Mills Goldcup Football Trust

Mills Goldcup Football Trust Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mills Goldcup Football Trust, Sport & recreation, mills area rani biratnagar, Biratnagar.

छैटौं मिल्स गोल्डकप -२०८३ !!फाईनल खेलको झलक हरु !!अध्यक्ष : बिष्णु डंगोल******************प्रमुख अतिथि : मननिय हिकमत कुम...
01/06/2026

छैटौं मिल्स गोल्डकप -२०८३ !!
फाईनल खेलको झलक हरु !!

अध्यक्ष : बिष्णु डंगोल
******************
प्रमुख अतिथि : मननिय हिकमत कुमार कार्की ज्यु
( मुख्य मन्त्री कोशी प्रदेश )
*******************

संयोजक : अमृत गुरूङ
*******************

बिशिस्ट अतिथि :
बरिस्ठ उपरिक्षक श्री गोन्विद बहादुर कार्की ( कोशी प्रदेश प्रहरी तालिम केन्द्र )

बसन्त अर्याल उपाध्यक्ष
(कोशी प्रदेश खेलकुद बिकास बोर्ड )

सन्तोशी श्रेष्ठ : उपाध्यक्ष
(कोशी प्रदेश खेलकुद विकास बोर्ड )

तिलक खड्का
( शस्त्र प्रहरी नायब उपरिक्षक , बि ओ पी रानी )

प्रेम लाल सिह सुवाल
(कोशी प्रदेश प्याब्सन , कोषाध्यक्ष )

अर्जुन श्रेष्ठ
(अध्यक्ष बिराटनगर महानगरपालिका )

अमर बहादुर श्रेष्ठ
(स्थानिय वरिष्ठ समाज सेवी)

बिक्रम तिवारी
(सल्लाहकार मिल्स गोल्डकप ट्रस्ट )

राजेश सुब्बा
( कानुनी सल्लाहकार)
********************
अतिथि :

कबिन्द्र राई
( ई प्र का रानी का प्रहरी निरक्षक )
सि एम श्रेष्ठ
( प्रीन्सिपल मार्टस प्लस टु )
ईन्द्र राई
(प्रीन्सिपल मोडर्नएरा स्कुल )
संजय मंडल
(प्रीन्सीपल शारदा स्कुल झोराहाट)
*************************
सम्मननित हुने :

हिमालय शेर्पा
श्याम लामा
**************************
बधाई :
वसन्त अर्याल
संतोषी श्रेष्ठ
*************************
प्रसंन्सा :
राम लिम्बू ( लाली गुराँस फुटबल क्लब )

फाईनल   फाईनल   फाईनल !! #जेष्ठ१७ गते !!         छैटौं मिल्स गोल्डकप २०८३ को  फाइनल खेल मा कोशी प्रदेश प्रहरी कार्यालय र...
01/06/2026

फाईनल फाईनल फाईनल !!
#जेष्ठ१७ गते !!
छैटौं मिल्स गोल्डकप २०८३ को
फाइनल खेल मा कोशी प्रदेश प्रहरी कार्यालय रानी लाई ० - २ गोल ले हराउदै टि.डब्लु. वाई . सी कल्ब बिराटनगर प्रतियोगिता को च्याम्पियन बन्न सफल भएको छ !!
प्रथम पुरस्कार - २ ,००,१११ /- ट्रफि
दोस्रो पुरस्कार - १,००,१११ /- ट्रफि
🔵 फाइनल खेल नतिजा 🔵
टि. डब्लु. वाई . सी बिराटनगर - २ गोल
भुवन बस्नेत - ८ मिनेट दोस्रो हाफ
अभिषेक लिम्बु - २६ मिनेट दोस्रो हाफ
कोशी प्रदेश प्रहरी कार्यालय रानी - ० गोल
******************************
🏆️ बिधा हरू तर्फ का उतकृष्ट खेलाडी हरू 🏆️
🟢 प्लेयर अफ द म्याच 🟢
कोशी प्रदेश प्रहरी कार्यालय रानी
सुमित प्रधान
२,५०० /- नगद मेडल
***************************
🟢 बेष्ट - गोल किपर 🟢
टि.डब्लु. वाई . सी बिराटनगर
पूर्ण चेम्जोड्ग
३,१०० /- नगद मेडल
***************************
🟢 बेष्ट - कोच 🟢
टि.डब्लु. वाई . सी बिराटनगर
नाम - बिरू गुरूड्ग
३,१०० /- नगद मेडल
*****************************
🟢 हाई स्कोर 🟢
टि.डब्लु. वाई . सी बिराटनगर
अमित बिस्रा
३,१०० /- मेडल
******************************
🟢 सर्बोत्कृष्ट खेलाडी 🟢
टि.डब्लु. वाई . सी बिराटनगर
प्रबेश बस्नेत
कोन्का टि.भी LED ४३ इन्च

