ShidheSwor Youth Club

ShidheSwor Youth Club This is The page Of ( ShidheSwor Youth Club )♥

Here , You Will Get Update About Us 🔥

13/07/2026
30/06/2026

SYC VS SUNDARBASTI
3RD RADHAPUR CUP 2083
- सिद्धेश्वर युवा परिवार ❤️


3RD RADHAPUR CUP 2083 को इन्ट्री गरिदिनु भएकोमा यस क्लको तर्फ बाट धेरै धेरै धन्यवाद 🙏- सिद्धेश्वर युवा परिवार ❤️
26/06/2026

3RD RADHAPUR CUP 2083 को इन्ट्री गरिदिनु भएकोमा यस क्लको तर्फ बाट धेरै धेरै धन्यवाद 🙏
- सिद्धेश्वर युवा परिवार ❤️


23/06/2026

.......🔜

प्रथम सिद्धेश्वर कपको पुरानो झल्कोहरू 🏆हामी फेरी जोडिनेछौ छिटै 🏆- सिद्धेश्वर युवा क्लब परिवार ❤️
20/11/2025

प्रथम सिद्धेश्वर कपको पुरानो झल्कोहरू 🏆
हामी फेरी जोडिनेछौ छिटै 🏆

- सिद्धेश्वर युवा क्लब परिवार ❤️


4TH CHAINPUR CUP 2082WINNER 🏆 TEAM : ShidheSwor Youth Club हिजोको फाइनल खेलमा ENJOY FC लाई ३-१ बीचको गोल गर्दै हाम्रो यस...
19/11/2025

4TH CHAINPUR CUP 2082
WINNER 🏆 TEAM : ShidheSwor Youth Club
हिजोको फाइनल खेलमा ENJOY FC लाई ३-१ बीचको गोल गर्दै हाम्रो यस क्लब प्रथम हुन सफल भएको छ।

- सिद्धेश्वर युवा परिवार ❤️


Lets go boys
18/11/2025

Lets go boys

4TH CHAINPUR CUP 2082 हाम्रो यस ShidheSwor Youth Club आजको सेमीफाइनल खेलमा सिदीपुर समाजलाई १-० ले हराउँदै फाइनलमा प्रवेश...
17/11/2025

4TH CHAINPUR CUP 2082
हाम्रो यस ShidheSwor Youth Club आजको सेमीफाइनल खेलमा सिदीपुर समाजलाई १-० ले हराउँदै फाइनलमा प्रवेश गरेको हुँदा सम्पूर्ण यस क्लबको शुभचिन्तक ज्यूहरू तथा यस क्लबको परिवारलाई फाइनल खेल हेर्न समय मिलाएर गइदिनुहुनमा हार्दिक अनुरोध गर्दछु ।

समय : २ बजे
स्थान : चैनपुर खेल मैदान
मिति : २०८२/०८/०२ गते

- सिद्धेश्वर युवा परिवार ❤️

आदरणीय यस क्लबका अध्यक्ष सदस्य तथा सम्पूर्ण खेलप्रेमी शुभचिन्तक महानुभाव ज्यूहरूमा नमस्कार 🙏आज मिति २०८२/६/७ गतेका दिन त...
23/09/2025

आदरणीय यस क्लबका अध्यक्ष सदस्य तथा सम्पूर्ण खेलप्रेमी शुभचिन्तक महानुभाव ज्यूहरूमा नमस्कार 🙏

आज मिति २०८२/६/७ गतेका दिन तपाईँहरूको सामु यस चिठी देख्नुभएको होला तसर्थ सम्पूर्ण खेलाडी तथा अध्यक्ष सदस्य ज्यूहरु लेखिएको समय र स्थानमा उपस्थित भइदिनुहोला ।

एस मिटिङमा हुने सल्लाहरू :-

# हाल एक वर्ष अगाडि प्रथम सिद्धेश्वर कप सम्पन्न भएको थियो र दोस्रो सिद्धेश्वर कपको लागि छलफल ।
# खेलाडी र अध्यक्ष सदस्य तथा शुभचिन्तक ज्यूहरू बीच भेटघाट ।
# नयाँ सदस्य थप्ने ।
# अन्य .......

Specially यस क्लबका
अध्यक्ष : गणेश थापा
सचिव : Milan Shankhi
कोष अध्यक्ष : मनोज गुरुङ
सदस्य : मन्दिप लामा गुरुङ
सदस्य : Kha Ray ( प्रमेश न्यौपाने )
सदस्य : अस्मिता कुँवर

- सिद्धेश्वर युवा क्लब परिवार ❤️



ShidheSwor Youth Club

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when ShidheSwor Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share