Birat Aadharbhut School

Birat Aadharbhut School A basic level government school

जूनियर जेसिस् विराटनगर,मोरङ काभाइ बहिनीहरू द्वारा विद्यालय अवलोकन तथा शैक्षिक सामग्री वितरण कार्यक्रम  Lots of thanks to...
04/04/2023

जूनियर जेसिस् विराटनगर,मोरङ का
भाइ बहिनीहरू द्वारा विद्यालय अवलोकन तथा शैक्षिक सामग्री वितरण कार्यक्रम
Lots of thanks to the team🌹🌹of
Junior JESIS Biratnagar,Moramg
2079/12/21

आजको बैठकले  विराट आ. वि. विराटनगर -१८ भेडियारीमा विद्यालय व्यवस्थापन समितिले पूर्णता पायो। अध्यक्ष "विजय मण्डल" सहितको ...
29/03/2023

आजको बैठकले विराट आ. वि. विराटनगर -१८ भेडियारीमा विद्यालय व्यवस्थापन समितिले पूर्णता पायो। अध्यक्ष "विजय मण्डल" सहितको नब निर्मित वि. व्य. स. टिम लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना🌹🌹
गठन प्रक्रियामा सहयोग पुर्याउनु हुने सम्पूर्ण पक्षलाई हार्दिक धन्यवाद🙏🙏
2079/12/14

जीवन विकास लघुवित्त संस्था लिमिटेड शाखा कार्यालय रानीको आयोजकत्वमा संचालित केन्द्र प्रमुख गोष्ठी तथा साक्षरता कार्यक्रमम...
27/03/2023

जीवन विकास लघुवित्त संस्था लिमिटेड शाखा कार्यालय रानीको आयोजकत्वमा संचालित केन्द्र प्रमुख गोष्ठी तथा साक्षरता कार्यक्रममा शिक्षा कोष बारे बृहत छलफल गरियो।

विराट आधारभूत विद्यालयमा ५ वर्ष देखि १२ वर्ष सम्मका बालबालिकाहरूलाई एन्टी कोभिड भ्याक्सिन दिंदै गरेको अवस्था....       स...
05/07/2022

विराट आधारभूत विद्यालयमा ५ वर्ष देखि १२ वर्ष सम्मका बालबालिकाहरूलाई एन्टी कोभिड भ्याक्सिन दिंदै गरेको अवस्था....
स्वास्थ्यकर्मीहरुलाई धन्यवाद 👍

Address

Morang, Biratnagar/18
Biratnagar
56613

Opening Hours

Monday 10:10 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:30
Sunday 09:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when Birat Aadharbhut School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Birat Aadharbhut School:

Share

Category