भक्तपुर जिल्ला खेलकुद विकास समिति

  • Home
  • Nepal
  • Bhaktapur
  • भक्तपुर जिल्ला खेलकुद विकास समिति

भक्तपुर जिल्ला खेलकुद विकास समिति Sport

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद            हार्दिक निमन्त्रणा१३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रत...
07/03/2025

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद
हार्दिक निमन्त्रणा
१३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता - २०८१।।।

सम्पूर्ण एथलेटिक्स खेलाडीहरूलाई  सूचना
12/01/2025

सम्पूर्ण एथलेटिक्स खेलाडीहरूलाई सूचना

स्वयंसेवक प्रशिक्षक को रूपमा सूचीकृत हुने सम्बन्धमा सूचना
20/12/2024

स्वयंसेवक प्रशिक्षक को रूपमा सूचीकृत हुने सम्बन्धमा सूचना

१० औँ राष्ट्रिय खेलकुदका लागि खेलाडी दर्ता फारम भर्ने म्याद थप गरिएको सुचना ।
16/12/2024

१० औँ राष्ट्रिय खेलकुदका लागि खेलाडी दर्ता फारम भर्ने म्याद थप गरिएको सुचना ।

स्वस्थका लागी खेलकूद , राष्ट्रका लागी खेलकुद ! प्रदेश खेलकूद विकास परिषद बागमती प्रदेश अन्तर्गत भक्तपुर जिल्ला खेलकूद वि...
08/12/2024

स्वस्थका लागी खेलकूद , राष्ट्रका लागी खेलकुद !
प्रदेश खेलकूद विकास परिषद बागमती प्रदेश अन्तर्गत भक्तपुर जिल्ला खेलकूद विकास समितिमा नवनियुक्त अध्यक्ष राजु थापा ज्युको पदबहाली कार्यक्रम । उक्त कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष दीपक थापा ज्यूले शुभकामना दिनुभयो र साथै खेलकुदको लागि सधैं साथ र सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।

ग्लोबल पाठशाला कराँते डोजो भक्तपुरद्वारा आयोजित जूनियर पेटी परीक्षण कार्यक्रमा प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका ...
06/12/2024

ग्लोबल पाठशाला कराँते डोजो भक्तपुरद्वारा आयोजित जूनियर पेटी परीक्षण कार्यक्रमा प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष दीपक थापा ज्यूको उपस्थितिमा कार्यक्रम समापन भयो। जय खेलकुद जय कराँते। 🙏🥋🥊

भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा  श्री राजु थापा नियुक्त हुनु भएको मा हार्दिक बधाई तथा सफल कार्यकालको शुभका...
04/12/2024

भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा श्री राजु थापा नियुक्त हुनु भएको मा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

सूचना
26/11/2024

सूचना

 #दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता -२०८१,खेलाडी दर्ता फराम भर्ने मिति थप भएकोले कार्तिक ३० गते सम्म बुझाउन अनुरोध गरिन्...
10/11/2024

#दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता -२०८१,खेलाडी दर्ता फराम भर्ने मिति थप भएकोले कार्तिक ३० गते सम्म बुझाउन अनुरोध गरिन्छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बागमती प्रदेश अन्तर्गत रहेका १३ वटै जिल्ला खेलकुद विकास समितिको कार्यालयमा गई य...
26/10/2024

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बागमती प्रदेश अन्तर्गत रहेका १३ वटै जिल्ला खेलकुद विकास समितिको कार्यालयमा गई यही मिति कार्तिक २५ गते सम्म खेलाडी दर्ता फाराम भर्नका लागि सम्पुर्ण विधाका सबै खेलाडीहरुको लागि जानकरीका‌ गराउदछौं।

11/10/2024

नेपालिहरुको माहान चाड २०८१ सालको बडा दशैं, तिहार, नेपाल सम्वत् ११४५ तथा छठ पर्वको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ

फ्रान्समा आयोजना भई रहेको ग्रिस्मकालीन पाराओलम्पिकमा तेक्वान्दो तर्फ कास्य पदक जिति सिङ्गो नेपालको नाम सगरमाथाको शिर झैं...
31/08/2024

फ्रान्समा आयोजना भई रहेको ग्रिस्मकालीन पाराओलम्पिकमा तेक्वान्दो तर्फ कास्य पदक जिति सिङ्गो नेपालको नाम सगरमाथाको शिर झैं उचोँ पार्न सफल हुनु भएकोमा पलेशा गोवर्धनलाई हार्दिक बधाई तथा अझै उच्च सफलताको कामना ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥉🥉🥉

Address

Bhaktapur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when भक्तपुर जिल्ला खेलकुद विकास समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category