Classic XI Hasandaha

Classic XI Hasandaha Official page of Classic XI Hasandaha.

15/03/2024
19/11/2023

What is your call for today australia or india ???? Give your opinion

जारी PSPL-4 को उपाधी चुम्न सफल आईतबारे अस्त्र लाई हार्दिक बधाई छ साथै सात टिम सम्मेलित प्रतियोगितामा उप बिजेता हुन सफल G...
12/11/2023

जारी PSPL-4 को उपाधी चुम्न सफल आईतबारे अस्त्र लाई हार्दिक बधाई छ साथै सात टिम सम्मेलित प्रतियोगितामा उप बिजेता हुन सफल Gorkha Legends Nepal लाई पनि हार्दिक बधाई छ ।।।
दिन-रात न भनी प्रतियोगिता सफल बनाउन लागि पर्नु हुने सम्पुर्ण Patharishanischare Premier League-PSPL आयोजक समिति प्रति उच्च सम्मान साथै नमन 🙏🙏🙏🙏

अध्यक्ष

#बर्साउछ #बज्र

आज पर्न गएको सुभ जन्मदिनको अबसरमा हाम्रा खेलाडी अनुप श्रेष्ठ लाई हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछौ ।।। तपाईं को खेल ...
07/11/2023

आज पर्न गएको सुभ जन्मदिनको अबसरमा हाम्रा खेलाडी अनुप श्रेष्ठ लाई हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछौ ।।। तपाईं को खेल जीवन अझ फैलिएर जहोस र सदैव उन्नति र प्रगतिको कामना छ ।। Anup Shrestha

अध्यक्ष

#बर्साउछ #बज्र

पथरी शनिश्चरे - ६, हसन्दह गेलाबरी निबासी खेलप्रेमी, युवा ब्यवसायी तथा युवा हरुको ढुकढुकी  रमेश कार्की जि ले PSPL -4 को ल...
05/11/2023

पथरी शनिश्चरे - ६, हसन्दह गेलाबरी निबासी खेलप्रेमी, युवा ब्यवसायी तथा युवा हरुको ढुकढुकी रमेश कार्की जि ले PSPL -4 को लागि हामीलाई नगद रु १५००० को साथै खेलाडी हरु लाई प्रोत्सानको लागि हरेक खेल जिते २ थान कुखुरा प्रधान गर्ने हुनु भएको छ। रमेश कार्की जि लाई धन्यवाद साथै निज लाई आगामी दिनमा अझ धेरै प्रगतिको कामना छ । निजले गर्नु भएको यस सहयोगको लागी क्लासिक ११ हसन्दह हार्दिक कृतज्ञता प्रकट गर्दछ ।🙏🙏🙏🙏

#बर्साउछ #बज्र

31/10/2023

Thank you Sainokhabar.com for your coverage 🙏🙏🙏🙏
धन्यवाद arjun kafle ji and gopal kafle dai

पथरी शनिस्चरे-५ निवासी साबिक हसन्दहको क्रीकेटका धरोहर हामी सबैलाइ यश खेलमा आवद्ध गराउने पुर्व क्रीकेटर ,खेलप्रेमी हाम्रा...
31/10/2023

पथरी शनिस्चरे-५ निवासी साबिक हसन्दहको क्रीकेटका धरोहर हामी सबैलाइ यश खेलमा आवद्ध गराउने पुर्व क्रीकेटर ,खेलप्रेमी हाम्रा अग्रज आदरणीय दाइ Phadindra Thapa Godar ले हामीलाई माया गरेर रु ५०००(रु पाच हजार) र ६ थान बल प्रधान गर्नु भएको छ।
तपाइको यो माया प्रती समग्र टिम कृतज्ञ छ । धेरै धेरै धन्यवाद छ हजुरलाइ र हजुरको जीवन सुखद र फलदायी होस भनी भगवान सग प्रथना गर्दछौ ।
साथै तपाईं र परिवार मा बिजयदशमी दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछौ ।।।

