24/05/2025
“युवाहरुको एक कदम नै
समाजको परिर्वतन “
गडुवा चोक हुदै भरतपुर जाने बाटोमा चतुर्मुखी जंगलमा लगाईएको झालीमा झाडी बढ्दे क्रममा फैलिदा बाटोमा सवारी साधनमा हिड्दा नै असहज तथा ट्रनिडृमा अगाडी रोड नै नदेखिने हुदा दुर्घटना हुने सक्ने सम्भावना भएको हुदा झाडी सरसफाई र रोड साईडमा फैलिदै गरेको झार र बोटबुरुवा तथा फोहेरजन्य बस्तु आज मिती २०८२/०२/१० गते शनिवारका दिन गडुवा युथ क्लबद्रारा ब्यबस्थापन गरियो ।
youth club ⚽️
youth club members 🙏🙏