धेरै धेरै धन्यवाद मिल्स भेट्रान क्लब परिवार लाई !!यो सहयोग र साथको लागि !!(मिल्स गोल्डकप ट्रस्ट परिवार )
31/05/2026

धेरै धेरै धन्यवाद मिल्स भेट्रान क्लब परिवार लाई !!
यो सहयोग र साथको लागि !!
(मिल्स गोल्डकप ट्रस्ट परिवार )

छैटौं संस्करणको "मिल्स गोल्डकप फुटबल " २०८३  को उपाधि जित्नु सफल विराटनगरको T.W.Y.C. फुटबल क्लबलाई धेरै धेरै बधाई !!(मिल...
31/05/2026

छैटौं संस्करणको "मिल्स गोल्डकप फुटबल " २०८३ को उपाधि जित्नु सफल विराटनगरको T.W.Y.C. फुटबल क्लबलाई धेरै धेरै बधाई !!
(मिल्स गोल्डकप ट्रस्ट परिवार )

31/05/2026

फाईनल फाईनल फाईनल
"छैटौं मिल्स गोल्डकप -२०८३"
T.W.Y.C. v/s
Koshi Pradesh police Team ⚽️
मिति : जेष्ठ १७ आइतबार
समय : दिनको ३:३० बजे
स्थान : जुट मिल्स को खेलमैदान
(आयोजक : मिल्स गोल्डकप ट्रस्ट )

सुचना  सूचना सूचना 🌧️🌧️🌧️🌧️     मिति : २०८३/०२/१६छैथौ मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको आज हुने  फाईनल खेल पानीले अवरुद...
30/05/2026

सुचना सूचना सूचना 🌧️🌧️🌧️🌧️

मिति : २०८३/०२/१६

छैथौ मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको आज हुने फाईनल खेल पानीले अवरुद्ध भएकोले , सो खेल भोलि २०८३/०२/१७ गते आईतबार सोही ठाउँ र समयमा हुने जानकारी गराउँदछु।

अध्यक्ष
बिष्णु डंगोल
मिल्स गोल्डकप फुटबल ट्रस्ट

29/05/2026

फाईनल ⚽️⚽️⚽️
"छैटौं मिल्स गोल्डकप -२०८३"
Koshi Pradesh police Team
v/s
T.W.Y.C. Biratnagar
मिति : जेष्ठ १७ आइतबार
समय : दिनको ३:३० बजे
स्थान : जुट मिल्स को खेलमैदान
(आयोजक : मिल्स गोल्डकप ट्रस्ट )

🇳🇵जेष्ठ १४ गते        " छैठौं मिल्स गोल्डकप २०८३ "         दोस्रो सेमिफाइनल खेल ⚽️      # कोशी प्रदेश प्रहरी   रानी - ० ...
28/05/2026

🇳🇵जेष्ठ १४ गते
" छैठौं मिल्स गोल्डकप २०८३ "
दोस्रो सेमिफाइनल खेल ⚽️
# कोशी प्रदेश प्रहरी रानी - ०
# लाली गुराँस स्पोटिङ्ग कल्ब रानी - ०
*********************
# खेल ०-० को बराबरी मा खेल सकियो
प्लान्टी शुट आउट्मा खेल गयो /
********************************
# कोशी प्रदेश प्रहरी कार्यालय रानी - ४
# लाली गुराँस स्पोटिङ्ग कल्ब रानी - २
********************************
# कोशी प्रदेश प्रहरी कार्यालय रानी ले प्लाटी
शुट मा लाली गुराँस स्पोटिङ्ग कल्ब लाई २ गोल को बिरुद ४ गोल गरि पराजित गर्दै फाईन म
प्रबेश गरियो /
********************************
🇳🇵प्लेय अफ द म्यच 🇳🇵
# कोशी प्रदेश प्रहरी कार्यालय रानी का #
# नाम:- सचिन चैधरी
# नगत:- २५००/ मेडल 🎖️
*******************************

28/05/2026

आज खेल Live 🔴

Address

Mills Area Rani Biratnagar
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Mills Goldcup Football Trust posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share