20/08/2022
विराट बुद्ध स्पोर्टिङ्ग क्लब, बिराटनगर र कुलिफ्याङ्ग फुटबल क्लबका बिच आज (२०७९ भाद्र ४ गते, शनिबार) डिग्री क्याम्पस बिराटनगरको मैदानमा भएको मैत्रीपूर्ण भेट्रान्स फुटबल खेलमा Birat Buddha Sporting Club, Biratnagar ४ - ० गोल अन्तरले बिजयी भयो ।🙏