaha Sporting Cub has been formed on 2065 (B.C) and register # is 03/2063.

Currently it is located at Hasandaha Bazaar, Pathari-Sanichare Municipalities, Word #5.

14/10/2025

Celebrating my 8th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

सुन्दरी चोक को झोलुङ्गे पुल आसपास पदम बहादुर भन्डारी नामको सवारी चालक अनमति पत्र सहित पर्स र केही नगद रकम फेला परेको ले ...
19/09/2025

सुन्दरी चोक को झोलुङ्गे पुल आसपास पदम बहादुर भन्डारी नामको सवारी चालक अनमति पत्र सहित पर्स र केही नगद रकम फेला परेको ले यो जानकारी सम्बन्धित महानुभाव संग पुर्याई दिनहुन अनुरोध गर्दछौ।
सम्पर्क प्रकाश खड्का, नं 9823833677

प्रथम हसन्दह अन्डर - १६ फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न भएको खेलमा हसन्दह फुटबल कल्ब ले  रेड हर्स लाई ० का बिरूद्ध...
10/09/2025

प्रथम हसन्दह अन्डर - १६ फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न भएको खेलमा हसन्दह फुटबल कल्ब ले रेड हर्स लाई ० का बिरूद्ध १ गोल गरेर बिजयी भएको छ।

प्रथम हसन्दह अन्डर - १६ फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न भएको खेलमा राईजिङ स्टार ले  टि.वाई.सि आईतबारे लाई ० का बिर...
08/09/2025

प्रथम हसन्दह अन्डर - १६ फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न भएको खेलमा राईजिङ स्टार ले टि.वाई.सि आईतबारे लाई ० का बिरूद्ध २ गोल गरेर बिजयी भएको छ। यस जितमा बिजयी टिमको तर्फ बाट संदेश चौधरी एक्लैले २ गोल गर्न सफल भए।

श्री अमरसिंह मा. वि को खेल मैदान मा संचालन भैरहेको प्रथम हसन्दह अन्डर - १६ फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न भएको खे...
07/09/2025

श्री अमरसिंह मा. वि को खेल मैदान मा संचालन भैरहेको प्रथम हसन्दह अन्डर - १६ फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न भएको खेलमा श्रीजंघा फुटबल कल्बले भेलाई फुटबल कल्व लाई ३ का बिरूद्ध ४ गोल गरेर बिजयी भएको छ। यस जितमा बिजयी टिमको तर्फ बाट आदित्य साम्पाङ एक्लैले ४ गोल गर्न सफल भए।

Congratulations on this exciting new chapter as you head to Australia for your studies! We’re incredibly proud of you—no...
03/06/2025

Congratulations on this exciting new chapter as you head to Australia for your studies! We’re incredibly proud of you—not just for your academic journey, but also for the dedication and sportsmanship you’ve shown as a valued member of our cricket team.

Your presence on and off the field will truly be missed. Wishing you all the best in your studies, and may you continue to shine in every endeavor. Keep making us proud!

Good luck and stay in touch!

— From your Cricket Team Family Sujan Khatri

यस कल्बका क्रिकेट खेलाडी दिपक खड्का लाई South China Agricultural University बाट Botany (वनस्पति विज्ञान) मा पीएचडी प्राप...
08/05/2025

यस कल्बका क्रिकेट खेलाडी दिपक खड्का लाई South China Agricultural University बाट Botany (वनस्पति विज्ञान) मा पीएचडी प्राप्त गरेकोमा हार्दिक बधाई!
तपाईंको समर्पण, कठिन परिश्रम र वनस्पति विज्ञानप्रतिको लगावको परिणाम आज सफलताका रूपमा देखिएको छ। तपाईंको आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा निरन्तर सफलता र नवीन खोजहरूको शुभकामना!

06/05/2025
पथरिशनिस्चरे नगर खेलकुद महोत्सव-२०८२ duece क्रिकेट प्रतियोगिता हुन गइरहेको हुदा इच्छुक खेलाडीले तल दिएको फर्म भरदिनु हुन...
20/04/2025

पथरिशनिस्चरे नगर खेलकुद महोत्सव-२०८२ duece क्रिकेट प्रतियोगिता हुन गइरहेको हुदा इच्छुक खेलाडीले तल दिएको फर्म भरदिनु हुन अनुरोध गर्द छु । फर्म भर्ने अन्तिम मिति २०८२ बैशाख १२ गते

हसन्दहको एक नमुना कृषि फर्म
03/03/2025

हसन्दहको एक नमुना कृषि फर्म

दोस्रो हसन्दह च्यालेन्ज कप २०८१ अन्तर्गत आज सम्पन्न बाहुनी फुटबल क्लब र बिहानी युवा कल्ब बिज भएको फाईनल खेलमा बिहानी युव...
20/02/2025

दोस्रो हसन्दह च्यालेन्ज कप २०८१ अन्तर्गत आज सम्पन्न बाहुनी फुटबल क्लब र बिहानी युवा कल्ब बिज भएको फाईनल खेलमा बिहानी युवा कल्ब ०-२ गोल ले बिजयी भएर उपाधी कब्जा गर्न सफल भएको छ।बिहानी युवा कल्बका सबिन मगर प्लेयर अफ द टुर्नामेन्ट हुन सफल भए भने बाहुनी फुटबल क्लबका मनिष ठकुरी हाईएस्ट स्कोरर हुन सफल भए। समापन कार्यक्रम मा रेफ्री, लाईस्मेन, स्वयमसेबक तथा सहयोगी हत हरू साथै महिला फुटबल टोली लाई मेडल, प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरियो।

Address

Biratnagar
56603

Website

Alerts

Be the first to know and let us send you an email when हसन्दह स्पोर्टिङ क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share