Mills Karate Club & Academy

Mills Karate Club & Academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mills Karate Club & Academy, Sports Team, Biratnagar Morang, Biratnagar.

Proud moment for our academy! Our student has won the Karate Championship through dedication, discipline, and hard work....
02/02/2026

Proud moment for our academy! Our student has won the Karate Championship through dedication, discipline, and hard work. Mills Karate Club & Academy

Karate is not just a sport, it’s a way of life. Congratulations to our champion!

Wishing everyone a proud and prosperous National Constitution Day of Nepal, Sambidhan Diwas  from Mills Karate Club & Ac...
19/09/2025

Wishing everyone a proud and prosperous National Constitution Day of Nepal, Sambidhan Diwas from Mills Karate Club & Academy
🇳🇵📜 Let us celebrate the foundation of our democracy and the principles that guide our nation. 🎉

दिप प्रज्वलनGen-Z आन्दोलनमा जीवन गुमाएका अमूल्य युवा तथा सुरक्षा कर्मीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दैMills Karate C...
15/09/2025

दिप प्रज्वलन

Gen-Z आन्दोलनमा जीवन गुमाएका अमूल्य युवा तथा सुरक्षा कर्मीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै
Mills Karate Club & Academy

यस कार्यक्रमलाई सफल बनाउन उपस्थित भई साथ, सहयोग गर्नुहुने सम्पूर्ण सदस्यहरूलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं ।
जय नेपाल जय कराते !!

🌸 कृष्ण जन्माष्टमीको शुभकामना!सत्य, धर्म र प्रेमको मार्गमा हिँड्ने शक्ति प्राप्त होस्।Mills Karate Club & Academy
16/08/2025

🌸 कृष्ण जन्माष्टमीको शुभकामना!
सत्य, धर्म र प्रेमको मार्गमा हिँड्ने शक्ति प्राप्त होस्।
Mills Karate Club & Academy

🎉 जन्मदिनको धेरै-धेरै शुभकामना! 🎉तपाईंको जीवनमा खुशी, सफलता र स्वास्थ्य सधैं रहोस्।करातेमा अझ उच्च स्तरमा पुग्नुहोस् र आ...
15/08/2025

🎉 जन्मदिनको धेरै-धेरै शुभकामना! 🎉
तपाईंको जीवनमा खुशी, सफलता र स्वास्थ्य सधैं रहोस्।
करातेमा अझ उच्च स्तरमा पुग्नुहोस् र आफ्नो लक्ष्य पुरा गर्नुहोस्।
तपाईंको दृढता, अनुशासन र मेहनत सधैं प्रेरणादायी रहोस्। 🥋✨ Shiwani Yadav Mills Karate Club & Academy

रुख रोपाइँको तेस्रो दिन 🌱हरियालीकाे पाइला, समृद्धिको यात्रा!"आजको रुख, भोलिको सास!"
04/08/2025

रुख रोपाइँको तेस्रो दिन 🌱
हरियालीकाे पाइला, समृद्धिको यात्रा!
"आजको रुख, भोलिको सास!"

रुख रोपाइँको दोस्रो दिन सफलतापूर्वक सम्पन्न भयो।हरियालीको अभियान जारी छ। Mills Karate Club & Academy
03/08/2025

रुख रोपाइँको दोस्रो दिन सफलतापूर्वक सम्पन्न भयो।हरियालीको अभियान जारी छ। Mills Karate Club & Academy

🌳 वृक्षारोपण कार्यक्रम 🌳रुखरोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न!हरेक विरुवा हाम्रो भविष्यको आधार हो।हरियालीका लागि आजको सा...
02/08/2025

🌳 वृक्षारोपण कार्यक्रम 🌳

रुखरोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न!
हरेक विरुवा हाम्रो भविष्यको आधार हो।
हरियालीका लागि आजको सानो कदम, भोलिको ठूलो परिवर्तन। 🌱🌳

सद्भाव, समर्पण र समाजप्रति उत्तरदायित्व बोकेर अघि बढेका
सबै आदरणीय टिम सदस्यहरू र प्रमुख अतिथिहरूलाई
मनदेखि धन्यवाद र सम्मान।

हामीले केवल रूख रोपेनौं,
हामीले जीवन, शुद्ध हावा र सन्देश रोप्यौं —
"हाम्रा साना कदमहरूले ठूला परिवर्तन ल्याउँछन्।"

आयोजकहरू:
✅ मिल्स कराते क्लब एण्ड एकेडेमी
✅ लियो क्लब अफ विराटनगर रानी
✅ सुनौलो अवसर युवा क्लब

#वृक्षारोपण2025 #हरियालीअभियान #सजगहौंप्रकृतिप्रति

नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटि सचिवालय सदस्य श्री शान्ता श्रेष्ठ दिदी कोशी प्रदेश एथलेटिक्स संघ तदर्थ समितिको सदस्य...
18/07/2025

नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटि सचिवालय सदस्य श्री शान्ता श्रेष्ठ दिदी कोशी प्रदेश एथलेटिक्स संघ तदर्थ समितिको सदस्य हुनुभएकोमा सफलताको शुभकामना सहित हार्दिक बधाई ज्ञापन गर्दछु ।

मिल्स कराते क्लब एन्ड एकेडेमी परिवार

पेटी परीक्षा सम्पन्न
16/07/2025

पेटी परीक्षा सम्पन्न

हामी हृदयदेखि तपाईंलाई तथा तपाईंको संस्था KAMAL JAL तथा D PHOTOGRAPHY लाई हाम्रो 1st MILLS CUP OPEN KARATE CHAMPIONSHIP ...
10/03/2025

हामी हृदयदेखि तपाईंलाई तथा तपाईंको संस्था KAMAL JAL तथा D PHOTOGRAPHY लाई हाम्रो 1st MILLS CUP OPEN KARATE CHAMPIONSHIP सफल बनाउन प्रदान गर्नुभएको अमूल्य सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं।

तपाईंको दयालुता, सहयोग, र निरन्तर समर्थनले हाम्रो कार्यलाई थप प्रभावकारी बनाउन मद्दत पुर्याएको छ। तपाईंको योगदान हाम्रो लागि प्रेरणादायक मात्र नभई समाजमा सकारात्मक परिवर्तन ल्याउने एउटा महत्वपूर्ण आधारशिला पनि बनेको छ।

हाम्रो संस्थाको तर्फबाट, तपाईंप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि तपाईंको साथ, सहयोग, र सहकार्यको अपेक्षा गर्दछौं।

हार्दिक धन्यवाद!

Address

Biratnagar Morang
Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when Mills Karate Club & Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mills Karate Club & Academy:

Share

Category