Chitwan Cycling Group

Chitwan Cycling Group Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chitwan Cycling Group, Cycling Studio, Bharatpur.

घुमौं भरतपुर।प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा  नारायणी नदी किनार- आँपटारी-केन्द्रीय बस पार्क-पुलचोकबाट पुनः नारायणी ...
21/03/2024

घुमौं भरतपुर।
प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा नारायणी नदी किनार- आँपटारी-केन्द्रीय बस पार्क-पुलचोकबाट पुनः नारायणी किनारमा आएर समापन हुने साईकल र्‍यालीमा यहाँको उपस्थितिका लागि अनुरोध छ ।
मिति-२०८० चैत ९ गते शुक्रबार
समय-विहान ६:३० बजे
स्थान-नारायणी किनार, प्रर्दशनी मैदान

तेस्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता २०८० https://www.nepalcycling.org.np/bharatpurxco/ साइक्लिङ प्रतियोगितामा भाग...
09/03/2024

तेस्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता २०८० https://www.nepalcycling.org.np/bharatpurxco/ साइक्लिङ प्रतियोगितामा भाग लिनको लागि यो लिन्क मा गएर फर्म भर्न सक्नुहुनेछ।

सबैजना लाई नमस्कार 🙏भरतपुर "भ्रमण बर्ष २०२४" अन्तर्गत हुनगइरहेको बृहत साइकल  र्यालीमा  यहाँहरुको अमुल्य उपस्थितिको लागि ...
09/03/2024

सबैजना लाई नमस्कार 🙏भरतपुर "भ्रमण बर्ष २०२४" अन्तर्गत हुनगइरहेको बृहत साइकल र्यालीमा यहाँहरुको अमुल्य उपस्थितिको लागि विनम्र अनुरोध गर्दछौं।
रूट:- नारायणी किनार ➡️ आँपटारी ➡️ केन्द्रिय बसपार्क ➡️ हाकिम चोक ➡️ चौबीसकोठि ➡️शहिद चोक ➡️ पुल्चोक हुँदै पुन नारायणी किनारमा समापन। (११.५ कि.मि.)
मिति:२०८०\१२\०९ गते शुक्रबार
नोट:- टिसर्ट ,खाजा र पानीको व्यवस्था गरिएको छ।
दर्ता:- नि:शुल्क
(टिसर्ट बितरण गर्नुपर्ने भएकाले आफ्नो साइज एकिन गरि समयमा नै नाम दर्ता गराउन हुन अनुरोध गर्दछौँ।
चितवन साइकल राइडर्स कल्ब
सम्पर्क :- ९८५५००११७९,९८५५०६३६११,९८५५०१६९९५

Thimura
19/09/2023

Thimura

Beautiful morning 🌄🌞
19/09/2023

Beautiful morning 🌄🌞

Maulakali Cable Car
01/05/2023

Maulakali Cable Car

Cycling Vibes
01/05/2023

Cycling Vibes

ढोडेनी
13/01/2023

ढोडेनी

सिमलढाप
13/01/2023

सिमलढाप

हाम्राे चितवनराम्रो चितवन।।
13/01/2023

हाम्राे चितवन
राम्रो चितवन।।

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Chitwan Cycling Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category