Kalyan youth club.

Kalyan youth club. Youth work is historically said to focus on five areas, including a focus on young people; an emphas

kalyan Youth Club is a Non-Profit making, Non–Government, Voluntary organization based in bharaptpur 6/14 & working for the youth empowerment. "kalyan Youth Club" is a platform that provided the young generation to put their views to bring Positive Change in the Society so as to make it a better place for Living.

Memo 📝
09/10/2023

Memo 📝

click on the website to  live darshan of shirdi sai baba
08/07/2013

click on the website to live darshan of shirdi sai baba

15/04/2013

जिन्दगीका ५ यथार्थहरु ,
यथार्थ १ :- आमा भन्दा विश्वाशिलो अरु
कोही हुँदैन ।
यथार्थ २ :-
गरिवको कोही पनि साथी हुँदैन ।
यथार्थ ३ :- मानिसहरु
राम्रो बिचारको होइन
राम्रो पहिरनको सम्मान गर्छन् ।
यथार्थ ४ :- इज्जत मात्र
पैसाको हुन्छ,मान्छेको होइन ।
यथार्थ ५ :- मानिस
जस्को खुशीकोलागी संघर्श
गर्छ,
उसैले नै उस्लाई दु:ख र पिडा दिन्छ ।(taken from: our nepal)

02/04/2013
03/01/2013

Have you ever wondered who you really are? Find the directions and answers to your questions on discovering who you are and can be.

something about life....
12/12/2012

something about life....

16/11/2012

Just when the caterpillar thought his life was over... he began to fly.
Never lose hope.

Kag TiharThe first day of the festival iscalled Kag Tihar or Kag Puja(worship of the crows).[citationneeded] The crows a...
12/11/2012

Kag Tihar
The first day of the festival is
called Kag Tihar or Kag Puja
(worship of the crows).[citation
needed] The crows are
worshipped by offerings of
sweets and dishes on the roof of
the houses. The cawing of the
crows symbolises sadness and
grief in the Hindu mythology, so
the devotees offer the crows
food to avert grief and deaths in
their homes. Tihar in Nepal and
Diwali in India represent the
divine attachment between
Human and other animals and
birds in our nature.We worship
crow before having our meal.We
feed the crow during this day as
god. To strengthen the worship
of nature, all these rituals are
introduced in Hinduism.

05/11/2012

काठमान्डौ उपत्यका लागएत मुलुकका विभिन्न स्थानमा भुकम्पको झड्का, तिब्बत केन्द्रबिन्दु रहेको भुकम्प ५ दशमलव ५ रेक्टर मापन, विस्तृत विवरण आउन बाँकी तपाईहरुले महसुस गर्नुभयो त ?

अहिलेको विश्व चर्चित गायक को हो ?तपाईलाई लाग्दो ब्रिटनी स्पेयर्स, जस्टिनविवर, जेनिफर लोपेज, माइलि, वा परमधामभइसकेका भएपन...
29/10/2012

अहिलेको विश्व चर्चित गायक को हो ?
तपाईलाई लाग्दो ब्रिटनी स्पेयर्स, जस्टिन
विवर, जेनिफर लोपेज, माइलि, वा परमधाम
भइसकेका भएपनि माइकल ज्याक्सननै लोकप्रिय
छन भन्ने । वा अन्य यस्तै कोही जसको तपाई
फ्यान हुनुहुन्छ ।
तर तपाईको यो सोच र ठम्याइलाई फेल बनाइदिएका जन दक्षिण कोरियाली गायक साई अर्थात पार्क जि साङले । दक्षिण कोरियाको गांगम भन्ने स्थानको भड्कीलो जिवन शैलि र विवाहको लागी एक युवती जो घरसम्हाल्ने खालको वा रवाफीले जस्तो भएपनि हुने आशयमा गाइएको यो गितका कारण अहिले साई विश्वभर डाकिने पहिलो सेलिब्रटी बनेका छन।ओपन ग्याङगम स्टाइल लयमा गाइएको यो गित विश्वभरका मनोरञ्जन पार्टिहरुमा बजाइने
अनि गुगलमा खोजिने र युट्युबमा हेरिन
गितको नयाँ रकेर्डमा दर्ता भएको छ । जुन रेकर्ड यसअघि युट्युबमा जस्टिन विवरको थियो| यहाँ सम्मकी विश्व प्रसिद्ध भनिने गायक गायीकाहरुले अहिले साइकै शैलिलाई पछ्याउँदै ग्याङगम स्टाइल गीत गाउन र स्टेज प्रदर्शन
गरिरहेका छन । संयुक्त राष्ट्रसंघका महासचिव
वानकि मुनले समेत साई विश्वमा आफु भन्दा चर्चित रहेको ठट्टा गर्दै राष्ट्रसंघिय भवन न्युयोर्कमा बोलाएर सम्मान गरेका छन । साँच्चै बबाल छ ग्याङगम स्टाइल अनि साँच्चै संगितको भाषा र सिमा हुँदैन । हाम्रा नेपाली संगीतका सर्जकले
पनि केही सिक्ने पो हो कि ? ? ? ? (source:khabermazza.com)

Address

Bharatpur 4/5
Bharatpur
00977

Opening Hours

Monday 06:00 - 00:00
Tuesday 06:00 - 00:00
Wednesday 06:00 - 00:00
Thursday 06:00 - 00:00
Friday 06:00 - 00:00
Saturday 10:00 - 00:00
Sunday 06:00 - 00:00

Telephone

+9779845199120

Website

Alerts

Be the first to know and let us send you an email when Kalyan youth club. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kalyan youth club.:

Share