जन सङ्गम युवा क्लब, देविस्थान,चितवन

  • Home
  • Nepal
  • Bharatpur
  • जन सङ्गम युवा क्लब, देविस्थान,चितवन

जन सङ्गम युवा क्लब, देविस्थान,चितवन हाम्रो क्लव , हाम्रो गौरव ।

भरतपुर मा न पा -२५ निवासी आदरणीय  समाजसेवी, शिक्षाप्रेमी साथै समाजका एक अनुकरणिय व्यक्तित्व (साविक शुक्रनगर -७ का वडा अध...
02/07/2022

भरतपुर मा न पा -२५ निवासी आदरणीय समाजसेवी, शिक्षाप्रेमी साथै समाजका एक अनुकरणिय व्यक्तित्व (साविक शुक्रनगर -७ का वडा अध्यक्ष ) श्री नर बहादुर गुरुङ को स्वर्गबासको खबरले अत्यन्त मर्महात बनाएको छ । यस दुखद घडिमा परिवारजन प्रती धैर्य धारण गर्ने प्रेरणा मिलोस भन्दै स्व. नर बहादुर गुरुङ ज्यु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ ।

07/09/2021

हाम्रो यस जन संगम युवा क्लबलाई पुनः औपचारिक पद्धतिद्वारा संगठित तथा व्यवस्थापन गरि सामाजिक भावना अनुरुप सामाजिक योगदानको लागि हामी बाट नै संस्थालाई जिवन्त र क्रियाशिल बनाउनुपर्ने भएको हुँदा यहाँहरु सबैको सार्थक सहयोग को अपेक्षा राख्दछौ । निकट दिनमा हाम्रो क्लब लाई मुर्तरुप दिई क्रियाशिल गराउने काममा हामी लागेका छौ ।

देविस्थान खेलकुद परिसर भित्र भर्खरै मात्र निर्माण सम्पन्न भएको व्याटमिन्टन कोर्ट !खेलकुद प्रेमी तथा विकाश प्रेमी सबैको स...
18/04/2018

देविस्थान खेलकुद परिसर भित्र भर्खरै मात्र निर्माण सम्पन्न भएको व्याटमिन्टन कोर्ट !
खेलकुद प्रेमी तथा विकाश प्रेमी सबैको साथ र सहयोगको माध्यमलाई अङ्गाल्दै अझ विभिन्न मैदान निर्माण
तथा व्यवस्थापन गर्दै जाने संकल्प गर्दै ; यहाहरुको साथ र सहयोगको अपेक्षा गर्दछौ ।

13/04/2017

नयाँ वर्षको उपलक्ष्यमा समस्त शुभचिन्तकहरुमा हार्दिक शुभकामना ।

30/10/2016

आसन्न शुभ-दिपावली एवं छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण जनमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ ।
- नव जनसङ्गम युवा क्लव परिवार

२ वर्ष अघि पवित्र भुमी देविस्थानमा आयोजित तिज विशेष कार्यक्रम को तयारिको दौरन कैद  तस्विर को एक झलक ...।
24/08/2016

२ वर्ष अघि पवित्र भुमी देविस्थानमा आयोजित तिज विशेष कार्यक्रम को तयारिको दौरन कैद तस्विर को एक झलक ...।

20/07/2016

हाम्रो संस्कारनै यहि रहिरह्यो कि देशलाई लुटने छोरा-छोरी विदेश पठाउने । मलाईलाग्छ कुनैपनी देश चमत्कारले होइन ; कार्यकुशलता ,दक्षाता र कुशल नेतृत्वले गर्दा विकाश भएका हुन । आज तपाईले जुन विदेशको सपना देख्नुभएकोछ अबको लामो समयपश्चात पनि तपाईं वा भावी पिडि यहि समस्याको सिकार हुनेछन । त्यसको प्रमुख कारणनै तपाईं हो ।

13/04/2016

नव वर्षको उपलक्ष्यमा देश बिदेशमा रहनुहुने सम्पुर्ण जनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

06/04/2016

ठुला अप्ठ्यारा भिर चढ्नु पो
जिन्दगी असारको उर्लदो
भेल तर्नु पो जिन्दगी
चेतनशील प्राणी हामी नै
हौ समाजको लागि केही गर्नु
पो जिन्दगी.... l

03/11/2015

दिपावली तथा छठ पर्वको सु-अवसरमा देश- बिदेश मा रहनुहुने हाम्रा सम्पुर्ण शुभ- चिन्तक दाजु-भाई तथा दिदि-बहिनिहरुमा सु-स्वास्थ , दिर्घयु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभ- कामना व्यक्त गर्न चाहान्छौ । यस क्लब को प्रगतिमा यँहाहरु सबैको महत्वपुर्ण हात रहन सकोस !
- दि जन संगम युवा क्लब , ना न पा ६ ,१२ देबिस्थान , चितवन ।

Address

Devisthan, Levernagar
Bharatpur

Alerts

Be the first to know and let us send you an email when जन सङ्गम युवा क्लब, देविस्थान,चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category