Shwet Padma Yoga Center

Shwet Padma Yoga Center ॐ Yoga for all Yoga for health.
ॐ योग गरौ स्वस्थ रहौ ॐ

Happy International Yoga Day 🧘‍♂️🤸‍♂️❤
21/06/2023

Happy International Yoga Day 🧘‍♂️🤸‍♂️❤

सरस्वती माया दृष्टा वीणापुस्तकधारिणीहसवाहनसंयुक्ता विद्यादानं करोतु मेप्रथमं भारती नाम द्वितीयञ्च सरस्वतीतृतीयं शारदा दे...
26/01/2023

सरस्वती माया दृष्टा वीणापुस्तकधारिणी
हसवाहनसंयुक्ता विद्यादानं करोतु मे
प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी
द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः
जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती।।।

जनै पूर्णिमाको सम्पूर्णमा शुभकामना।।।
12/08/2022

जनै पूर्णिमाको सम्पूर्णमा शुभकामना।।।

नाग पञ्चमीको शुभकामना ॐॐॐअनन्तं वासुकिं शेषं पद्मनाभं च कम्बलम्।शंखपालं धार्तराष्ट्रं तक्षकं कालियं तथा॥एतानि नव नामानि ...
02/08/2022

नाग पञ्चमीको शुभकामना ॐॐॐ
अनन्तं वासुकिं शेषं पद्मनाभं च कम्बलम्।
शंखपालं धार्तराष्ट्रं तक्षकं कालियं तथा॥
एतानि नव नामानि नागानां च महात्मनाम्।
सायंकाले पठेन्नित्यं प्रात: काले विशेषत:।
तस्मै विषभयं नास्ति सर्वत्र विजयी भवेत्॥

Yoga is not about touching your toes; it’s about touching your true self. ॐ
23/07/2022

Yoga is not about touching your toes; it’s about touching your true self. ॐ

गुरू ब्रह्मा गुरू विष्णु, गुरु देवो महेश्वरा गुरु साक्षात परब्रह्म, तस्मै श्री गुरुवे नमःसम्पूर्ण गुरुहरूमा गुरु पूर्णिम...
13/07/2022

गुरू ब्रह्मा गुरू विष्णु, गुरु देवो महेश्वरा गुरु साक्षात परब्रह्म, तस्मै श्री गुरुवे नमः

सम्पूर्ण गुरुहरूमा गुरु पूर्णिमाको शुभकामना 🙏🙏

जल नेतिको अभ्यास गर्दै।।जल नेतिको फाईदाहरु:- नाकमा पसेको फोहोर र ब्याक्टेरिया हटाएर नाक सफा राख्न मद्दत गर्दछ। - सास फेर...
06/07/2022

जल नेतिको अभ्यास गर्दै।।
जल नेतिको फाईदाहरु:
- नाकमा पसेको फोहोर र ब्याक्टेरिया हटाएर नाक सफा राख्न मद्दत गर्दछ।
- सास फेर्न सजिलो बनाउन मद्दत गर्छ।
- यसले कानको संक्रमणलाई कम गर्दछ।
- यसले साइनोसाईटिस वा माइग्रेनको
आक्रमणबाट बचाउछ ।
- यसले घाँटी, टन्सिल, र सुख्खा खोकी जस्ता माथिल्लो श्वासप्रश्वासको समस्याहरूलाई कम गर्न मद्दत गर्छ।
- यसले आँखा नलिका सफा गर्न र दृष्टि सुधार गर्न मद्दत गर्छ।
- यसले पाचन प्रणालीमा सुधार गर्दछ ।
- स्नायु प्रणाली र दिमाग शान्त गर्दछ।
- यसले तनाव कम गर्न र दिमागमा स्पष्टता ल्याउँदछ।
- मानिसहरूले नियमित रूपमा जल नेती अभ्यास गरेर उनीहरूको रिस कम हुन्छ र यसले तपाईंको ध्यानको गुणस्तर सुधार गर्न मद्दत गर्दछ ।

ॐ When breath flows freely, life flows gracefully.
29/06/2022

ॐ When breath flows freely, life flows gracefully.

The real journey of yoga is from the head to the heart. ॐ
24/06/2022

The real journey of yoga is from the head to the heart. ॐ

गोरखनाथ जयन्ती , बुद्ध जयन्ती , उभौली पर्व , चण्डी पूर्णिमा   को हार्दिक शुभकामना 🙏🙏
16/05/2022

गोरखनाथ जयन्ती , बुद्ध जयन्ती , उभौली पर्व , चण्डी पूर्णिमा को हार्दिक शुभकामना 🙏🙏

Address

Bharatpur

Telephone

+9779845955752

Website

Alerts

Be the first to know and let us send you an email when Shwet Padma Yoga Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shwet Padma Yoga Center:

Shortcuts

Share

Category