Prakhyat banjade

Prakhyat banjade lawyer,student of sociology,law and Buddhism

20/09/2022
06/09/2022

नमस्कार 🙏,🇳🇵🙏
यहि आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागि रुपन्देही जिल्ला क्षेत्र न. ३ बाट उम्मेद्धवारी दिएको अवगत गराउन चाहन्छु । देशलाई अगाडि बढाउन र विकास गराउन प्रतिवद्धताका साथ जनताका समस्याहरुलाई समाधान गर्ने छु ।🙏
देश प्रति म आफै चिन्तित छु । राज्यले उर्जावान तथा क्षमतावान युवालाई अगाडि आउन दिएन । जसको प्रतिफल देश अस्तव्यस्त तिर धकेलियो । अब देशको नेतृत्व गर्ने पालो नयाँ पिढिहरुलाई दिनु पर्दछ ।
बा आमालाई टेकाउने, भ्रष्ट्रहरुलाई सेकाउने स्वतन्त्र सरकार निमार्ण गरौ ! भ्रष्ट्रहरुलाई विदाई गरौ । स्वतन्त्र तथा वैकल्पिक शक्तिको "लौरो अभियान " मा सहभागी भई अगाडि बढौ ।

Address

Maya Devii Vdc 8 Shiva Mandir
Bhairahawa

Telephone

00977 9857024418

Website

Alerts

Be the first to know and let us send you an email when Prakhyat banjade posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prakhyat banjade:

Share

Category