23/06/2026
Health is Wealth! Healthy Body leads to healthy mind and healthy life.
स्वस्थ शरीर नै स्वस्थ विचार र स्वस्थ जीवनकाे आधार हाे ।
स्वस्थ शरीर बनाउनकाे लागि हामी सहयाेग गर्नेछाै । आउनुहाेस् Ultimate Fitness Club, Bode North Point Mall मा यहाँहरूलाई स्वागत छ ।