Yuwa star F C

Yuwa star F C welcome to our club ��

फाइनल खेलका केही तस्वीरहरु....
08/10/2024

फाइनल खेलका केही तस्वीरहरु....

प्रथम युवा स्टार कप-२०८१ लाई सफल पार्न सह-प्रायोजक को रूपमा रहि अहंम भुमिका निर्वाह गरिदिनु भएकोमा Education Planet - Ch...
08/10/2024

प्रथम युवा स्टार कप-२०८१ लाई सफल पार्न सह-प्रायोजक को रूपमा रहि अहंम भुमिका निर्वाह गरिदिनु भएकोमा Education Planet - Chitwan लाई धेरै धेरै धन्यवाद
ज्ञापन गर्न चाहन्छौं ।

प्रथम युवा स्टार -२०८१ `7´ A साइड फुटबल  प्रतियोगितामा आज भएको फाइनल  खेल मिनानो फ.सि. विरुद्ध युनिक फुटबल क्लबको खेलमा ...
07/10/2024

प्रथम युवा स्टार -२०८१ `
7´ A साइड फुटबल प्रतियोगितामा आज भएको फाइनल खेल मिनानो फ.सि. विरुद्ध युनिक फुटबल क्लबको खेलमा ट्राइभेकरमा ३:२ले मिनानो फ.सि ले बिजय हाशिल गर्नु भएको छ, उक्त खेल को Education Planet - Chitwan of the match मिनानो फ.सि को खेलाडी जर्सी न 12 Shrestha हुनु भएको छ।

प्रथम युवा स्टार -२०८१ `7´ A साइड फुटबल  प्रतियोगितामा आज भएको दशौ खेल मिनानो फ.सि. विरुद्ध जेन्टल मेट फुटबल क्लबको खेलम...
06/10/2024

प्रथम युवा स्टार -२०८१ `
7´ A साइड फुटबल प्रतियोगितामा आज भएको दशौ खेल मिनानो फ.सि. विरुद्ध जेन्टल मेट फुटबल क्लबको खेलमा २:० ले मिनानो फ.सि ले बिजय हाशिल गर्नु भएको छ, उक्त खेल को Education Planet - Chitwan Man of the match मिनानो फ.सि को खेलाडी जर्सी न 10 Jeet Magar हुनु भएको छ।

प्रथम युवा स्टार -२०८१ `7´ A साइड फुटबल  प्रतियोगितामा आज भएको नवौं    खेल युनिक फुटबल क्लब विरुद्ध गैंडाकोट फुटबल क्लबक...
06/10/2024

प्रथम युवा स्टार -२०८१ `
7´ A साइड फुटबल प्रतियोगितामा आज भएको नवौं खेल युनिक फुटबल क्लब विरुद्ध गैंडाकोट फुटबल क्लबको खेलमा ३:० ले युनिक फुटबल कल्बले बिजय हाशिल गर्नु भएको छ, उक्त खेल को Education Planet - Chitwan Man of the match युनिक फुटबल क्लबको खेलाडी जर्सी न 88 Piyush Ghale हुनु भएको छ।

प्रथम युवा स्टार -२०८१ `7´ A साइड फुटबल  प्रतियोगितामा आज भएको आठौं    खेल खुकुरी गाइज विरुद्ध यात्रा ग्रुपको खेलमा ट्रा...
06/10/2024

प्रथम युवा स्टार -२०८१ `
7´ A साइड फुटबल प्रतियोगितामा आज भएको आठौं खेल खुकुरी गाइज विरुद्ध यात्रा ग्रुपको खेलमा ट्राइभेकरमा २:१ ले खुकुरी गाइजले बिजय हाशिल गर्नु भएको छ, उक्त खेल को Education Planet - Chitwan Man of the match खुकुरी गाइजको खेलाडी जर्सी न 1 samir Gurung हुनु भएको छ।

प्रथम युवा स्टार -२०८१ `7´ A साइड फुटबल  प्रतियोगितामा आज भएको सातौ   खेल कैलाश युथ क्लब  विरुद्ध मर्निङ फुटबल क्लबको खे...
06/10/2024

