NYC.jr

NYC.jr Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NYC.jr, Sports, Bharatpur 12, Rambel Ground, Bharatpur.

यस नौरङे jr का coach  तथा राष्ट्रिय युवा संघ नेपाल चितवन भरतपुर महानगर वडा नं १२ को  सचिव।।हामी सबै यस Nyc jr का खेलाडी ...
22/09/2021

यस नौरङे jr का coach तथा राष्ट्रिय युवा संघ नेपाल चितवन भरतपुर महानगर वडा नं १२ को सचिव।।
हामी सबै यस Nyc jr का खेलाडी मित्रहरुको प्यारो दाइ , तुलराम दराइलाई जन्मदिनको शुभकामना छ।।

यस नौरङे jr का खेलाडी मित्र किरन किजिम मगर को आज परेको जन्मदिनमा, कलबको सम्पुर्ण सदस्यहरु बाट उहाँलाइ हार्दिक शुभकामना छ...
21/09/2021

यस नौरङे jr का खेलाडी मित्र किरन किजिम मगर को आज परेको जन्मदिनमा, कलबको सम्पुर्ण सदस्यहरु बाट उहाँलाइ हार्दिक शुभकामना छ।।प्रगतिशील यात्राहरु निरन्तर अधि बधोस।।

Throw back..some of our old photos from beginning of the club..
21/09/2021

Throw back..
some of our old photos from beginning of the club..

यस नौरङे jr का खेलाडी मित्र दिपक मगर को आज परेको जन्मदिनमा, कलबको सम्पुर्ण सदस्यहरु बाट उहाँलाइ हार्दिक शुभकामना छ।।प्रग...
08/08/2021

यस नौरङे jr का खेलाडी मित्र दिपक मगर को आज परेको जन्मदिनमा, कलबको सम्पुर्ण सदस्यहरु बाट उहाँलाइ हार्दिक शुभकामना छ।।प्रगतिशील यात्राहरु निरन्तर अधि बधोस।।

यस नौरङे jr का मेहेनति, जेहेन्दार कल्बमा जस्तो सुकै दु:ख पर्दा पनि सहयोगको लागि हात अघि बधाउने हामि सबैको प्यारो  खेलाडी...
17/07/2021

यस नौरङे jr का मेहेनति, जेहेन्दार कल्बमा जस्तो सुकै दु:ख पर्दा पनि सहयोगको लागि हात अघि बधाउने हामि सबैको प्यारो खेलाडी मित्र प्रदिप थापा मगरको आज जन्मदिन परेकोले उहालाई कलब्को सम्पुर्ण सदस्य बात जन्मदिनको शुभकामना छ।।

आज यस नौरङे jr का अध्यक्ष  बिष्णु दराइको नेतृत्वमा यसै कलबका सदस्यहरुले खेल मैदान सफा गर्दै  र खाल्डाहरु पुरेको केहि झलक...
13/07/2021

आज यस नौरङे jr का अध्यक्ष बिष्णु दराइको नेतृत्वमा यसै कलबका सदस्यहरुले खेल मैदान सफा गर्दै र खाल्डाहरु पुरेको केहि झलकहरु।।

11/07/2021

हाम्रो यस नौरङे jr का अध्यक्ष , vetran player बिस्नु दराइ अङकल ।।यस हाम्रो ground म्रमत गर्न तर्फ घाम, पानी नभनि लाग्नु भयको छ,यस अघि पनि अङ्कलले कलबको लागि निरन्तर ball सौजन्य गरि सहयोग गर्दै आउनु भयको छ।। अङकलको कलब प्रतिको माया र योगदानको लागि यस club का सबै सदस्यको तर्फ बात मुरि मुरि धन्यवाद छ।। love you uncle..

यस नौरङे jr का प्रशिक्षक तुलराम दराइ , आफ्नो  ligament को operation  सफल रुपमा गरेर, घर फर्किनु भयको छ।। कलबको सम्पुद सद...
07/07/2021

यस नौरङे jr का प्रशिक्षक तुलराम दराइ , आफ्नो ligament को operation सफल रुपमा गरेर, घर फर्किनु भयको छ।। कलबको सम्पुद सदस्यबात उहालाई ,शीघ्र स्वास्थ्य लाभको कामना छ!!

यस नौरङे jr का प्रशिक्षक , भ.उ.न.पा १२ का खेल्कुदको उपसचिव तथा हामि सबैको प्यारो आत्मिय दाइ तुलराम दराइको आज मिति २०७८/३...
04/07/2021

यस नौरङे jr का प्रशिक्षक , भ.उ.न.पा १२ का खेल्कुदको उपसचिव तथा हामि सबैको प्यारो आत्मिय दाइ तुलराम दराइको आज मिति २०७८/३/२० गतेका दिन सफल रूपमा दाइने खुट्टाको ligament को operation हुन सफल भयको छ।। आशा छ , अब सबै को शुभ कामनाले गर्दा छित्तै नै , दाइको खुट्टा मा सुधार होस र ground मा देखन पाम !!

निकै लामो समयको झरि पछि , यस नौरङे युवा कलब jr का खेलाडी हरु  मैदानमा टेनिङ गर्दै।।
28/06/2021

निकै लामो समयको झरि पछि , यस नौरङे युवा कलब jr का खेलाडी हरु मैदानमा टेनिङ गर्दै।।

03/06/2021

Training session ..

Address

Bharatpur 12, Rambel Ground
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when NYC.jr posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category