Ikrahi Yuwa Club

Ikrahi Yuwa Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ikrahi Yuwa Club, Sports Event, Dhran-Road, Biratnagar.

01/09/2026
17/08/2026

नाग पञ्चमीको हार्दिक शुभकामना व्यक्त गर्दैछौ

International Youth Day 2026
12/08/2026

International Youth Day 2026

जननिर्वाचित संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रत्म...
29/05/2026

जननिर्वाचित संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रत्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ! देश विदेश मा रहनु हुने लोकतन्त्र बादी नेपाली दाजुभाइ दिदी बहिनी अग्रजहरू मा
गणतन्त्र दिवसको शुभकामना साथै गणतन्त्र प्राप्ति का लागि बलिदान दिनु हुने महान सहिदहरुमा नमन।🇳🇵🇳🇵

"आज इक्राही युवा क्लबको तर्फबाट मोरङ क्षेत्र नम्बर ६ का समानुपातिक तर्फका उम्मेदवार श्री आयुष मानन्धर ज्यूसँग कृषि क्षेत...
16/05/2026

"आज इक्राही युवा क्लबको तर्फबाट मोरङ क्षेत्र नम्बर ६ का समानुपातिक तर्फका उम्मेदवार श्री आयुष मानन्धर ज्यूसँग कृषि क्षेत्रको वर्तमान अवस्था, किसानहरूले भोगिरहेका समस्या, आधुनिक कृषि प्रविधिको प्रयोग, उत्पादन वृद्धि, बजारीकरण, युवाहरूको कृषिमा सहभागिता तथा कृषि क्षेत्रलाई आत्मनिर्भर व्यवस्थित र प्रविधिमैत्री बनाउने विषयमा विस्तृत, सार्थक एवं फलदायी छलफल सम्पन्न भयो। आयुषजीसँग प्राप्त महत्वपूर्ण सुझाव, अनुभव र मार्गदर्शनले कृषि क्षेत्रको विकास तथा समाज रूपान्तरणमा युवाहरूको भूमिका अझ सशक्त बनाउन प्रेरणा प्रदान गरेको विश्वास व्यक्त गर्दछौं।
इक्राही युवा क्लब सदैव समाज, कृषि,शिक्षा र विकासका पक्षमा सकारात्मक पहलका साथ अघि बढिरहने प्रतिबद्धता व्यक्त गर्दछ।"
🙏 धन्यवाद 🙏

इक्राही युवा क्लबकाे सामाजिक उत्तदायित्व _आज जनता माध्यमिक विद्यालयमा अनुगमन तथा अवलोकन। समाज परविर्तनको आधार शिक्षा हो,...
06/05/2026

इक्राही युवा क्लबकाे सामाजिक उत्तदायित्व _आज जनता माध्यमिक विद्यालयमा अनुगमन तथा अवलोकन। समाज परविर्तनको आधार शिक्षा हो, र शिक्षाको गुणस्तर सुनिश्चित गर्नु हाम्रो साझा जिम्मेवारी र युवाको सक्रियता, शिक्षाप्रति प्रतिबद्धता तथा असल शिक्षा, सक्षम पुस्ता र समृद्धि समाज निर्माणको उद्देश्य सहित र विद्यालयको वर्तमान बुझ्दै, उज्वल भविष्य निर्माणतर्फ इक्राही युवा क्लबको सार्थक पहल।🙏
आजको अनुगमन केवल निरीक्षण होइन, शिक्षाको गुणस्तर र भविष्यप्रतिको जिम्मेवारी पनि हो।🇳🇵🙏
🙏🇳🇵 धन्यवाद 🇳🇵🙏

यही मिति २०८३/१/१९ गते महानगरपालिका वडा नं ४ स्थित श्री जनता माध्यमिक विद्यालयमा सरसफाई कार्यक्रम राखिएको थियो। हाम्रो स...
02/05/2026

यही मिति २०८३/१/१९ गते महानगरपालिका वडा नं ४ स्थित श्री जनता माध्यमिक विद्यालयमा सरसफाई कार्यक्रम राखिएको थियो।
हाम्रो स्कुल काे पिरन्सिपल sir सहित अन्य कर्मचारीकाे ठूलो भूमिका सहित सफल्ता पूर्वक सम्पन्न भएको छ।
"सफलता रातारात आउँदैन, तर हरेक दिनको❣️
सानो प्रयासले ठूलो परविर्तन ल्याउँछ।"✊❣️

मोरङ्ग क्षेत्र नं ६ को मानिनय श्री रुबिना आचार्य ज्यू सँग भेट्घाट ❣️
26/04/2026

मोरङ्ग क्षेत्र नं ६ को मानिनय श्री रुबिना आचार्य ज्यू सँग भेट्घाट ❣️

Address

Dhran-Road
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Ikrahi Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share