Everest Club Chitwan

Everest Club Chitwan चितवनको गर्विलो फुटबल क्लब ⚽️
२०६७ सालदेखि समर्पण, एकता र उत्कृष्टताको यात्रा।
स्थानीय प्रतिभा विकास र खेल भावना हाम्रो पहिचान।
🙏🏼

❤️ हार्दिक बधाई अनिल & नीता 🎉👶💐नयाँ सदस्य छोरा प्राप्तिको सुखद अवसरमा Everest Club Chitwan परिवारको तर्फबाट हार्दिक बधाई...
31/08/2026

❤️ हार्दिक बधाई अनिल & नीता 🎉👶💐

नयाँ सदस्य छोरा प्राप्तिको सुखद अवसरमा Everest Club Chitwan परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना। 🙏❤️

बाबुको आगमनले तपाईंहरूको जीवनमा अझ धेरै खुशी, प्रेम, समृद्धि र सुख छाओस्। 👨‍👩‍👦✨
Everest Club Chitwan का सम्पूर्ण सदस्यहरू यो खुसीको खबरले अत्यन्तै हर्षित छौँ। ❤️⚽

🎊 Congratulations Anil & Neeta! 🎊
Welcome little champ! 👶❤️⚽

हाम्रो एभरेस्ट क्लब चितवन को जर्सी स्पोन्सरका रूपमा साथ दिनुभएकोमा भरतपुर–११ निवासी तथा फ्रान्स आर्मीमा कार्यरत प्रशान ग...
29/08/2026

हाम्रो एभरेस्ट क्लब चितवन को जर्सी स्पोन्सरका रूपमा साथ दिनुभएकोमा भरतपुर–११ निवासी तथा फ्रान्स आर्मीमा कार्यरत प्रशान गुरुङज्यू प्रति हार्दिक आभार तथा सम्मान व्यक्त गर्दछौं। 🙏
विदेशमा रहेर पनि आफ्नो गाउँठाउँ, खेलाडी र नेपाली खेलकुदप्रतिको माया देखाउँदै गर्नुभएको यो सहयोग हाम्रो लागि निकै महत्वपूर्ण छ। तपाईंको साथले खेलाडीहरूलाई अझ उत्साह र आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरणा मिलेको छ। 💪

तपाईंको सहयोग हाम्रो शक्ति हो, तपाईंको साथ हाम्रो प्रेरणा हो। ❤️

🇳🇵 जय एभरेस्ट क्लब चितवन! 🏆
🙏 धन्यवाद प्रशान गुरुङज्यू!

हाम्रो यस ऐभरेस्ट क्लब चितवनका उत्कृष्ट ,मिलनसार र होनाहार पुर्ब खेलाडी बिशन गुरुङ ज्यू हाल मक़ाउमा बसोबास गर्नुहुने , र...
06/08/2026

हाम्रो यस ऐभरेस्ट क्लब चितवनका उत्कृष्ट ,मिलनसार र होनाहार पुर्ब खेलाडी बिशन गुरुङ ज्यू हाल मक़ाउमा बसोबास गर्नुहुने , र आज पर्न गएको उहाँको जन्मदिनको शुभ अबसरमा सुस्वास्थ्य , दीर्घायु तथा उत्तरउत्तोर प्रगतिको कामना गर्दै सम्पूर्ण क्लब परिवारको तर्फबाट हार्दिक हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छौ । 👏🎂

हाम्रो यस ऐभरेस्ट क्लब चितवनका कप्तान, उत्कृष्ट खेलाडी तथा मिलनसार र अनुशासित ब्यक्तिव हार्दिक भण्डारी ज्यूको आज पर्न गए...
19/07/2026

हाम्रो यस ऐभरेस्ट क्लब चितवनका कप्तान, उत्कृष्ट खेलाडी तथा मिलनसार र अनुशासित ब्यक्तिव हार्दिक भण्डारी ज्यूको आज पर्न गएको जन्मदिनको शुभ अबसरमा उहाँको सुस्वास्थ्य , दीर्घायु तथा उत्तरउत्तोर प्रगतिको कामना गर्दै सम्पूर्ण क्लब परिवारको तर्फबाट हार्दिक हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छौ । 👏🎂

एभरेष्ट क्लबका खेलाडीहरूले भरतपुर फुटबल क्लब (बीएफसी) बाट खेल्दै युवा स्वर्ण तारा क्लबद्वारा आयोजित जिल्ला स्तरीय नकआउट ...
10/07/2026

एभरेष्ट क्लबका खेलाडीहरूले भरतपुर फुटबल क्लब (बीएफसी) बाट खेल्दै युवा स्वर्ण तारा क्लबद्वारा आयोजित जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता मा प्रथम स्थान हासिल गर्दै उपाधि जित्न सफल भएका छन्।

