Odyssey Cricket Academy

Odyssey Cricket Academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Odyssey Cricket Academy, Sports Club, Biratnagar.
(1)

ODYSSEY CRICKET ACADEMY IS LOCATED AT BRT SHANTICHOWK .WE MAINLY FOCUS ON GRASSROOT CRICKET DEVELOPMENT .MAIN AIM IS TO FOCUS ON AGE LEVEL AND SCHOOL LEVEL PLAYER. # BELIVE IN QUALITY TRAINING RATHER THAN QUANTITY # #

26/05/2026

26/05/2026

ODYSSEY CRICKET ACADEMY – 2nd ANNIVERSARY 🎉
आज हाम्रो Odyssey Cricket Academy ले सफलतापूर्वक २ वर्ष पूरा गरेको सुखद अवसरमा सम्पूर्ण अभिभावकज्यू, विद्यार्थी भाइबहिनीहरू तथा साथ सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🙏❤️
तपाईंहरूको विश्वास, माया र निरन्तर साथ बिना यो यात्रा सम्भव हुने थिएन।
यी दुई वर्षमा हामीले केवल क्रिकेट मात्र होइन, अनुशासन, मेहनत र सपनालाई पनि सँगै अघि बढाएका छौं। 🏏✨
आगामी दिनहरूमा अझ उत्कृष्ट प्रशिक्षण र अवसर प्रदान गर्ने प्रतिबद्धतासहित यहाँसम्मको यात्रामा साथ दिनुहुने सम्पूर्ण परिवारप्रति पुनः हार्दिक आभार। 💙
“Together We Grow, Together We Shine.” 🌟
— ODYSSEY CRICKET ACADEMY
BRT-10, Shantichowk
📞 9827725107 / 9810570644

ODYSSEY CRICKET ACADEMY – 2nd ANNIVERSARY 🎉आज हाम्रो Odyssey Cricket Academy ले सफलतापूर्वक २ वर्ष पूरा गरेको सुखद अवसरम...
26/05/2026

ODYSSEY CRICKET ACADEMY – 2nd ANNIVERSARY 🎉
आज हाम्रो Odyssey Cricket Academy ले सफलतापूर्वक २ वर्ष पूरा गरेको सुखद अवसरमा सम्पूर्ण अभिभावकज्यू, विद्यार्थी भाइबहिनीहरू तथा साथ सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🙏❤️
तपाईंहरूको विश्वास, माया र निरन्तर साथ बिना यो यात्रा सम्भव हुने थिएन।
यी दुई वर्षमा हामीले केवल क्रिकेट मात्र होइन, अनुशासन, मेहनत र सपनालाई पनि सँगै अघि बढाएका छौं। 🏏✨
आगामी दिनहरूमा अझ उत्कृष्ट प्रशिक्षण र अवसर प्रदान गर्ने प्रतिबद्धतासहित यहाँसम्मको यात्रामा साथ दिनुहुने सम्पूर्ण परिवारप्रति पुनः हार्दिक आभार। 💙
“Together We Grow, Together We Shine.” 🌟
— ODYSSEY CRICKET ACADEMY
BRT-10, Shantichowk
📞 9827725107 / 9810570644

20/05/2026

Address

Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when Odyssey Cricket Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category