Dhaulagiri Yoga Centre

Dhaulagiri Yoga Centre Yoga for everyone. Contact us for more information about the yoga classes.

19/05/2026
धौलागिरी योग बिज्ञान साधना  केन्द्र नेपाल कि सचिब नितु गुरुङ ज्यु लाई १ बर्ष सम्म निशुल्क  बालबालिका हरुलाइ योग क्रिया आ...
13/05/2026

धौलागिरी योग बिज्ञान साधना केन्द्र नेपाल कि सचिब नितु गुरुङ ज्यु लाई १ बर्ष सम्म निशुल्क बालबालिका हरुलाइ योग क्रिया आसान प्रणायाम ध्यान सिकाउनु भयको को मा समानित हुनु भयको छ

13/05/2026
13/05/2026

"वार्षिक साधाणसभा सम्पन्न"

मिति २०८२/०१/२७ गते आइबारका दिन धौलागिरी योग बिज्ञान साधना केन्द्र नेपाल भरतपुर-१८ चितवनको प्रथम बार्षिक साधारणसभा तथा समुद्घाटन कार्यक्रम मिलन क्लबको शभाहलमा सफलता पुर्वक सप्पन्न भएको छ । उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा न.१८ का महिला जनप्रतिनिधि श्री लक्ष्मी शर्मा आधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने बिशिस्ट अतिथिहरुमा मिलन क्लबका अध्यक्ष टुकमान गुरुङ, सहिद स्मृति टोल बिकास संस्थाका अध्यक्ष भिमराज गुरुङ, मिलन चोक बजार ब्यबस्थापन समितिका अध्यक्ष शोभाकान्त पोख्रेल, बाग्लुङ सेवा समाज चितवनका अध्यक्ष दल बहादुर सुवेदी रहनु भएको थियो साथै टोलका गन्यमान्य ब्यक्तित्वहरु र योग प्रर्शिक्षार्थी बाबुनानीहरुको उपस्तिथ रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण के. सी.को सभापतित्वमा लोकनाथ सापकोटाले संचालन गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सुनिता सिग्देलले राख्नु भएको थियो ।
कार्यक्रममा धौलागिरी योग बिज्ञान साधना केन्द्र नेपालले पछिल्लो एक बर्षमा गरेको योग प्रशिक्षण, सामाजिक कार्य, योग तथा साधनाका फाइदा बारे जनचेतना फैलाउनु पर्ने मन्तव्य उपस्थित अतिथिहरुले व्यक्त गर्नु भएको थियो । संस्थाका अध्यक्ष कृष्ण के. सी. ले धन्यवाद ज्ञापन तथा कार्यक्रम समापन गर्नु भएको थियो ।

धन्यवाद

धौलागिरी योग बिज्ञान साधना केन्द्र नेपाल परिवार
भरतपुर-१८ चितवन

Address

Sashinagar, Milan Chowk
Bharatpur
44200

Opening Hours

Monday 05:00 - 07:30
Tuesday 05:00 - 07:30
Wednesday 05:00 - 07:30
Thursday 05:00 - 07:30
Friday 05:00 - 07:30
Saturday 05:00 - 07:30
Sunday 05:00 - 07:30

Telephone

+9779863027220

Website

Alerts

Be the first to know and let us send you an email when Dhaulagiri Yoga Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhaulagiri Yoga Centre:

Share

Category