Wah Bike

Wah Bike We are a premium mountain bike shop, selling some of the world class mountain and trail bikes and road bikes in Bharatpur, Chitwan.

भानु पोखरेल एक सुपात्र हुन्, जसले नेपालको माटोमै केही गर्न सकिन्छ भनेर पाखुरा खियाइरहेका छन्। कृषिलाई रुपान्तरण गर्न आफु...
17/06/2024

भानु पोखरेल एक सुपात्र हुन्, जसले नेपालको माटोमै केही गर्न सकिन्छ भनेर पाखुरा खियाइरहेका छन्। कृषिलाई रुपान्तरण गर्न आफुले जानेको ज्ञान देशभर फैलाउँदैछन्। उनको प्रेरणादायी कथा यहाँ हेरौं, सुनौ़।

Here goes the third episode of Bodh Varta (Informed Dialogues) with the agricultural research scientist-turned-farmer Bhanu Pokharel. He runs the Krishi Path...

कुहिरोभित्रको यात्रा।
08/06/2024

कुहिरोभित्रको यात्रा।

Harsh Mander is tirelessly fighting to reinstate love and friendship in India. Despite his family’s tragedy in Indo-Pak ...
12/04/2024

Harsh Mander is tirelessly fighting to reinstate love and friendship in India. Despite his family’s tragedy in Indo-Pak partition, he remains among very few Indians who are persevering for peace and harmony among hatredmongers in India. Watch his interview with
Jiwan Kshetry to know more about the state of the hatred industry in India and its eerie parallels with N**i Germany.

With weeks to go before the general elections in India, a debate is raging: Is India now all but a dictatorship? With opposition leaders in jail, integrity o...

कति गज्जब। अरु स्थानीय सरकारलाई पनि अनुकरणीय।
24/07/2022

कति गज्जब। अरु स्थानीय सरकारलाई पनि अनुकरणीय।

जनकपुरधाम उपमहानगरले साताको एक दिन शुक्रबार पैदल वा साइकलमा मात्र कार्यालय आउने अभियान सुरु गरेको छ । शुक्रबार ....

तेलको भाउ प्रतिब्यारेल १२० जति पुगिसक्यो । भारतमा युपीको चुनाव सकिएपछि पेट्रोलियमको मुल्य आकाशिन्छ र सबै महँगो हुन्छ । य...
03/03/2022

तेलको भाउ प्रतिब्यारेल १२० जति पुगिसक्यो । भारतमा युपीको चुनाव सकिएपछि पेट्रोलियमको मुल्य आकाशिन्छ र सबै महँगो हुन्छ । युक्रेन युद्ध लम्बियो भने नेपालमा तेलको भाउ दोब्बरसम्म बढ्ने सम्भावना छ ।

त्यसैले जसले अहिल्यै साइकल किनेर चढ्न थाल्यो, उसले जान्यो ।

रुसले युक्रेनमा युद्ध छेड्यो, तेलको भाउ १०० डलर प्रतिब्यारेल नाघ्यो।नेपालमा १५० हाराहारी पुग्यो,अझै बढ्ने देखिन्छ, वर्षौ...
22/02/2022

रुसले युक्रेनमा युद्ध छेड्यो, तेलको भाउ १०० डलर प्रतिब्यारेल नाघ्यो।
नेपालमा १५० हाराहारी पुग्यो,अझै बढ्ने देखिन्छ, वर्षौं बढी रहनसक्छ।
यस्तै हो भने साइकलको माग र मुल्य पहिलो लकडाउनमा झैं बढ्न सक्छ ।
के गर्ने त?
महँगिनु अगाडि साइकल वा विद्युतीय साधन किनिहालौं, पछि नपछुताऔं। #जनहितमाजारी

Blaze & pixie baby and mountain bike available WAH BIKE HAKIMCHOK
20/02/2022

Blaze & pixie baby and mountain bike available
WAH BIKE HAKIMCHOK

हामीबाट साइकल खरिद गरी आफ्नो मेडिकल पोस्ट ग्र्याजुयशनको यात्रामा हिँड्न थाल्नुभएका डाक्टरद्वय बिशद दाहाल र प्रज्वललाई धे...
20/02/2022

हामीबाट साइकल खरिद गरी आफ्नो मेडिकल पोस्ट ग्र्याजुयशनको यात्रामा हिँड्न थाल्नुभएका डाक्टरद्वय बिशद दाहाल र प्रज्वललाई धेरै धेरै बधाई तथा स्वस्थ र सुरक्षित साइक्लिङका लागि शुभकामना!

पेट्रोलको मुल्य बढ्यो? मलाई चिन्ता छैन केइ,किनकी म त साइकल चढ्छुस्वस्थ  जीवन बाँच्छुसाइक्लिङ सम्बन्धी सबै सेवाका लागि वा...
20/02/2022

पेट्रोलको मुल्य बढ्यो?
मलाई चिन्ता छैन केइ,
किनकी म त साइकल चढ्छु
स्वस्थ जीवन बाँच्छु
साइक्लिङ सम्बन्धी सबै सेवाका लागि वाह् बाइकलाई नै सम्झन्छु।

यो एकदमै सराहनीय कार्य हो । भरतपुरमा डेडिकेटेड साइकल लेन बन्दैछन् र बढिरहेका छन् । यसले साइकल सिटीको रुपमा चिनिने भरतपुर...
10/02/2022

यो एकदमै सराहनीय कार्य हो । भरतपुरमा डेडिकेटेड साइकल लेन बन्दैछन् र बढिरहेका छन् । यसले साइकल सिटीको रुपमा चिनिने भरतपुर वा सिङ्गो चितवन जिल्लालाई आफ्नो पहिचान पुनर्स्थापना गर्न सघाउनेछ ।

"सडक सबैको लागि" भन्ने नारा सुन्दर नगरी रुपमा स्थापित भरतपुरमा भर्खरै निर्माण सम्पन्न भएको साईकल लेन भरतपुरको बिकासमा नयाँ आयम थपेको छ। भरतपुरमा अझै पनि धेरै विद्यार्थी तथा नगरवासी बिद्यालय , कलेज तथा अन्य कामकारबाहीको लागि साईकललाई सवारी साधनको रुपमा प्रयोग गरेको अवस्थामा यो साईकल लेनले साईकल यात्रीहरुलाई थप सुरक्षाको प्रत्याभूति प्रदान गर्नुका साथै सडक सुन्दरता बढाउछ। - Aakash Thapa Magar
Renu Dahal

Address

Bharatpur, Chitwan
Bharatpur
44200

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Telephone

+9779867627253

Alerts

Be the first to know and let us send you an email when Wah Bike posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Wah Bike:

Share

Category