प्रथम युवा स्टार -२०८१ `
7´ A साइड फुटबल प्रतियोगितामा आज भएको सातौ खेल कैलाश युथ क्लब विरुद्ध मर्निङ फुटबल क्लबको खेलमा १:० ले कैलाश युथ कल्बले बिजय हाशिल गर्नु भएको छ, उक्त खेल को Education Planet - Chitwan Man of the match कैलाश युथ क्लबको खेलाडी जर्सी न 13 sujan magarहुनु भएको छ।

प्रथम युवा स्टार -२०८१ `7´ A साइड फुटबल  प्रतियोगितामा आज भएको छैठो  खेल गैंडाकोट फ.सि विरुद्ध देवपुर फुटबल क्लबको खेलमा...
05/10/2024

प्रथम युवा स्टार -२०८१ `
7´ A साइड फुटबल प्रतियोगितामा आज भएको छैठो खेल गैंडाकोट फ.सि विरुद्ध देवपुर फुटबल क्लबको खेलमा ट्राइभेकर मा २:३ ले गैंडाकोट फ.सिले बिजय हाशिल गर्नु भएको छ, उक्त खेल को Education Planet - Chitwan Man of the match गैंडाकोट फ.सिको खेलाडी जर्सी न 19 Magar Bikash हुनु भएको छ।

प्रथम युवा स्टार -२०८१ `7´ A साइड फुटबल  प्रतियोगितामा आज भएको पाचौं  खेल जेन्टल मेट फ.सि विरुद्ध मन्हरा फुटबल क्लबको खे...
05/10/2024

प्रथम युवा स्टार -२०८१ `
7´ A साइड फुटबल प्रतियोगितामा आज भएको पाचौं खेल जेन्टल मेट फ.सि विरुद्ध मन्हरा फुटबल क्लबको खेलमा ५:१ ले जेन्टल मेट फ.सिले बिजय हाशिल गर्नु भएको छ, उक्त खेल को Education Planet - Chitwan Man of the match जेन्टल मेट फ.सिको खेलाडी जर्सी न 10 Sudar Son Panta हुनु भएको छ।

प्रथम युवा स्टार -२०८१ `7´ A साइड फुटबल  प्रतियोगितामा आज भएको चौथो  खेल मर्निङ फ.सि विरुद्ध कोटा फुटबल क्लबको खेलमा  २:...
05/10/2024

प्रथम युवा स्टार -२०८१ `
7´ A साइड फुटबल प्रतियोगितामा आज भएको चौथो खेल मर्निङ फ.सि विरुद्ध कोटा फुटबल क्लबको खेलमा २:० ले मर्निङ फ.सिले बिजय हाशिल गर्नु भएको छ, उक्त खेल को Education Planet - Chitwan Man of the match मर्निङ फ.सिको खेलाडी जर्सी न 11 Amrit Stha हुनु भएको छ।

MINNANO प्र्थम  युवा स्टार कप २०८१ टाइ सिट
04/10/2024

MINNANO प्र्थम युवा स्टार कप २०८१
टाइ सिट

प्रथम युवा स्टार -२०८१ `7´ A साइड फुटबल  प्रतियोगितामा आज भएको तेस्रो  खेल रमन्टार फ.सि विरुद्ध देवपुर फुटबल क्लबको खेलम...
04/10/2024

प्रथम युवा स्टार -२०८१ `
7´ A साइड फुटबल प्रतियोगितामा आज भएको तेस्रो खेल रमन्टार फ.सि विरुद्ध देवपुर फुटबल क्लबको खेलमा ३:१ ले देवपुर फुटबल क्लबले बिजय हाशिल गर्नु भएको छ, उक्त खेल को Education Planet - Chitwan Man of the match देवपुर फुटबल क्लबको खेलाडी जर्सी न 14 Bikram Grg हुनु भएको छ।

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Yuwa star F C posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category