यस ऐतिहासिक सफलताका लागि सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा सहयोगीहरूलाई हार्दिक बधाई तथा आगामी दिनमा अझ उत्कृष्ट सफलताको शुभकामना। 💙

हाम्रो यस ऐभरेस्ट क्लब चितवनका उत्कृष्ट खेलाडी तथा मिलनसार र अनुशासित ब्यक्तिव हाल इंडियन आर्मीमा कार्यरत शक्ति गुरुङ ज्...
04/07/2026

हाम्रो यस ऐभरेस्ट क्लब चितवनका उत्कृष्ट खेलाडी तथा मिलनसार र अनुशासित ब्यक्तिव हाल इंडियन आर्मीमा कार्यरत शक्ति गुरुङ ज्यूको आज पर्न गएको जन्मदिनको शुभ अबसरमा उहाँको सुस्वास्थ्य , दीर्घायु तथा उत्तरउत्तोर प्रगतिको कामना गर्दै सम्पूर्ण क्लब परिवारको तर्फबाट हार्दिक हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छौ । 👏🎂

हाम्रो यस ऐभरेस्ट  फुटबल क्लब चितवनका उपाध्यक्ष अत्यन्त मिलनसार , सालिन र भद्र श्री तुलसी श्रेष्ठ ज्यु र उहाँकी श्रीमती ...
08/06/2026

हाम्रो यस ऐभरेस्ट फुटबल क्लब चितवनका उपाध्यक्ष अत्यन्त मिलनसार , सालिन र भद्र श्री तुलसी श्रेष्ठ ज्यु र उहाँकी श्रीमती पुनम थापा ज्युलाइ सन्तान लाभ 😊 भएको खुसियालीमा हामी यस क्लब परिवारको तर्फ़बाट हार्दिक हार्दिक बधाई साथै पुत्रलाभको आगमन संगसंगै आगामी दिनहरुमा आझ हर्स उल्लास सहित बितोस भन्ने शुभकामना दिन चाहन्छौ । 👏

🙏 एभरेष्ट क्लब चितवनका सदस्य,शुभेच्छुक तथा सधैं साथ र समर्थन गर्दै आउनुभएका हाम्रो प्रिय सन्तोष श्रेष्ठ ज्यूलाई जापान या...
06/06/2026

🙏 एभरेष्ट क्लब चितवनका सदस्य,शुभेच्छुक तथा सधैं साथ र समर्थन गर्दै आउनुभएका हाम्रो प्रिय सन्तोष श्रेष्ठ ज्यूलाई जापान यात्राको सफल शुभकामना ✈️
हामीलाई विश्वास छ, तपाईँले आफ्नो भविष्यलाई उज्जवल बनाउन गर्दै गरेको यो कदम सफल हुनेछ र जहाँ गए पनि आफ्नो इमानदार प्रयास र सकारात्मक सोचले अझै अगाडि बढ्नुहुनेछ।
क्लबप्रति देखाउनुभएको माया र साथप्रति हार्दिक धन्यवाद ❤️
तपाईँको नयाँ यात्रा सफल, सुखद र स्मरणीय होस् भन्ने कामना 🙌

हाम्रो यस ऐभरेस्ट क्लब चितवनका उत्कृष्ट खेलाडी तथा मिलनसार र अनुशासित ब्यक्तिव हाल इंडियन आर्मीमा कार्यरत सन्दीप मगर ज्य...
07/05/2026

हाम्रो यस ऐभरेस्ट क्लब चितवनका उत्कृष्ट खेलाडी तथा मिलनसार र अनुशासित ब्यक्तिव हाल इंडियन आर्मीमा कार्यरत सन्दीप मगर ज्यूको आज पर्न गएको जन्मदिनको शुभ अबसरमा उहाँको सुस्वास्थ्य , दीर्घायु तथा उत्तरउत्तोर प्रगतिको कामना गर्दै सम्पूर्ण क्लब परिवारको तर्फबाट हार्दिक हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छौ । 👏🎂

हाम्रो यस ऐभरेस्ट क्लब चितवनका उत्कृष्ट खेलाडी तथा मिलनसार र अनुशासित ब्यक्तिव सूजन गुरुङ ज्यूको आज पर्न गएको जन्मदिनको ...
05/05/2026

हाम्रो यस ऐभरेस्ट क्लब चितवनका उत्कृष्ट खेलाडी तथा मिलनसार र अनुशासित ब्यक्तिव सूजन गुरुङ ज्यूको आज पर्न गएको जन्मदिनको शुभ अबसरमा उहाँको सुस्वास्थ्य , दीर्घायु तथा उत्तरउत्तोर प्रगतिको कामना गर्दै सम्पूर्ण क्लब परिवारको तर्फबाट हार्दिक हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छौ । 👏🎂

Address

Bharatpur

Telephone

+9779811847997

Website

Alerts

Be the first to know and let us send you an email when Everest Club Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share