Juju Bikes

Juju Bikes Bicycle, Electric Cycle, Sales, Service, Rent and Tours
Based In Bhaktapur, Nepal

Juju Bikes is your one-stop shop for all things cycling.

Whether it's a new bike, a service, spare parts, accessories, rentals or a guided tour, we're here to help!

14/07/2026
कोरा जात्रा भक्तपुर: kids कोरा सकियो, अब हाम्रो पालो!!!  Sign up now on https://forms.gle/H6rNzsBQardcqZ2W6Exclusive Pat...
14/07/2026

कोरा जात्रा भक्तपुर: kids कोरा सकियो, अब हाम्रो पालो!!!

Sign up now on https://forms.gle/H6rNzsBQardcqZ2W6
Exclusive Patron Rider registrations are limited to just 300 participants. Secure your spot before they're gone!
Ride. Volunteer. Lead. Mentor. Empower.
Be part of history. Be part of Kora Bhaktapur 2026.

09/07/2026

🎉 WOOHOO! Registration for Kids Kora Bhaktapur 2026 is officially CLOSED! 🚴

"But you can Join the RIDE"

A huge thank you to everyone who registered. We can't wait to ride together and make this edition unforgettable!

Before the big day, it's time to collect your rider essentials.

📍 **Collectibles Distribution**
🏨 Hotel Dachi
🗓️ July 10 , 2026 ( Ashadh 26 , 2083)
🕓 4:00 PM – 7:00 PM

See you at the venue!

NOTE: JERSEYS WILL NOT BE DISTRIBUTED ON EVENT DAY

01/07/2026

🎊 यस वर्षको सबैभन्दा ठूलो साइकल जात्रा —कोरा जात्रा @ भक्तपुर।

भक्तपुर सधैंदेखि समुदाय, सहकार्य र साझा उत्तरदायित्वको शहर रहँदै आएको छ। यहाँका टोल, बहाल, गुठी र जात्राले शताब्दीयौँदेखि मानिसहरूलाई एउटै उद्देश्यमा जोड्दै आएका छन्। कोरा भक्तपुरले यही परम्परालाई आधुनिक स्वरूपमा निरन्तरता दिने जमर्को गर्दै आएको छ।

"कोरा भक्तपुर" केवल एउटा साइकल यात्रा होइन, यो भक्तपुरका गल्लीदेखि गाउँसम्म, सम्पदादेखि प्रकृतिसम्म, पुरानो पुस्तादेखि नयाँ पुस्तासम्म, स्थानीय बासिन्दादेखि विश्वभरका साइकलप्रेमीसम्म सबैलाई जोड्ने साझा अभियान हो। यसले फरक उमेर, पेशा, भाषा, संस्कृति र समुदायका मानिसहरूलाई एउटै यात्रामा सहभागी बनाउँछ।

जसरी जात्राले भक्तपुरलाई वर्षौँदेखि एकताको सूत्रमा बाँध्दै आएको छ, त्यसरी नै कोरा भक्तपुर आजको पुस्ताको आधुनिक जात्रा बनेर सहकार्य, सहभागिता, सशक्तीकरण र समुदायप्रतिको अपनत्वलाई अझ बलियो बन्न सकोस् भन्ने हाम्रो उदेश्य रहेको छ। यहाँ कोही केवल दर्शक हुँदैन - सबै सहभागी हुन्छन्, सबै योगदानकर्ता हुन्छन्, र सबै परिवर्तनका साझेदार हुन्छन्।

यही कारणले कोरा भक्तपुर एउटा वार्षिक साइकल कार्यक्रम मात्र होइन; यो सम्पुर्ण भक्तपुर जिल्लालाई जोड्ने, सशक्त बनाउने र भावी पुस्तासम्म समुदायको मूल्य हस्तान्तरण गर्ने एउटा नयाँ परम्परा हो।


Happy customer
01/06/2026

Happy customer

Another happy rider joins the Juju family! 🎉
11/05/2026

Another happy rider joins the Juju family! 🎉

10/05/2026

All new custom bike...
Feel free to contact or any inquiries ,

06/02/2026

भक्तपुर घुम्न आउने पर्यटकहरू पनि प्राचीन नगरीमा पैदल नै घुम्दछन्। त्यसपछि पेडलमा पर्यटकहरू प्राचीन चाँगुनाराय....

vacancy......
28/01/2026

vacancy......

Address

Thulo Byasi
Bhaktapur
44800

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00

Telephone

+9779861837092

Alerts

Be the first to know and let us send you an email when Juju Bikes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Juju Bikes:

Shortcuts

Share

Category