Sports हरैंचा

Sports हरैंचा Football Sports New

03/09/2026

हिन्दु धर्मावलम्बी नेपालीहरुको महान पर्व कृष्ण जन्माष्टमीको सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं, माथिको भिडियो पोहोरको रथा यात्रा हो तेतरिया देखि हरैंचा सम्मको🙏🙏

🙏 हार्दिक समवेदना तथा सहयोग 🙏भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा जिल्लामा भएको धनजनको अपूरणीय क्षतिप्रति हरैचा मोडल ई....
03/09/2026

🙏 हार्दिक समवेदना तथा सहयोग 🙏

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा जिल्लामा भएको धनजनको अपूरणीय क्षतिप्रति हरैचा मोडल ई. स्कूल परिवार गहिरो दुःख व्यक्त गर्दछ। यस विपद्को घडीमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, घाइते तथा प्रभावित सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

यस दुःखद् परिस्थितिमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै हरैचा मोडल ई. स्कूलका शिक्षक, विद्यार्थी तथा विद्यालय परिवारको तर्फबाट रु. ५१,१११/- (अक्षरेपी एकाउन्न हजार एक सय एघार रुपैयाँ मात्र) आर्थिक सहयोग प्रदान गरिएको छ।

सानो सहयोगले पनि विपद्मा परेकाहरूको पीडामा केही राहत मिलोस् भन्ने हाम्रो विश्वास छ। 🤝❤️

विपद्मा एकता, दुःखमा साथ—मानवताको यही हो पहिचान।

🌿 Haraincha Model English School

02/09/2026

गत भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी रसुवा नुवाकोट र धादिङमा भएको मानवीय र भौतिक क्षतिको सहयोगार्थ कोसी प्रदेश, जिल्ला मोरङ, उर्लाबारी नगरपालिका वडा नम्बर- ४, आइतबारे निवासी पूर्व खेलाडी एवं हालकी एन्फा रेफ्री जमुना मगरद्वारा रु.१७,०००, (अक्षरुपी सत्र हजार रुपैयाँ) बराबरको राहत सामाग्री सहयोग गर्नुभएकोमा वहाँको यो सहयोगी हातलाई हृदय देखि नै हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं ।
ैंचा
जमुना आले मगर

31/08/2026

Aayush Chaudhary

ैंचा

Congratulations 🎉💯.Kanxa Stha
30/08/2026

Congratulations 🎉💯.
Kanxa Stha

Happy birthday 🎂🥳🎈🎂 Bikash Khawas
30/08/2026

Happy birthday 🎂🥳🎈🎂
Bikash Khawas

30/08/2026

I got over 9,500 reactions on my posts last week! Thanks everyone for your support! 🎉

Congratulations 👏💯💯🎉 Aayush Chaudhary
29/08/2026

Congratulations 👏💯💯🎉
Aayush Chaudhary

Congratulations Rabindra Dhant🇳🇵🔥Next:- FINAL of Road to UFC Season 5🇳🇵🏆
28/08/2026

Congratulations Rabindra Dhant🇳🇵🔥

Next:- FINAL of Road to UFC Season 5🇳🇵🏆

Congratulations 🎉👏 Aayush Chaudhary
28/08/2026

Congratulations 🎉👏
Aayush Chaudhary

Address

Biratnagar

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 01:00
Saturday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Sports हरैंचा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share