अध्यक्ष
jay Classic XI Hasandaha
#बर्साउछ #बज्र

आजको खेलमा केही सानो गल्तीहरु गर्नाले हामी महत्त्वपूर्ण २ अंक जोड्न असफल रहन पुगियो ।।। आजको खेलको बिजेता टोलि रोयल किङ्...
30/10/2023

आजको खेलमा केही सानो गल्तीहरु गर्नाले हामी महत्त्वपूर्ण २ अंक जोड्न असफल रहन पुगियो ।।। आजको खेलको बिजेता टोलि रोयल किङ्स Royal Kings लाई बधाई दिन चाहान्छौ ।।आजको खेल गुमाउदा समग्र समर्थक माझ हामी माफी माग्न चाहान्छौ ।।
आजको खेलबाट हाम्रा खेलाडीले धेरै कुरा सिक्नु भएको छ र आगमी खेलहरु मा अझ सुन्दर खेलहरु प्रस्तुत गर्नु हुने छ भन्ने कुरा हामी हजुरहरुलाई पुर्ण बिश्वास दिलाउन चाहान्छौ ।।
तपाईं हरु माया र साथको सदैव आश र तपाइहरु को बिश्वासमा अझ खरो उत्रने छौ ।।।

धन्यवाद

अध्यक्ष

#बर्साउछ #बज्र

पथरी शनिस्चरे-५ निवासी  हाल क्यानाडा मा बसोबास गरि रहनु भएका पुर्व क्रीकेटर ,खेलप्रेमी हाम्रा अग्रज आदरणीय दाइ   अमृत था...
29/10/2023

पथरी शनिस्चरे-५ निवासी हाल क्यानाडा मा बसोबास गरि रहनु भएका पुर्व क्रीकेटर ,खेलप्रेमी हाम्रा अग्रज आदरणीय दाइ अमृत थापा (सुमन ) ले हामीलाई माया गरेर रु ५००५(रु पाच हजार पाच) प्रधान गर्नु भएको छ।
तपाइको यो माया प्रती समग्र टिम कृतज्ञ छ । धेरै धेरै धन्यवाद छ हजुरलाइ र बिदेश को बसाई सुखद र फलदायी होस भनी भगवान सग प्रथना गर्दछौ ।
साथै तपाईं र परिवार मा बिजयदशमी दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछौ ।।।

अध्यक्ष
jay Classic XI Hasandaha
#बर्साउछ #बज्र

पथरी शनिस्चरे-६ गेलाबारी  निवासी  हाल काठमाण्डु मा Btech IT solution trade  का प्रोपाइटर इन्द्र खत्री जि ले हामीलाई माया...
29/10/2023

पथरी शनिस्चरे-६ गेलाबारी निवासी हाल काठमाण्डु मा Btech IT solution trade का प्रोपाइटर इन्द्र खत्री जि ले हामीलाई माया गरेर रु ३००५ (रु तिन हजार पाँच ) प्रधान गर्नु भएको छ।
तपाइको यो माया प्रती समग्र टिम कृतज्ञ छ । धेरै धेरै धन्यवाद छ हजुरलाइ र सुखद र फलदायी जीवन होस भनी भगवान सग प्रथना गर्दछौ ।
साथै तपाईं र परिवार मा बिजयदशमी दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछौ ।।।

अध्यक्ष
jay Classic XI Hasandaha
#बर्साउछ #बज्र

आज भएको पहिलो खेलमा महत्त्वपूर्ण २ अंक जोडन सफल भएका छौ  ।।। आजको खेलको man of the match र maximum six hitters हुन सफल भ...
29/10/2023

आज भएको पहिलो खेलमा महत्त्वपूर्ण २ अंक जोडन सफल भएका छौ ।।। आजको खेलको man of the match र maximum six hitters हुन सफल भएका छन अनुप श्रेष्ठ ।। बधाई छ हामी सबैलाई ।
अबको हाम्रो अर्को खेल भोलि बिहान 9 बजे रोयल किङ्स सग हुने भएको छ ।


#बर्साउछ #बज्र

Address

Pathari-Rangeli Road, Hasandaha
Biratnagar
56600

Website

Alerts

Be the first to know and let us send you an email when Classic XI Hasandaha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Classic XI Hasandaha:

Share

Category