Anup Fitness Center, Parsa

Anup Fitness Center, Parsa You will get more information about the fitness class from this page because this page will provide you gym class, exercise class and others class as well.

29/03/2022

Anup fitness center
Bikrima ichchhukle
Inbox

14/04/2021
Anup fitness center’s new trainer Anil Shrestha
16/03/2021

Anup fitness center’s new trainer Anil Shrestha

05/11/2020

विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ले गर्दा लामो समयसम्म बन्द रहेको यस अनूप फिट्नेस सेन्टर यहि मिति २०७७-०७-२० गतेबाट खुल्न गएको जानकारी यसै सूचना मार्फत सबैमा सूचित गर्दछौं।
बिहान:-५•३०-१०बजेसम्म
बेलुका:-३•००-६•३०बजेसम्म

अनूप फिट्नेस सेन्टर
खैरहनी महानगरपालिका-८,पर्सा

24/09/2020

कोरनाले थल्लाएको ब्यवासायी जिम लगायत कुन कुन हो ।

20/04/2020

आदरणीय जिम मेम्बर साथी हरू चैत्र महीनाको २०७६।१२।०३ देखी २०७६।१२।०९ सम्म जिममा आउने सम्पूर्ण साथी हरूले छीटो भंदा छीटो सम्पर्क गर्नु होला
सम्पर्क न: ९८५५०५८६८८
अनुप फ़िट्नेस सेंटर

22/03/2020

महामारिको रूपमा फैलिएको कोरोना भाईरसको कारण खैरहनी नगरपालिका -८,पर्सामा रहेको यस अनुप फिट्नेस सेन्टर अर्को सूचना नआएसम्मको लागि २०७६-१२-०८ गतेबाट पूर्ण रूपमा बन्द रहने जानकारी यसै सूचना मार्फत सबै क्लब सदस्यहरूमा जानकारी गराउँदछौं।
अनुप फिट्नेस सेन्टर परिवार
खैरहनी नगरपालिका-८,पर्सा (अनुप फ़िट्नेस सेंटर )

09/01/2020

27/09/2019

HAPPY 5th ANNIVERSARY🏋🏻‍♀️🏋️‍♂️🚴🏿‍♀️🎊🎉

पाँचौं बर्ष पूरा गरि छैंठौ बर्षमा प्रवेश गरेको यस बार्षिक उत्सवको अवसरमा सम्पूर्ण क्लव सदस्यहरूमा हार्दिक आभार व्यक्त गर्दछौं ।

साथै भोलि २०७६-०६-११ गते सम्पूर्ण क्लव सदस्यहरूलाई यस अनूप फिट्नेस सेन्टरमा अनिवार्य रूपमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
समय:- बिहान ८:०० बजे( For morning shift)
बेलुका ५:०० बजे( For evening shift)

अनूप फिट्नेस सेन्टर
खैरहनी-८,पर्सा

भाबपूर्ण हार्दिक श्रदांजलि!!!ख़ैरहनी नगरपालिका-२,लदारी निबासी तथा अनूप फ़िट्नेस सेण्टरका सदस्य स्वर्गीय श्री अनूप श्रेष्...
28/08/2019

भाबपूर्ण हार्दिक श्रदांजलि!!!

ख़ैरहनी नगरपालिका-२,लदारी निबासी तथा अनूप फ़िट्नेस सेण्टरका सदस्य स्वर्गीय श्री अनूप श्रेष्ठको मिति २०७६-०५-१० गते बाइक दुर्घटनामा परी दुखद निधन हुनू भयकोमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भनि भगवानसंग प्रार्थना गर्द्छौ । अनूप फ़िट्नेस सेंटर परिवार
साथै यसै सूचनाको आधारमा भोली मिति २०७६-०५-१२ गते यक दिन अनूप फ़िट्नेस सेंटर बन्द रहने ब्यहोरा सबैमा जानकारी गराउदछौ।

अनूप फ़िट्नेस ओनर
13/08/2019

अनूप फ़िट्नेस ओनर

Address

Khairahani-4, New Road Parsa
Bharatpur

Telephone

+9779855058688

Website

Alerts

Be the first to know and let us send you an email when Anup Fitness Center, Parsa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share