Malewa Party Palace

Malewa Party Palace Peaceful Cottage, Restaurant and Party Palace It is situated in just near by the entrance of Central Police Training Center, Bypass Road, Bharatpur, Chitwan.

Beyond the hustle and bustle of the City, Malewa Party Palace is one of the best party venue in a calmness family location to make your celebrations eternally memorable. The location is also known as Barmeli Tol. We have an excellent reputation for cuisine using locally sourced fresh produce. We can cater for wedding breakfast, mid day meal, evening celebration and the venue is exclusively yours o

n your special day. We offer the perfect wedding venue in Chitwan for a stylish and romantic wedding. It’s a place you can relax, enjoy yourself and be reassured that everything will be just as you dreamed.

21/07/2015

hurry...up

मिति  २०७१/०६/२४ गते मलेवा पार्टी प्यालेसमा स्याङ्जा लुब्धीखोला निवासी सुश्री प्रमिता थापा र माडी बगौडा चितवन निवासी दिप...
11/10/2014

मिति २०७१/०६/२४ गते मलेवा पार्टी प्यालेसमा स्याङ्जा लुब्धीखोला निवासी सुश्री प्रमिता थापा र माडी बगौडा चितवन निवासी दिपक क्षत्री बैबाहिक सम्बन्धमा बाँधिनुभएकोमा सफल दाम्पत्य जीवनको लागी शुभकामना संगै बधाई।
-मलेवा पार्टी प्यालेस परिवार (अनिल)

आज मिति  २०७१/०६/२१ गते मलेवा पार्टी प्यालेसमा  भ.न.पा १०,कृष्णपुर निवासी सुश्री  मेनुका गौतम र र.न.पा. ११,जमुनापु�र निव...
07/10/2014

आज मिति २०७१/०६/२१ गते मलेवा पार्टी प्यालेसमा भ.न.पा
१०,कृष्णपुर निवासी सुश्री मेनुका गौतम र र.न.पा. ११,जमुनापु�र निवासी श्री अनन्तराज वाग्ले बैबाहिक सम्बन्धमा बाँधिनुभएकोमा सफल दाम्पत्य जीवनको लागि शुभकामना सँगै बधाई ।
-मलेवा पार्टी प्यालेस परिवार (अनिल)

आज मिति  २०७१/०६/१५ गते मलेवा पार्टी  प्यालेसमा भरतपुर ११,बिशालचोक निवासी सुश्री सुशान्ति पौडेल र  गैडाकोट निवासी श्री अ...
01/10/2014

आज मिति २०७१/०६/१५ गते मलेवा पार्टी प्यालेसमा भरतपुर ११,बिशालचोक निवासी सुश्री सुशान्ति पौडेल र गैडाकोट निवासी श्री अनिल उपाध्याय बैबाहिक सम्बन्धमा बाँधिनुभएकोमा सफल दाम्पत्य जीवनको लागी शुभकामना ।
-मलेवा पार्टी प्यालेस परिवार (अनिल)

आज मिति  २०७१/०६/१५ गते मलेवा पार्टी प्यालेसमा बेनीघाट - ८,बिशालटार धादिङ निवासी सुश्री अनिता बिसुराल र तौलिहवा ४, निवास...
01/10/2014

आज मिति २०७१/०६/१५ गते मलेवा पार्टी प्यालेसमा बेनीघाट - ८,बिशालटार धादिङ निवासी सुश्री अनिता बिसुराल र तौलिहवा ४, निवासी श्री सुनिल पाण्डे बैबाहिक सम्बन्धमा बाधिँनुभएको छ,सफल दाम्पत्य जीवनको लागी शुभकामना ।
-मलेवा पार्टी प्यालेस परिवार (अनिल)

30/09/2014

शुभ विजयादशमी २०७१ को शुभ अवसरमा सुख, शान्ति, सम्रिद्धि, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना
- नबराज मरहट्टा /ईमान्दु बराल
एबम्
मलेवा पार्टी प्यालेस परिवार
भरतपुर -११, चितवन

श्री समझदारी  बचत तथा ऋण सहकारी संस्था लि. को तेश्रो अधिवेशन  तथा सातौ बार्षिक साधरण सभा (२०७१/०६/०९) मा
30/09/2014

श्री समझदारी बचत तथा ऋण सहकारी संस्था लि. को तेश्रो अधिवेशन तथा सातौ बार्षिक साधरण सभा (२०७१/०६/०९) मा

श्री समझदारी बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्य ईमान्दु बराल र लक्ष्मी पोखरेल बरालको सुपुत्री आरती बरालले एस एल ...
30/09/2014

श्री समझदारी बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्य ईमान्दु बराल र लक्ष्मी पोखरेल बरालको सुपुत्री आरती बरालले एस एल सी मा ७९.५ प्रतिशत ल्याएकोमा समझदारीले गरेको सम्मान को एक झलक ।
आगामी दिनमा सफलताले शिखर चुमोस् मलेवा पार्टी प्यालेस परिवारको पनि शुभकामना संगै बधाई ।

मिति  २०७१/०६/०९ गते भ न पा ११, निवासी राधिका  भण्डारी र पालुम्टार ७,गोरखा निबासी शिव कुमार श्रेष्ठ बैबाहिक सम्बन्धमा बा...
30/09/2014

मिति २०७१/०६/०९ गते भ न पा ११, निवासी राधिका भण्डारी र पालुम्टार ७,गोरखा निबासी शिव कुमार श्रेष्ठ बैबाहिक सम्बन्धमा बांधिनु भएकोमा बधाई छ।

सिद्ध बिनायक बचत तथा ऋण सहकारी संस्थाको कार्यक्रम भईरहेको अबस्था..... ्
13/09/2014

सिद्ध बिनायक बचत तथा ऋण सहकारी संस्थाको कार्यक्रम भईरहेको अबस्था..... ्

Address

Bharatpur
00977

Alerts

Be the first to know and let us send you an email when Malewa Party Palace posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share